मुम्बई । भारतीय प्रख्यात गजल गायक पंकज उधासको ७२ वर्षको उमेरमा निधन भएको छ । उनी लामो समयदेखि बिरामी थिए । पंकजको परिवारले एक विज्ञप्ती जारी गर्दै उनको निधनको पुष्टि गरेका छन् । ‘ठूलो भारी मनले, हामी तपाईंलाई लामो बिरामीका कारण २६ फेब्रुअरी २०२४ मा पद्मश्री पंकज उधासको दुःखद निधनको जानकारी दिँदै दुःख. . .
काठमाडौं । २०४६ को राजनीतिक परिवर्तनपछिका सबैजसो सभामुखहरुको एउटै गुनासो हुने गरेको छ, सरकारले आफूलाई टेरेन अर्थात् टेरपुच्छर लाउन छाड्यो। पञ्चायत ढलेपछि निर्वाचित पहिलो प्रतिनिधि सभाका सभामुख दमननाथ ढुंगाना र तत्कालिन प्रधानमन्त्री गिरिजा प्रसाद कोइराला त एकअर्काका प्रतिद्वन्दी जस्तै लाग्थे. . .
विराटनगर । राष्ट्रिय टी–२० प्रतियोगीताको प्रत्यक्ष प्रशारण मकालु टेलिभिजनले गर्ने भएको छ । मोरङ क्रिकेट संघ र क्रिकेट एसोसियसन नेपालले फागुन २२ गतेदेखी चैत ३ गते सम्म हुने टीराष्ट्रिय टी–२० च्याम्पियनसिप क्रिकेट प्रतियोगीताको आज एक पत्रकार सम्मेलन गरी “ ब्रोडकास्टिङ पार्टनर “ का रुपमा मकालु टे�. . .
काठमाडौं । निर्वाचन आयोगले २०८१ वैशाख १५ गते प्रतिनिधिसभातर्फ इलाम– २ र प्रदेशसभातर्फ बझाङ–१ मा हुने उपनिर्वाचनका लागि फागुन २४ गते उम्मेदवारी दर्ता गर्न समय तोकेको छ । आइतबार निर्वाचनको मिति तय गरेको आयोगले सोमबार निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो । २४ चैतमा उम्मेदवारी दर्ता हुनेछ भने २७ ग. . .
काठमाडौं । सोलुखुम्बुको कालापत्थरमा सर्वाधिक उचाईमा नृत्यको रेकर्ड राख्दै गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम दर्ता गराएकी कोरियोग्राफर छिरिङ शेर्पाले सोमबार राष्ट्रपति रामचन्द्र पौडेलबाट ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’को प्रमाणपत्र लिएकी छन् । छिरिङ र जगदिश गुरुङ(जेडी तमु)ले सन् २०२२ नोभेम्बर १७ मा �. . .
काठमाडौं । टेलिभिजन कार्यक्रम इन्द्रेणीका सञ्चालक कृष्णप्रसाद कँडेलविरुद्ध यौन दुर्व्यवहारको आरोपमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ । इन्द्रेणी कार्यक्रमकै पूर्वकलाकार शर्मिला श्रेष्ठले आइतबार कँडेलविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको सूचना अधिकारी चन्द्रप्रकाश पन. . .
काठमाडौं । सुर सम्राट तथा वरिष्ठ गायक भक्तराज आचार्यको आज सोमबार निधन भएको छ । आज अपरान्ह उपचारका लागि ललितपुरको मेडिसिटी अस्पताल लैजाने क्रममा बाटोमै उनको निधन भएको थियो । आचार्यको शवलाई अन्तिम श्रद्धाञ्जलीका लागि भोलि मंगलबार बिहान नेपाल संगीत तथा नाट्य प्रतिष्ठानमा राखिने भएको छ । भक्तराज पिता �. . .
विराटनगर । मोरङ प्रहरीले अपराध अनुसन्धान तथा विशेष सुराकीको लागि जिल्लामा खटाउदै आएका सादा पोसाकका प्रहरीलाई हटाएको छ । जिल्ला प्रहरी कार्यलय मोरङमा भर्खरै सरुवा भएर आएका प्रहरी प्रमुख एसपी नवराज कार्कीले जिल्लामा सादा पोशाकमा परिचालन हुने घुमुवा प्रहरी नराख्ने बताएका छन् । विराटनगरमा सोमबार स�. . .
काठमाडौं । नेपाली क्रिकेटको सर्वोच्च संस्था नेपाल क्रिकेट संघ (क्यान)ले सन् २०२४ को खेलाडीहरुको केन्द्रीय सम्झौता (सेन्ट्रल कन्ट्रयाक्ट) सार्वजनिक गरेको छ । सम्झौता २०२४ को जनवरी १ बाट लागू भएको हो । केन्द्रीय सम्झौतामा रहने खेलाडीले क्यानबाट मासिक तलब पाउने छन् । गत वर्ष पुरुषतर्फ १८ र महिलातर्फ १३. . .
विराटनगर । विराटनगरको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा एक दिने प्रस्तावना लेखन सम्बन्धि कार्यशाला सम्पन्न भएको छ। आइतबार युनाइटेड सोसाइटी अफ इनोभेटिभ साइन्स नेपालको आयोजनामा एक दिने प्रस्तावना लेखन सम्बन्धि कार्यशाला सम्पन्न भएको हो। उक्त कार्यक्रम प्रशिक्षण डा.सतिश कुमार यादव,कुलबहादुर . . .
विरानगर । तत्कालिन प्रदेश १ ले कोशी नाम पाएसँगै आन्दोलनरत रहेको पहिचान पक्षधरले फागुन १७ गते सबै जिल्लामा विरोध सभा गर्ने भएका छन् । यसअघि फागुन १७ गते ‘कालो दिन’ भन्दै प्रदेश बन्दको आव्हान गरेको प्रदेश १ को पूनःनामांकन संयुक्त सङ्घर्ष समितिले सरकारसँग भएको वार्तापछि आन्दोलनको स्वरूप परिवर्तन गर्. . .
काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का वरिष्ठ नेता राजेन्द्र महतोले पार्टी छोड्दै ‘राष्ट्रिय मुक्ति क्रान्ति’ नामक अभियान घोषणा गरेका छन् । सोमबार राष्ट्रिय सभा गृह काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेता महतोले बहुल राष्ट्रिय राज्य स्थापना गर्ने भन्दै ‘राष्ट्रिय मुक्ति क्रान्ति’ नाम�. . .