समाचार

सेयर बजार सूचक र कारोबार दुवै घट्यो

काठमाडौं । बुधबार सेयर बजार कारोबार र सूचक दुवै घटेको छ । बजार सूचक ६.४६ अंकले घटेर २०२६.५९ विन्दुमा बन्द भएको छ । १५९ कम्पनीको सेयरमूल्य घट्दा लगानीकर्ताले गुमाएका छन् । उत्पादनमूलक बाहेकका सबै उपमूहले नेप्से घटाएका छन् । उत्पादनमूलकको सूचक भने २.८४ प्रतिशतले बढेको छ । घटेको बजारमा पनि बोटलर्स नेपाल�. . .


फिल्म ‘रंगेली’को ट्रेलर सार्वजनिक

काठमाडौं । महाशिवरात्रिको दिन पारेर यही फागुन २५ गते प्रदर्शनको तयारीमा रहेको फिल्म ‘रंगेली’को ट्रेलर सार्वजनिक गरिएको छ । राजधानीमा बुधबार एक कार्यक्रम आयोजना गर्दै सार्वजनिक गरिएकोट्रेलर डिजिटल रूपमा ओएसआर डिजिटलको युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ। ट्रेलरलाई डर र शक्तिको खेलको रूपमा प्. . .


नामिबियासँग दुई विकेटले हार्यो नेपाल

काठमाडौं । विश्वकप लिग–२ क्रिकेटअन्तर्गत काठमाडौंमा जारी पहिलो त्रिदेशीय एक दिवसीय अन्तर्राष्ट्रिय शृंखलाकोआफ्नो तेस्रो खेलमा नेपाल नामिबियासँग दुई विकेटले पराजित भएको छ । टियू क्रिकेट मैदानमा बुधबार भएको खेलमा नेपालले केवल १६९ रनको लक्ष्य दिएको थियो । नामिबियाले ४० ओभरमा ८ विकेट गुमाएर लक्ष्य. . .


अपराध अनुसन्धानका लागि अपरिचित व्यक्तिको स्केच उतार्ने ‘प्रहरी जवान’

सुजता लिम्बू विराटनगर । मन र मस्तिष्कमा उब्जिएको भावना र कल्पनालाई खाली पानामा सुन्दर स्वरुप दिएर रंग भर्नु सामान्य क्षमता मानिदैन । अरुले बखानेको आधारमा चित्रमा आकार दिनु झन् सहज विषय हैन । तर, उदयपुरका चुडामणी सुयल अपराधमा संलग्नहरुको स्केच साक्षीले दिएको बयानका आधारमा उतार्ने गर्दछन् । उनी नेपाल. . .


विराटनगरमा रेलवे कम्पनीको कार्यालय स्थापना, इन्चार्ज तोकेर खटाइयो कर्मचारी

विराटनगर । नेपाल रेल्वे कम्पनि लिमिटेडले विराटनगरमा शाखा कार्यालय स्थापना गरेको छ । नेपाल इन्टरमोडल यातायात कम्पनीसँग सहकार्य गर्दै विराटनगर आईसिपी क्षेत्रमा रहेको नेपाल कष्टम यार्डमा शाखा कार्यालय स्थापना गरिएको हो । भारतको बथनाहा–कटहरी रेलवे विस्तारका क्रममा रहेको छ । बथनाहा–आईसिपीसम्म कार्. . .


सवारीमाथि ‘चाकाचुली’ खेल्छन् चालक, संघको क्षेत्राधिकार गाली खाने विराटनगर

विराटनगर । संघीय सरकार मातहत सडक विभागको क्षेत्राधिकार भित्र पर्ने कोशी राजमार्गको विराटनगर महानगरपालिका रानी–कन्चनबारी खण्ड जताततै ‘उडबखाडब’ भएको छ । राजमार्ग ‘राजमार्ग’ जस्तो नभएर कच्ची कालोपत्रेमा रुपान्तरण भएको छ । सडकमा सवारी गुडिरहेको छ की ‘चाकाचुली’ खेलिरहेको छ यकिन नै हुन्न । चालकले अलिक. . .


धम्की दिई ५० लाख माग्ने दुई जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले डर, त्रास तथा धम्की दिई ५० लाख रकम माग गर्ने दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा कैलाली टीकापुर नगरपालिका-१ बस्ने ३६ वर्षीय हृदयराज बोगटी उपनाम विश्वजित बटला तथा नुवाकोट ककनी नगरपालिका-३ बस्ने ३६ वर्षीय नरहरि �. . .


संघीयता खारेजी र हिन्दु राज्य कायम गर्न माग राख्दै विरोध प्रदर्शन

विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टी मोरङ जिल्ला समितिले संघीयता खारेजी र हिन्दु राज्य कायम गर्न माग राख्दै विरोध प्रदर्शन गरेका छन् । पूर्व घोषित देशव्यापी विराध कार्यक्रम अनुसार उनीहरुले बिहिबार विरोध प्रदर्शन गरेका हुन् । विराटनगरस्थित संसारीमाई स्थानमन्दिरबाट आरम्भ भएको विरोध प्रदर्�. . .


कांग्रेसको महासमिति बैठकका लागि नेपाली जनसम्पर्क समिति बेलायतबाट सभापति गुरुङसहित ६ सदस्य चयन

विराटनगर । नेपाली कांग्रेसको महासमितिको बैठकका लागि नेपाली जनसम्पर्क समिति बेलायतबाट ६ जना महासमिति सदस्य चयन भएका छन् । सभापतिसहित ६ जना महासमिति सदस्यमा चयन भएका हुन् । नेपाली कांग्रेसको १४ औं केन्द्रीय महाधिवेशनबाट चयन भएका १४ महाधिवेशन प्रतिनिधि मध्येबाट सभापति युवराज गुरुङ, बिनोद मोक्तान, इ�. . .


झापा बाहुनडाँगीको प्रसादगौंडा टु उदयपुर बेलसोता : हात्तीमैत्री बन्न कोशीका मुख्यमन्त्रीको २४३ किलोमिटर पैदलयात्रा सुरु

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले झापाको बाहुनडाँगीस्थित प्रसाद गौडाबाट हात्ती प्रभावित क्षेत्रमा पदयात्रा शुरु गरेका छन् । जीव, जनावर, जंगल, जनतामैत्री जिम्मेवार जनप्रतिनिधि भन्ने नारासहित मेची खोला तीरमा हात्ती नेपालतर्फ प्रवेश गर्ने नाकाबाट बुधबार पदयात्रा शुरु भएको हो । हा. . .


कोशी प्रदेशका १४ जिल्ला सभापतिको १६ बुँदे साझा धारणा

ललितपुर । ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा जारी नेपाली कांग्रेसको महासमिति बैठकमा कोशी प्रदेशका १४ जिल्ला सभापतिले १६ बुँदामा साझा धारणा राख्नुभएको छ । सम्मेलन केन्द्रको मुख्य हलमा जारी छलफलमा उहाँहरुले पार्टीको विधान संशोधन, मर्यादाक्रम, पार्टीको साङ्गठनिक परिचालनलगायतका विषय�. . .


झापाबाट लागूऔषध ब्राउनसुगरसहित १ जना पक्राउ

झापा । झापाको मेची नगरपालिका-६ स्थित मेचीपुलबाट लागूऔषध ब्राउनसुगरसहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ। मंगलबार बेलुका साढे ६ बजे लागूऔषध नियन्त्रण व्युरो काँकरभिट्टा र ईलाका प्रहरी कार्यालय काँकरभिट्टावाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउदै गरेको बा.२७ प ३८७२ नम्बरको पल्सर मोटरसाईकल. . .