समाचार

नेपाल र जापानबीच जारी सेमिफाइनल खेल वर्षाले रोकियो

काठमाडौँ । मलेसियामा जारी एसिसी यु–१९ प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको सेमिफाइनलमा नेपाल र जापानबीचको खेल वर्षाका कारण रोकिएको छ । खेलको २५ ओभर सुरु हँुदा वर्षाका कारण खेल राकिएको हो । नेपालले दुई विकेट गुमाएर एक सय ४० रनको योगफल बनाएको छ । नेपालका लागि दीपक बोहोराले ७९ रन जोडेका छन् �. . .


दसैँको आज सातौं दिन : फूलपाती भित्र्याइँदै

काठमाडौँ । बडादसैँ अर्थात् नवरात्रको सातौँ दिन आज पूजा कोठा वा दसैँघरमा फूलपाती भित्र्याइँदै छ । नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना पनि गरिँदै छ । दुर्गा पक्षको सातौँ दिन कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ । प्राणीमात्रलाई कालले नष्ट . . .


मोरङको धनपालथानबाट कटुवा पेस्तोल सहित एक जना पक्राउ

विराटनगर । मोरङको धनपालथानबाट कटुवा पेस्तोलसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही हरिपुर्वा ७ का रविन्द्र यादव रहेको मोरङ प्रहरीले जनाएको छ । प्रहरी चौकी अमाहीवरियाीबाट खटिएको गस्ति टोलीले चेकजाँच गर्ने क्रममा प्रहरीले कटुवा पेस्तोलसहित एक जनालाई पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्. . .


गाजाको चर्च नजिकै इजरायली आक्रमणमा १८ जनाको मृत्यु

गाजा शहरमा रहेको ग्रीक अर्थोडक्स चर्च नजिकै बिहीबार साँझ भएको इजरायली हवाई आक्रमणमा कम्तीमा १८ प्यालेस्टाइनी इसाईहरूको मृत्यु भएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयले हिजो राति सेन्ट पोर्फिरियसको चर्च नजिकैको एक ठाउँलाई लक्षित गरी भएको आक्रमणपछि दर्जनौं क्रिस्चिय. . .


सिपाहीकी श्रीमती

सुजता लिम्बू विराटनगर । आज त बुढोसँग नै खाना खाने हो । उर्वसी भाउजूले मुस्कुराउदै सुनाउन भ्याइन् । गोरो अनुहारमा ओँठको रातो लालीले खुब सुहाएको थियो । ठूला-ठूला आँखामा कालो गाजलले झनै ‘म्याच’ गरेको थियो । वाहा ! भाउजु आज त कति राम्री के ? लजालु मुस्कानमा, छ्या नानी नजिस्काउनु है ! विवाह भएको एक वर्ष भ. . .


लैङ्गिक विभेद

-ईशु पन्त सरल रूपमा बुझ्ने हो भने मानव जाति दुई लिङ्ग महिला र पुरुष हुन्छन् । तर, प्राकृतिक रूपमा लैङ्गिक पहिचान नखुलेको वा शारीरिक र भावानात्म रूप भन्दा फरक पहिचान बोकेको लिङ्ग पनि हुन्छ, जसलाई यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक भनेर बुझिन्छ। सभ्यता ,समाज र संस्कृति अनुकूल हाम्रा कर्तव्यहरू विभाजित हुन्. . .


किड्जी स्कुलले मनायो म्युजिकल फिस्टा

विराटनगर । विराटनगरमा रहेको किड्जी बोडिङ स्कुलले म्युजिकल फिस्ट कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा बालबालिकाले दशैंको झझल्को दिने सांस्कृतिक प्रदर्शनी समेत गरेको छ । कक्षा १ देखि कक्षा ५ सम्मका ४५ जना बालबालीकाको कार्यक्रममा सहभागीता रहेको थियो । सहभागी विद्यार्थीहरुले विभिन्न जातिय पोसा. . .


जातिय विवेद कागजमा मात्रै सिमित रह्यो छुवाछुतको अन्त्य हुन सकेन

विराटनगर । सरकारले कागजी रुपमा छुवाछूत अन्त्य घोषणा गरे पनि ब्यवहारमा अझै लागू हुन नसकेको दलित अगुवाहरुले बताएका छन् । दलित महिला महासंघ मोरङले आयोजना गरेको सञ्चारकर्मीहरुसंग अन्तरक्रिया कार्याक्रममा दलित अगुवाहरुले यस्तो बताएका  हुन। कार्यक्रममा समाजिक न्याय तथा बिकास प्रक्रियामा दलित महिला�. . .


प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा डा.सापकोटा नियुक्त

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को परराष्ट्र सल्लाहकारमा परराष्ट्र मामिलाका जानकारकार डा.रुपक सापकोटा नियुक्त हुनुभएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले सापकोटालाई सल्लाहकारमा नियुक्त गरेको हो । डा.सापकोटा हाल त्रिभुवन विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्बन्ध तथा क�. . .


एभरेष्ट बैंक कंचनबारी शाखाद्धारा मानव सेवा आश्रमलाई एक लाखको खाद्यन्न सामाग्री

विराटनगर । एभरेष्ट बैंक कोशी प्रदेशले मानव सेवा आश्रमलाई एक लाख रुपैयाँ बराबरको खाद्यान्य वितरण गरेको छ । बैंकको २९ औं वार्षिक उत्सवको अवसर पारेर आश्रममा एक कार्यक्रमको आयोजना गरी खाद्यन्य सामाग्री वितरण गरेको हो । एभरेष्ट बैंक कोशी प्रदेश प्रमुख जनक चापागाइको नेतृत्वमा बैंक कर्जा असुली अधिकृत दे�. . .


प्रति १० ग्राम दुई हजारले बढ्यो सुनको मूल्य

काठमाडौँ । इजरायल-प्यालेस्टिन द्वन्द्व र अमेरिकी डलरको विनिमय दर थप मजबुत भएका कारण विश्वबजारमा यस साता सुनको मूल्यमा उच्च अङ्कले वृद्धि भएको छ । विश्वव्यापीरुपमा भएको मूल्यवृद्धिको प्रभाव आन्तरिक बजारमा समेत परेको छ । नेपाली बजारमा पनि यो साताको पहिलो दिन आइतबार प्रति १० ग्राम रु ९६ हजार आठ सय ८० �. . .


दसैँको तयारीमा कलाकार

काठमाडौँ । घटस्थापनादेखि नै कलाकर्मीलाई पनि दसैँको चटारो छ । किनमेलसँगै काम टुङ्ग्याएर दसैँ मनाउने योजनामा अधिकांश कलाकर्मी रहेका छन् । काम र कार्यक्रममा व्यस्त हुने कलाकर्मीले दसैँलाई भेटघाटको अवसरका रूपमा लिएका छन् । अभिनेता तथा लेखक खगेन्द्र लामिछानेले दसैँलाई भेटघाटका रूपमा सदुपयोग गर्नुहु. . .