समाचार

यस वर्ष संस्कृत विश्वविद्यालयको पञ्चाङ्ग प्रकाशन नहुने

काठमाडौँ । विगत १८ वर्षदेखि नियमित प्रकाशन भइरहेको नेपाल संस्कृत विश्वविद्यालय (नेसंवि)को पञ्चाङ्ग (पात्रो )यस वर्ष प्रकाशन नहुने भएको छ । ‘नेपाल संस्कृतविश्वविद्यालय पञ्चाङ्गम्’ नामक पात्रो नेपाल पञ्चाङ्ग निर्णायक विकास समिति र नेसंविबीच समन्वय नहुँदा विसं २०८१ देखि प्रकाशनमा नआउने भएको हो । प�. . .


कस्तो रहने छ सोमबार र मंगलबारको मौसम ?

काठमाडौं । आज रातीदेशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रहि बाँकी भू-भागमा आंशिक बदली देखि मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेकोमहाशाखाले जानकारी दिएको छ। कोशी र गण. . .


कोशी सरकार परिवर्तनको विषयमा छलफल सुरु

विराटनगर । कोशी प्रदेश सरकार परिवर्तनका विषयमा प्रारम्भिक छलफल सुरु भएको छ । आइतबार गठबन्धन दलका नेताहरूबीच छलफल सुरु भएको हो । बैठक सकारात्मक भएको र चाँडो सरकार परिवर्तनको प्रक्रियामा जाने भन्ने छलफल भएको एमाले संसदीय दलका प्रमुख सचेत रेवती रमण भण्डारीले जानकारी दिए । अन्य दलका नेताहरु काठमाड. . .


विराटनगरमा तीन महिने निःशुल्क ब्यूटिसियन तालिम सुरु

विराटनगर । सौन्दर्य कला व्यवसायी संघ विराटनगरको आयोजनामा तीन महिने निःशुल्क ब्यूटिसियन तालिम सुरु भएको छ। विराटनगरमा शनिबारदेखि उक्त तालिम सुरु भएको हो । तीन महिनासम्म संचालन हुने तालिममा ५७ जना महिलाहरुको सहभागि रहेको सौन्दर्य कला व्यवसायी संघ विराटनगरकी अध्यक्ष जुली प्याकुरेलले जानकारी दिइन् �. . .


स्वास्थ्य बीमा भुक्तानीलाई सरल बनाउनुपर्नेमा प्रधानमन्त्रीको जोड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन भुक्तान व्यवस्थालाई सरल बनाउनुपर्नेमा जोड दिएका छन् । आइतबार ललितपुरमा आठौं स्वास्थ्य बीमा दिवसका अवसरमा आयोजित कार्यक्रममा प्रधानन्त्री दाहालले स्वास्थ्य बीमा बोर्डले लागू गरेको सहभुक्तानीको व्यवस्थाल�. . .


उपनिर्वाचनः कहाँ कस्तो छ दलीय हैसियत ?

काठमाडौं । एक प्रकारले हेर्ने हो भने डेढ वर्षअघि भएको आमनिर्वाचनको परिणाम भत्किसकेको छ । चुनावमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले गठबन्धन गरेर पाँच वर्ष स्थीर सरकार, विकास र समृद्धिका लागि भन्दै मत मागेका थिए । त्यही बेलामा कांग्रेस संसद्को पहिलो दल बन्यो, माओवादी केन्द्र तेस्रो । तर डेढ वर्�. . .


सुन्दरहरैँचा उद्योग वाणिज्य संघको अध्यक्षमा नारायण कार्की चयन

मणिराम दाहाल   सुन्दरहरैँचा । सुन्दरहरैँचा उद्योग वाणिज्य संघको अध्यक्षमा नारायण कार्की सर्वसम्मत निर्वाचित भएका छन् । उवासकाे  नयाँ कार्य समितीमा सबै पदाधिकारी सर्वसम्मत चयन भएका हुन्  । कार्यसमितीको वरिष्ठ उपाध्यक्षमा ज्ञानप्रसाद ढकाल,प्रथम उपाध्यक्ष डोलेश्वर तिम्सिना (नविन) उद्योग उपाध्यक�. . .


उपनिर्वाचन : उम्मेदवारविरुद्ध दाबी विरोध आज

काठमाडौं । इलाम–२ मा प्रतिनिधिसभा सदस्य र बझाङ प्रदेशसभा–१ मा प्रदेशसभा सदस्यका लागि हुन लागेको उपनिर्वाचनअन्तर्गत आज उमेदवारविरुद्ध दाबी विरोधको कार्यतालिका छ । निर्वाचन आयोगले उम्मेदवारहरूको नाम प्रकाशित गर्दै दाबी विरोधको सूचना दिन आह्वान गरेको छ । आयोगका अनुसार आइतबार बिहान १० बजेदेखि दिउँ. . .


भेन सिजले किन्यो ‘मनसरा’को डायस्पोरा अधिकार

काठमाडौं । लेखक तथा निर्देशक उपेन्द्र सुब्बा निर्देशित दोस्रो फिल्म ‘मनसरा’को अष्ट्रेलिया तथा मध्यपूर्व प्रदर्शन अधिकार बिक्री भएको छ । पछिल्ला वर्षमा नेपाली फिल्मको अन्तर्राष्ट्रिय वितरणमा सक्रिय सेभेन सिजले यो फिल्मको वितरण अधिकार किनेको हो । सेभेन सिजले फिल्मलाई अष्ट्रेलिया, मध्यपूर्वसँगै �. . .


नेपाल ए र आयरल्याण्डबीचको अन्तिम खेल आज

काठमाडौं । काठमाडौंमा जारी एक दिवसीय क्रिकेटमा आज नेपाल ‘ए’ र आयरल्याण्ड एबीच अन्तिम खेल हुँदै छ । खेल बिहान साढे ९ बजे त्रिवि क्रिकेट मैदानमा शुरु हुनेछ । यसअघि भएका दुई खेलमा नेपाल पहिलो खेलमा २१ रन र दोस्रोमा ११४ रनले आयरल्याण्डसँग पराजित भएको थियो । दुवै खेलमा नेपाल अल आउट भएको थियो । १५८ रनको लक्ष�. . .


लुम्बिनीमा नयाँ मुख्यमन्त्रीको शपथग्रहण आज

काठमाडौं । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले आज पद तथा गोपनीयताको शपथग्रहण गर्दैछन् । प्रदेश प्रमुखको कार्यालयमा आइतबार शपथ ग्रहणको कार्यक्रम राखिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । मुख्यमन्त्री महराले आजै सानो आकारको मन्त्रिमण्डल गठन गर्ने तयारी रहेको नेताहरूल�. . .


आइपीएलमा राजस्थानको अपराजित यात्रा

काठमाडौं । इन्डियन प्रिमियर लिग आइपीएल क्रिकेटमा राजस्थान रोयल्स (आरआर) ले अपराजित यात्रा कायमै राखेको छ । शनिबार राति विराट कोहलीको शतकीय पारि खेलेपनि रोयल च्यालेन्जर्स बैंग्लुरु (आरसीबी)लाई जित निकाल्न पर्याप्त हुन सकेन । बैंग्लुरुले पहिला ब्याटिङ गर्दै ३ विकेट गुमाएर १८३ रन बनाएको थियो । जवाफमा �. . .