समाचार

गौरादह नगरपालिकामा मेयर र उपमेयरमा एमाले विजयी

विराटनगर । झापाको गौरादह नगरपालिकामा मेयर र उपमेयरमा एमालेले विजयी भएको छ । मेयर पदमा एमालेका उम्मेदवार छत्रपति सुवेदीले १२ हजार ८ सय ४९ मत ल्याएर विजय भएका हुन् । उनले नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनेका रोहित कुमार साहलाई पराजित गरेका हुन् । साहले ११ हजार ४ सय ४८ मत ल्याएका छन् । उनी यसअघि य. . .


महोत्तरीका सात जनप्रतिनिधि दोस्रो पटक निर्वाचित

महोत्तरी । गत वैशाख ३० गते सम्पन्न स्थानीयतहको निर्वाचनमा दोस्रो पटक निर्वाचित हुने प्रमुख-अध्यक्ष र उपप्रमुख-उपाध्यक्ष सात जनामात्र छन् । जिल्लाको लोहारपट्टी, भङ्गाहा र मटिहानी नगरपालिकाका प्रमुख यसपटक पुनः दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको हो । त्यसैगरी औरही, बलवा र लोहारपट्टिका उपप्र. . .


जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

रुपन्देही । १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बुटवल उपमहानगरपालिका-११ रंगशाला बस्ने ५९ वर्षीय रुकनाथ ढकाललाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । ढकालले ती बालिकालाई ललाई फकाई तिनाउ खोलामा लगि जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । �. . .


हत्यामा संलग्न रहेको अभियोगमा पक्राउ

पर्सा । ठोरी गाउँपालिका-५ ठुलो बाघमोर्चा बस्ने २३ वर्षीय प्रविण पाख्रिनको हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा १७ वर्षीय किशोरलाई शनिबार प्रहरीले पक्राउ गरेको छ । सोही गाउँपालिका-५ बाघमोर्चा मन्दिरको छेउमा प्रविणलाई जेठ ६ गते दिउँसो अज्ञात व्यक्तिहरूले ढुंगाले टाउँको र अनुहारमा प्रहार गरी बेह. . .


विराटनगर महानगरपालिकाका नव निर्वाचित जनप्रतिनिधीलाई सपथग्रहण ( फोटो फिचर )

विराटनगर । विराटनगर महानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरूले आज पद तथा गोपनियताको सपथ लिएका छन् । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले जिल्ला न्यायाधीशबाट पद तथा गोपनीयताको सपथग्रहणपश्चात महानगरपालिकाका उपमेयर लगायतका जनप्रतिनिधिलाई कोइरालाले सपथ ग्रहण गराउनु भएको थियो । सोमबा. . .


मोरङका १७ स्थानीय तहका प्रमुखहरुले लिए सपथ

विराटनगर । गत बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनबाट निर्वाचित मोरङका १७ पालिका प्रमुखहरुले सपथ लिएका छन् । मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायधीश भरत लम्सालले विराटनगर महानगरपालिकाको सभाहलमा प्रमुख÷अध्यक्षहरुलाई सोमबार सपथ गराउनु भएको हो । निर्वाचित जनप्रतिनिधिलाई बधाई ज्ञापन गर्दै मो. . .


चितवनकाे भरतपुर अस्पतालमा ओपिडी टिकट ७ बजेबाट खुला

चितवन । भरतपुर अस्पतालले सातामा पाँच दिन बिहान ७ बजेबाट नै ओपिडी टिकट खुला गरेको छ । अस्पतालले सातामा दुई दिन बिदा हुँदा बिरामीको चाप बढेकाले बिहान ७ बजेबाट नै पहिलो पटक टिकट खुला गरेको हो । अस्पतालका मेडिकल सुपरिटेण्डेण्ड प्राडा कृष्णप्रसाद पौडेलका अनुसार यसअघि बिहान ८ बजेबाट ओपिडी टिकट खुला गरिँद�. . .


आज सुनचाँदीको मूल्य स्थिर

विराटनगर । सोमबार सुनचाँदीको मूल्य स्थिर कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनचाँदीको कारोबार मूल्य स्थिर रहेको जानकारी दिएको हो । छापावाल सुनको मूल्य तोलामा ९८ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य ९७ हजार ५०० रुपैयाँ छ । आइतबार पनि छापावाल सुनको कारोबार मूल्य तोलामा ९८ हजार रुपैयाँ नै थ�. . .


झापाको शिवसताक्षीमा प्रमुख र उपप्रमुखमा एमाले विजयी

विराटनगर । झापाको शिवसताक्षी नगरपालिकाको प्रमुख पदमा नेकपा (एमाले)का मेघहाङ्ग थोप्राले १६ हजार ४ सय ९८ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका पर्शुराम ढुङ्गानाले १३ हजार ५० मत ल्याई पराजित भएका हुन् । उपप्रमुखमा नेकपा एमालेकी नरमाया कार्कीले १४ हजार १ सय ५५ मत. . .


बेलायतमा उभौंली उत्सव : नेपाली संस्कृति जगेर्ना गरेकोमा मन्त्री कार्कीद्वारा प्रशंसा

लण्डन । किराँत राई यायोख्खा युकेले २०७९ सालको उभौंली आफ्नो प्रकृति पूजा को विधि अनुसार मनाएको छ । साकेला किराँत हाउस गेम्बर लाइनमा आयोजित कार्यक्रममा प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री कार्कीले युके भन्दा �. . .


बेनी–तातोपानी सडक कालोपत्र

म्याग्दी । प्राकृतिक उपचारस्थलको रुपमा रहेको म्याग्दीको बेनी नगरपालिका–४ स्थित तातोपानी कुण्ड जोड्ने सडक कालोपत्र भएको छ । मङ्गला, मालिका र धौलागिरि गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने जिल्लाको रणनीतिक महत्वको बेनी–दरबाङ सडकको बेनीदेखि तातोपानी खण्ड कालोपत्र भएको हो । पूर्वाधार विकास कार्य�. . .


जिसस गठनका लागि ओखलढुङ्गामा काँग्रेसको बहुमत

विराटनगर । ओखलढुङ्गामा जिल्ला समन्वय समिति गठनका लागि नेपाली काँग्रेसलाई स्पष्ट बहुमत प्राप्त गरेको छ । स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि उम्मेदवार हुने जिससका लागि काँग्रेसले एकल बहुमत बनाएको हो । स्थानीय तहका प्रमुख–अध्यक्ष र उपप्रमुख–उपाध्यक्षले मतदान गर्ने जिससका लागि जिल्लामा काँग्रेस�. . .