समाचार

पहिलो टी–२० आईमा नामिबियासँग २० रनले हार्यो नेपाल

काठमाडौं । त्रिकोणात्मक टी–२० आई श्रृंखलाको पहिलो खेलमा नामिबियासँग नेपाल २० रनले पराजित भएको छ । टीयू क्रिकेट मैदान २०७ रनको लक्ष्य पछ्याएको नेपाल १८.५ ओभरमा १८६ रन मात्र बनाउन सक्यो । नेपालका लागि दीपेन्द्र सिंह ऐरीले ४७ र कप्तान रोहित पौडेलले ४२ रनको योगदान दिए । यसअघि टस जितेर पहिला ब्याटिङ गरे. . .


विराटनगर १४ का मण्ठा र रानी पोखरीको पुननिर्माण धमाधम

विराटनगर । विराट राजा कालिन दुई पोखरीलाई विराटनगर महानगरपालिकाले पुर्नजिवन दिने गरी निर्माण योजना अगाडी बढाएको छ । विराटनगर–१४ रानी बस्तीमा रहेको मण्ठा पोखरी र त्यसबाट ५०० मिटर पूर्वको रानी पोखरीको निर्माण कार्य धमाधम भईरहेको हो । धार्मिक दृष्टिले महत्वपूर्ण मानिएको मण्ठा विराटनगर बसपार्कबाट पा. . .


विश्वकिर्तिमान बनेको खेलमा नामिबियाले नेपाललाई दियो २०७ रनको लक्ष्य

काठमाडौं । टी–२० त्रिदेशीय श्रृंखलामा पहिलो खेलमा नामिबियाले नेपाललाई जितका लागि २०७ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नामिबियाले निर्धारित २० ओभरमा चार विकेट गुमाएर २०६ रन बनायो । उसका लागि जान निकोल लोफ्टी इटनले शतकीय पारी खेले । ३६ बलको सा�. . .


गायक तथा सङ्गीतकार आचार्यप्रति अन्तिम श्रद्धाञ्जलि

काठमाडौं । वरिष्ठ गायक तथा सङ्गीतकार भक्तराज आचार्यप्रति श्रद्धाञ्जलिका लागि उहाँको पार्थिव शरीर नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानमा राखिएको छ । प्रतिष्ठानका कुलपति निशा शर्माले पुष्पहार अर्पण गरी सुरु भएको श्रद्धाञ्जलि अर्पण अहिले पनि जारी छ । प्रतिष्ठानमा उहाँलाई श्रद्धाञ्जलि दिन शु. . .


इजरायल र हमासबिच नयाँ युद्धविराम सुरु हुन्छ : अमेरिकी राष्ट्रपति

गाजापट्टी (प्यालेस्टिनी अधीनस्थ क्षेत्र) । अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायल र हमासबिच नयाँ युद्धविराम सुरु हुनसक्ने बताउनुभएको छ । उक्त सम्झौतामा कैयौँ सय प्यालेस्टिनी बन्दीको बदलामा गाजामा राखिएका दर्जनौँ बन्धकहरूलाई मुक्त गर्न सकिनेछ । युद्धविराम गराउने लामो प्रयासमा इजिप्ट, कतार, अमेरिक. . .


आज मगर एकता दिवस मनाइदै

काठमाडौं । आज ४२ औँ मगर एकता दिवस । मगर समुदायले देशैभरि विविध कार्यक्रम गरी दिवस मनाउँदै छन् । मगर जातिको अधिकार र अस्तित्वको रक्षाका लागि एकजुट भएर लागेको सम्झना एवं नेपाल मगर संघ स्थापनाका अवसरमा मगर समुदायले प्रत्येक वर्ष फागुन १५ गते यो दिवस मनाइँदै आएका छन् । विशेष गरी मगर बाहुल्य क्षेत्रमा विभ�. . .


लायन्स क्लबका डाक्टरहरू आपतकालीन अवस्थामा जीवन बचाउन सफल

धरान । धरान घोपा युनाइटेड लायन्स क्लबका डाक्टरहरूको एक समूहले आपतकालीन र अपरिहार्य अवस्थामा जीवन बचाउनका लागि गरेको प्रयास सफल भएको छ । धरानबाट भेडेटारको बाटोमा दुर्घटनामा परि दुई व्यक्तिहरू बीच बाटोमा गम्भीर रूपमा घाइते भएर रक्ताम्मे थिए, यस्तो अवस्थामा तत्काल सहायता प्रदान गर्न र जीवन बचाउन लाय�. . .


ईलाममा मोटरसाईकलले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु

ईलाम । ईलामको सुर्योदय नगरपालिका- ११ तिनघरे बजारमा सोमवार मोटरसाईकले पैदल यात्रीलाई ठक्कर दिँदा पैदल यात्रीको मृत्यु भएको छ । ईलामको शान्तिपुरबाट ईलाम तर्फ जाँदै गरेको प्रदेश १-०१-०१२ प १६३० नंम्बरको मोटरसाईकलले तिनघरे बजारमा बाटो काट्दै गरेका पैदल यात्री स्थानीय ५० बर्षीय बोम बहादुर लुङ्गेली मगर�. . .


झापामा सवारी दुर्घटनामा परी चालु आवमा ४९ जनाको मृत्यु

झापा । झापामा सवारी दुर्घटनामा परी पछिल्लो सात महिनामा ४९ जनाको मृत्यु भएको छ । चालु आवको माघसम्म भएका दुई ८३ वटा सवारी दुर्घटनामा परी ४६ जना र फागुन १४ गतेसम्म थप तीन गरी ४९ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक नवराज न्यौपानेले जानकारी दिनुभयो । ती दुर्घटना. . .


मिटरब्याज पीडितलाई भृकुटीमण्डपबाट हटाउन पुगे प्रहरी

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपको खुला चौरमा आश्रय लिएर न्यायको माग गर्दै संघर्षरत मिटरब्याजपीडितहरूले आफूहरूलाई त्यहाँबाट हटाउन सरकारले प्रहरी परिचालन गरेको बताएका छन् । पूर्वको झापा र पश्चिमको कञ्चनपुरबाट २३ दिनसम्म पैदल हिडेर बिहीबार काठमाडौं आइपुगेका उनीहरू त्यसयता भृकुटीमण्डपको खुला�. . .


पर्यटकका पर्खाइमा तमोर नदी क्षेत्र

धनकुटा । धनकुटाको बीच भागबाट सदियौँदेखि तमोर नदी निरन्तर बगिरहेको छ । काँक्राको चिराजस्तै पहाडैपहाडको शङ्खला छिचोल्दै बगेको तमोर नदी हेर्दै मनमोहक र मनलाई आनन्दित बनाउँछ । जिल्लाका चार स्थानीय तहको सिमाना भएर बगेको तमोर नदी क्षेत्रमा रहेको अक्कर भिर र लोभलाग्दा फाँट यहाँका अर्को आकर्षण हो । तर पर्�. . .


स्वर्गीय गायक तथा संगीतकार आचार्यको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा राखिने

काठमाडौं । वरिष्ठ गायक तथा सङ्गीतकार भक्तराज आचार्यको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि आज बिहान सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको परिसरमा राखिने भएको छ । स्वर्गीय आचार्यको पार्थिव शरीरलाई मंगलबार बिहान ९ बजेदेखि परिसरमा राखेर आजै दिउँसो दाहसंस्कारका लागि ११ बजे पशुपति लैजाने तयारी छ । पि�. . .