समाचार

१९ प्रहरी इन्सपेक्टरलाई डीएसपीमा बढुवा सिफारिस

काठमाडौं । प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका १९ प्रहरी निरीक्षक (इन्सपेक्टर)लाई प्रहरी नायव उपरीक्षक (डीएसपी) मा बढुवाका लागि सिफारिस गरेको छ। बुधबार बसेको बढुवा समितिको बैठकले ९८ जनाबाट १९ जनालाई प्रहरी नियमावली २०७१ (संशोधन सहित) नियमावली २७ को उप–नियम (४) अनुसार बढुवाका लागि सिफारिस गरेको ब�. . .


पाँच खेलाडीसहित १८ जनालाई राखेपको सम्मान

काठमाडौं । नेपाली खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले ६० औं वार्षिकोत्सवको सन्दर्भमा बुधबार ५ खेलाडीसहित १८ जनालाई सम्मान गरेको छ । भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा भएको कार्यक्रममा राखेपले विभिन्न ६ विधामा १८ जनालाई सम्मान गरेको हो । ५ खेलाडी (१ पारासहित), समान १–१ प्रायो. . .


यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार बिहीबार अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ २० पैसा र बिक्री दर ३३ रुपैयाँ ८० पैसा रहेको छ । बुधबार डलर एकको १३३ रुपैयाँ १२ पैसा र बिक्री दर १३३ रुपैयाँ ७२ पैसा रहेको थियो । त्यस्तै, यूरो एकको खरिद दर १४३ रुपैयाँ ६० प. . .


उपनिर्वाचनका उम्मेदवार टुंग्याउन कांग्रेस बैठक आज पनि बस्दै

काठमाडौं । १५ बैशाखमा हुने उपनिर्वाचनका उम्मेदवारको टुंगो लगाउन नेपाली कांग्रेसको बैठक आज पनि बस्दैछ । सभापति शेरबहादुर देउवा उम्मेदवार चयनका विषयमा सोमबारदेखि छलफलमा छन् । मंगलबार र बुधबार कार्यसम्पादन समितिको बैठकमा छलफल भएपनि कसलाई उम्मेदवार बनाउने भन्ने विषयमा टुंगो लागेको छैन । बिहीबार प�. . .


पीएसजी फ्रेन्च कपको फाइनलमा प्रवेश

काठमाडौं । पेरिस सेन्ट जर्मेइन पीएसजी फ्रेन्च कप (कोपा डे फ्रान्स) फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको सेमिफाइनलमा पएसजीले रेनेसलाई १–० गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो । पीएसजीलाई फाइनल पु¥याउन केलियन एम्बाप्पेले गरेको एकमात्र गोल नै निर्णायक बन्न पुग्यो । एम्ब. . .


१०६ रनको फराकिलो अन्तरले दिल्लीलाई हराउँदै केकेआर शीर्ष स्थानमा उक्लियो

काठमाडौं । इन्डियन प्रिमियर लिग आइपीएलमा कोलकाता नाइट राइडर्स (केकेआर) फराकिलो अन्तरले विजयी भएको छ । बुधबार राति भएको खेलमा कोलकाताले दिल्ली क्यापिटल्स (डिसी)लाई १०६ रनको फराकिलो अन्तरले पराजित गरेको हो । पहिला ब्याटिङ गरेको केकेआरले निर्धारित ओभरमा ७ विकेट गुमाएर २७२ रन बनाएको थियो । केकेआरका लाग�. . .


विराट गोल्डकप :एपीएफलाई हराउँदै घरेलु टोली सांग्रीला मोरङ फाइनलमा

विराटनगर । सडनडेथमा जित निकाल्दै घरेलु टिम सांग्रीला मोरङ एफए आठौं संस्करणको विराट गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । विराटनगरस्थित सहिद रंगशालामा बुधबार राती सम्पन्न भएको पहिलो सेमिफाइनल खेलमा विभागीय टिम सशस्त्र प्रहरी बल एपीएफललाई सडनडेथमा ४–३ गोलले पन्छाउँदै सांग्रीला फाइनलमा पुगेको हो । नि. . .


विराटनगरमा व्यायाम प्रतियोगिता हुने

विराटनगर। विराटनगरमा एनवाईएफसी विराटनगरले खुल्ला व्यायाम प्रतियोगिता आयोजना गर्ने भएको छ। चैत २४ गते शनिबार महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा ३ औं खुल्ला व्यायाम प्रतियोगिता आयोजना गर्ने भएको हो। समुदायलाई मानसिक तथा शारीरिक स्वास्थ्यप्रती जागरुक र सृजनात्मक बनाइ स्वास्थ्य समाज निर्मा. . .


समाचार टिप्पणी : के गठबन्धन संकटमा परेको हो ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले समाजवाद सडकबाटै जन्मने बताएर राजनीतिमा नयाँ तरंग ल्याइदिएका छन् । ‘नयाँ उथलपुथल ल्याइदिन्छु’ भनिरहेका प्रधानमन्त्रीले सडकप्रेम प्रदर्शन गरेपछि तरंग उठ्नु अस्वाभाविक पनि भएन । बहालवाला संविधानमाथि आफ्नै विश्वासप्रति शंका गर्ने ठाउँ समेत देखाएर प्रधान. . .


उपनिर्वाचनको उम्मेदवार छनोटमा कांग्रेस अझै अलमलमा

काठमाडौं । नेपाली कांग्रेसले दोस्रो दिनको बैठकबाट पनि अगामी वैशाख १५ गते हुने उपनिर्वाचनमा सहभागि हुन बझाङ र इलामका लागि उम्मेदवार चयन गर्न सकेन । बुधबार पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठ तीन घण्टा लामो छलफल भए पनि बिहीबार मात्रै निर्णय हुने कांग्रेस प्रचार विभाग प्रमुख मीनबहादुर. . .


मिल्स भेट्रान्स गोल्डकप : ग्रामथान भेट्रान्स क्लब फाइनलमा

विराटनगर । विराटनगरमा जारी दोस्रो मिल्स भेट्रान्स गोल्डकप फुटबल प्रतियोगितामा मोरङको ग्रामथान भेट्रान्स क्बल फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बुधबार सम्पन्न भएको पहिलो सेमिफाइनल खेलमा गछिया भेट्रान्स क्बललाई ४–० गोलले हराउँदै ग्रामथान फाइनलमा पुगेको हो । जितको लागि ग्रामथानक�. . .


शहीद स्मारक ‘सी’ डिभिजन लिग बिहीबारदेखि

काठमाडौं । शहीद स्मारक ‘सी’ डिभिजन लिग फुटबल बिहीबारदेखि सुरु हुँदैछ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले बुधबार पत्रकार सम्मेलन गर्दै चालु वर्ष २०२४ को ‘सी’ डिभिजन लिगका लागि आवश्यक तयारी पुरा भएको जनाएको हो । ‘राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद’ भन्ने नाराका साथ आयोजना हुन गइरहेको यस सिज�. . .