विराटनगर । कोशी अस्पताल विकास समिति कर्मचारी यूनियनले कर्मचारी पदपूर्तिका लागि गरेको तयारी तत्काललाई रोक्नुपर्ने माग गर्दै मंगलबार ज्ञापनपत्र बुझाएको छ । कोशी अस्पताल विकास समितिले चिकित्सक, स्वास्थ्यकर्मी र प्राविधिक गरी ५० जना कर्मचारी नियुक्तिका लागि आह्वान गरेको सूचना मापदण्ड विपरित रहेको भ�. . .
विराटनगर । पाँचथरमा भोलि बुधबारदेखि कोशी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता सञ्चालन हुने भएको छ । प्रतियोगितामा कोशी प्रदेशका १४ जिल्लाका ६८ जना खेलाडीहरुको सहभागिता रहने जनाइएको छ । जिल्ला खेलकुद विकास समिति पाँचथरको समन्वय र कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजनामा फागुन ९ बुधबारदेखि ११ �. . .
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनको सरकार राष्ट्रिय तथा र जनजीविकाका सवालमा एकदमै कमजोर भएको आरोप लगाएका छन् । मंगलबार नेकपा एमालेको केन्द्रीय समिति बैठकमा बोल्दै अध्यक्ष ओलीले गठबन्धन सरकारको एकमात्र एजेण्डा एमालेको विरोध र चरित्रहत्या गर्नु भएको बताए । उनले भने, ‘अहिलेक. . .
काठमाडौं । सेयर बजार परिसूचक नेप्से मंगलबार झिनो अंकले घटेको छ । साताको दोस्रो कारोबारको दिन आज नेप्से १.७६ अंकले घटेर २०३३.०६ विन्दुमा कायम भएको हो । सोमबार सार्वजनिक बिदा परेकाले सेयर कारोबार भएको थिएन । मंगलबार सेन्सेटिभ इण्डेक्स ०.२४ प्रतिशतले घटेर ३६४.३२ विन्दुमा झरेको छ। १३ उपसमूहमध्ये पाँच उप�. . .
विराटनगर । विराटनगर–१८ का ६८ वर्षीय महेशलाल मण्डलले २०६९ सालमा छोरीका विवाहका लागि एकलाख ७ हजार ऋण लिएका थिए । ऋण लिदाँ सुनिलकुमार साहसँग सयकडा अढाईको ब्याजदर शर्त थियो । साहले महेशलालकी श्रीमती सुमित्रादेवी मण्डलको नाममा भएको साढे चार कठ्ठा जग्गा धितो राखे । छोरीको विवाह भयो, उनले ऋण तिर्दै गए तर कहि. . .
विराटनगर । कोशी प्रदेशका ४ जिल्लाको छुट्टा छुट्टै स्थानहरुबाट लागुऔषध ब्राउनसुगर र गाँजासहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। झापा, मोरङ, उदयपुर र सुनसरी जिल्लाको छुट्टा छुट्टै स्थानहरुबाट लागुऔषध ब्राउनसुगर र गाँजासहित ६ जनालाई प्रहरीले पक्राउ गरेको हो । सोमबार बेलुका ८ बजे झापाको अर्जुनधारा न. . .
चौतारा । चीनबाट ल्याइएको रासायनिक मल दश महिनादेखि तातोपानी भन्सारको गोदाममा थन्किएको छ । एक सय ११ कन्टेनरले वैशाख महिनाभर ल्याएको सात लाख ३५ हजार बोरा रासायनिक मल लार्चा सुक्खा बन्दरगाह यार्डभित्र गोदाममा थन्किएको हो । कृषि सामग्री कम्पनी र आयातकर्ताबीच सहमति भए पनि मल गोदामबाट उठ्न नसक्दा अरु सा�. . .
विराटनगर । मोरङको बेलबारी–५ कसेनीका २० वर्षीय अजयकुमार भगत विराटनगर बसपार्कको धनकुटा लजमा मृत अवस्थामा फेला परेका छन् । सोमबार दिउँसो बसपार्क पूर्वतर्फको लजमा कोठा लिएर बसेका भगत मंगलबार बिहान घाँटीमा पासो लगाएको अवस्थामा फेला परेका हुन् । विराटनगर वडा प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक वि�. . .
काठमाडौं । ललितपुरको गोदावरीमा जारी नेपाली कांग्रेसको महासमिति बैठकमा वैदिक सनातन हिन्दूराष्ट्र स्थापना अभियानमा ६ सयबढी प्रतिनिधिहरुले हस्ताक्षर गरेका छन् । महासमिति बैठक स्थलमा राखिएको हस्ताक्षर संकलन कक्षमा हिन्दूराष्ट्रको पक्षमा हस्ताक्षर अभियान जारी राखिएको अभियन्ता लोकेश ढकालले जानका. . .
विराटनगर । विराटनगर–३ का युवा रोशन क्षेत्रीको मृत्युमा कैफियत आशंका गर्दै मोरङ प्रहरीले प्रारम्भिक अनुसन्धान सुरु गर्ने भएको छ । स्थानीय जनप्रतिनिधि समेतको अनुरोधमा प्रहरीले मृत्युको कारण जानकारी लिन ‘कल डिटेल रेकर्ड’ बाट अनुसन्धान प्रारम्भ गर्ने भएको हो । मोरङका प्रहरी नायव उपरीक्षक रन्जनकुमा�. . .
विराटनगर । विराटनगर– ५ मा एभरेष्ट स्कुलले आयोजना गरेको ‘एभरेष्ट कार्निभल २.०’ विविध कार्यक्रम गरी भव्य रुपमा सम्पन्न भएको छ । फागुन ५ गतेदेखि सुरु भएको कार्निभल सोमबार विविध कार्यक्रमका साथ सम्पन्न भएको हो । एभरेष्ट कलेजको फुटबल मैदानमा आयोजित कार्यक्रममा कक्षा ६ देखि १२ सम्मका विद्यार्थीहरुले आफू. . .
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ सय ५५ ग्राम सुनसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् । उक्त परिणामको सुनसहित भारतीय नागरिक ३५ वर्षीय शरिफ अहमद अब्दुल गफुरलाई पक्राउ गरिएको विमानस्थल सुरक्षा प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार दुबईबाट आएका गफुरलाई शंका लागेर जाँ. . .