काठमाडौं । प्रमुख प्रतिपक्षी दलहरुले बालकुमारी घटनामा दोषी ठहरिएका मन्त्री र अधिकारीहरुलाई कारबाही नगरिएकोप्रति सदनमा सरकारको चर्को आलोचना गरेका छन् । संसदमा प्रारम्भ देखिनै बालकुमारी घटनामा दोषी ठहरिएका मन्त्री र अधिकारीहरुलाई कारबाही गरिनुपर्ने, दुग्ध उत्पादक किसानले भुक्तानी पाउनुपर्ने त. . .
भोजपुर । भोजपुरका किसान अर्गानिक कृषि उत्पादनमा जुटेका छन् । यहाँ नेपाल जलवायु नमूना कार्यक्रमअन्तर्गत आवश्यक ज्ञान पाएसँगै किसान अर्गानिक कृषि उत्पादनमा जुटेका हुन् । बाह्य बजारबाट आउने विषादीयुक्त तरकारी तथा कृषिउपजको आयातलाई निरुत्साहित गर्दै विषादीरहित स्थानीय उत्पादनमा जोड दिने लक्ष्यले �. . .
काठमाडौं । विधायन व्यवस्थापन समितिको वार्षिक प्रतिवेदन, २०७९/८० सङ्घीय संसद्, राष्ट्रिय सभा समक्ष पेस गरिएको छ । सोमबार बसेको बैठकमा समितिका सभापति जयन्तीदेवी राईले प्रतिवेदन पेस गर्दै प्रतिवेदनबारे सभालाई जानकारी गराउनुभएको थियो । सभापति राईले एक वर्षमा समितिको जम्मा ५४ वटा बैठक सम्पन्न भएको जान. . .
विराटनगर । लिड नेपाल दमकले आयआर्जन र समुदायका सदस्यहरुलाई स्वरोजगार र उद्यमशील बनाउने उद्देश्यका साथ ट्रेनिङ सेन्टरसहितको सैलुन सञ्चालनमा ल्याएको छ । लिड नेपाल संस्थाको अगुवाई र दमक नगरपालिकाको सहयोगमा दमक ५ स्थित बेलडाँगी रोडमा व्यवसायिक रुपमा नमुना यूनिसेक्स सैलुन एण्ड ट्रेनिङ एकेडेमी शनिब�. . .
विराटनगर । विराटनगर-१३ बाट ब्राउनसुगर जस्तो देखिने पदार्थसहित तीनजना पक्राउ परेका छन् । कारोबार संलग्न आरोप विराटनगर महानगरपालिका–१४ का २१ वर्षीय दिपेशसिंह ठकुरी, विराटनगर–१५ का २० वर्षीय सेजन राई र विराटनगर–१७ का १९ वर्षीय शिवम थापामगर छन् । लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको टोलीले . . .
सुनसरी । ईलाका प्रहरी कार्यालय साहेबगंजबाट गस्तिमा खटिएको प्रहरीको टोलिले ठुलो परिमाणमा बेबारीसे लागुऔषध गाँजा बरामद गरेको छ । सोमबार बिहान पौने ४ बजे सुनरीको देवानगंज गाउँपालिका-५ साहेवगंज स्थितबाट बीआर ३९ ई २२८८ नम्बरको भारतीय मोटरसाईकलमा ४ वटा बोरामा लोड गरी बेबारीसे अवस्थामा राखिएको एक सय २२ �. . .
काठमडौं । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले नेपाली खेलकुदमा फुटबलको विकासको लागि वहस आवश्यक रहेको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित अखिल नेपाल फुटबल संघको साधारणसभामा उनले फुटबललाई गति दिन वा विकासका लागि छलफललाई केन्द्रीत गर्न आवश्यक रहेको भन्दै बिभिन्न घटक संघहरु जिल्ला . . .
विराटनगर । उद्योग संगठन मोरङले नेपाल उद्योग परिसंघ कोशी प्रदेश र विराट व्यापार संघका नवनिर्वाचित कार्यसमितिसँग संस्थागत भेटघाट गरेको छ । नवनिर्वाचित कार्यसमितिलाई स्वागत गर्दै औद्योगिक क्षेत्रको समष्टिगत हितका लागि संस्थागत ऐक्यवद्धतामा प्रतिवद्ध रहने विषयमा छलफल गरिएको हो । संगठनका अध्यक्ष र. . .
सल्लेरी (सोलुखुम्बु) । अवसरको खोजी गर्दै विदेशी भूमिमा पाइला टेक्नेहरुको सङ्ख्या दिनानुदिन बढ्दो छ । हरेक दिन एक हजार पाँच सयभन्दा बढी युवाजनशक्ति हातमा पासपोर्ट बोकेर विदेशी मुलुकमा पाइला टेक्छन् । यही लहरोमा कुनै समय सोलुखुम्बु रोक्दिङका भलाकाजी राजभण्डारी पनि मिसिनुभयो । कुनै समय अवसर खोज्दै व�. . .
काठमाडौँ । सुन तस्करी प्रकरणमा एक कलेज सञ्चालक पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले पर्वत फूलबारी-२ घर भएका काठमाडौँको डिल्लीबजार कालिकास्थानस्थित प्लाटिनम कलेजका कार्यकारी अध्यक्ष जीवनकुमार गुरुङलाई आज पक्राउ गरेको छ । दुबईबाट १४ किलो सुन तस्करी गरेर ल्याएको घटनाको �. . .
काटमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेपाली बजारमा सुन–चाँदीको भाउमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १८ हजार ३ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार ७ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ। आइतबार छापावाल सुन प्रतितोला एक लाख १८ . . .
मिन खड्का/नेपाल न्यूज बैंक काठमाडौं । पर्सागढी नगरपालिका-२ का गरिबमुखिया बिन दम रोगी छन् । उनीछिटो हिड्न सक्दैनन्, बोल्न सक्दैनन् । हिउँदको कठ्यागिं्रदो चिसोले दम झन् बढेको छ । औषधि खाएर घरमा आराम गर्नुपर्ने बेला उनी २३ दिन पैदल हिडेर काठमाडौं आइपुगेका छन् । २५ दिनदेखि उनको दिन र रात सडकमै बितिरहेको छ �. . .