समाचार

जुम्लाको हिमा गाउँपालिका एक सातादेखि टेलिफोनविहीन

जुम्ला । जुम्लाको हिमा गाउँपालिका एक सातादेखि टेलिफोनविहीन अवस्थामा रहेका छ । टेलिफोन सञ्चालन नहुँदा स्थानीय तहको निर्वाचनको तयारीमा समेत समस्या आएको जनाइएको छ । टेलिफोन नहुँदा सूचना प्रवाहदेखि कामकाजमा समेत समस्या भएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रणबहादुर बुढाले जानकारी दिए । नेपाल टे�. . .


रामधुनी-८ को वडाध्यक्ष पदका उम्मेदवार पौडेल झुण्डिएको अवस्थामा फेला

विराटनगर । सुनसरीको रामधुनी नगरपालिका-८ को वडाध्यक्ष पदका बागी उम्मेदवार नेपाली कांग्रेसका गणेश पौडेल झुण्डिएको अवस्थामा फेला परेका छन् । शनिबार बिहान आफ्नै निवास पछाडी झुण्डिएको अवस्थामा उनको शव फेला परेको हो । उनले आत्महत्या गरेको हुनसक्ने स्थानीयले बताएका छन् । एक स्थानीयले भने, 'चुनाव र पार्टी�. . .


चितवनमा एक लाख १६ हजार कुखुरामा बर्डफ्लु पुष्टि

चितवन । पूर्वी चितवनको खैरहनीमा रहेको अन्नपूर्ण पोल्ट्री ब्रिडर्स फार्म प्रालिको एक लाख १६ हजार कुखुरामा बर्डफ्लु पुष्टि भएको छ । ठूलो सङ्ख्यामा कुखुरा रहेको फार्ममा बर्डफ्लु देखिएको जिल्लाको यो पहिलो फार्म हो । खैरहनी नगरपालिका–१ ज्यामिरेमा रहेको सो फार्ममा केही दिनअघि गरिएको द्रुर्त परीक्षणमा. . .


नवौँ शताब्दीमा बनेको पार्वतीको मूर्ति नेपाललाई फिर्ता गर्दै अमेरिका

काठमाडौं । संयुक्त राज्य अमेरिकाको कनेक्टिकट राज्यस्थित येल युनिभर्सिटी आर्ट ग्यालरीले आफ्नो स्थायी सङ्ग्रहमा रहेको नवौँ शताब्दीमा बनेको ढुङ्गाको पार्वतीको मूर्ति नेपाललाई फिर्ता गर्ने भएको छ । उक्त मूर्ति नेपाललाई फिर्ता गर्नेसम्बन्धी सहमतिपत्रमा न्यूयोर्कस्थित नेपाली महावाणिज्य दूतावास र . . .


सप्तरीमा साथीको हत्यामा संलग्न एक पुरुष पक्राउ

सप्तरी । भोज भतेरमा खाना बनाउन बोलाइ साथीको हत्या गरी फरार रहेका सप्तरीको रुपनी गाउँपालिका–१ रुपनीचोक बस्ने ३८ वर्षीय मोनाजिर मियाँ पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयले आज पत्रकार सम्मेलन गरी पक्राउ परेका मियाँलाई सार्वजनिक गरेको हो । निर्वाचनको मुखमा भारतबाट नेपाल प्रवेश गरेको सूचना पाएप. . .


बाँकेमा निर्वाचनमा अपाङ्गता भएका व्यक्तिलाई मतदान गर्ने व्यवस्था मिलाउन आग्रह

बाँके । बाँकेमा नागरिक समाजले स्थानीय निर्वाचनमा अपाङ्गता भएका व्यक्ति, असहाय, बिरामी, ज्येष्ठ नागरिकलाई मतदान गर्ने व्यवस्था मिलाउन निर्वाचन आयोगलाई आग्रह गरेको छ । सूचना र मानवअधिकार अनुसन्धान केन्द्रको सहकार्यमा राष्ट्रिय मानवअधिकार आयोग र मानवअधिकार सञ्जाल नेपालगञ्जको संयुक्त आयोजनामा भएक�. . .


विराटनगरमा तालमेल नमिलेको गठबन्धन

विराटनगर । ‘अहिले पनि कार्यकर्ताले एउटा प्रश्न सोधिरहेका छन्, हामीले भोट कुन चिन्हमा हाल्ने ?’ नेकपा माओवादी केन्द्रका विराटनगर सह–इन्चार्ज भोगेन्द्र यादवले सत्ता गठबन्धनबाट विराटनगरका मेयर र उपमेयरसहित नेताहरु उपस्थित रहेको कार्यक्रममा आफ्नो गुनासो राखे । सत्ता गठबन्धनबाट काँग्रेसका नागेश कोइ�. . .


विराटनगरमा आज एमालेको चुनावी सभा, अध्यक्ष ओलीले सम्बोधन गर्ने

विराटनगर । नेकपा एमालेले आज दिउँसो विराटटनगरमा चुनावी सभा आयोजना गर्दैछ । पार्टीका अध्यक्षको उपस्थितिमा विराटनगरसहित धरान, इटहरी र सुन्दरहरैंचामा चुनावी सभा आयोजना हुने भएका हुन् । विराटनगरको जैन भवनको भुनावी सभालाई पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी ओलीले सम्बोधन गर्ने कार्यक्रम छ ।. . .


स्थानीय तह निर्वाचनमा कति प्रतिशत छन् युवा उम्मेदवार ? तथ्यांक यस्तो छ

काठमाडौं । स्थानीय तह सदस्य निर्वाचन २०७९ मा कुल उम्मेदवारको २४ प्रतिशत मात्र युवाहरुको उम्मेदवारी परेको छ । २१ देखि ३५ वर्ष उमेर समूहका ३५ हजार २६७ युवाले उम्मेदवारी दिएको आयोगको तथ्याङ्क छ । वैशाख ३० गते हुने निर्वाचनका लागि कुल १ लाख ४५ हजार १० जनाले उम्मेदवारी दिनुभएको छ । त्यसमध्ये २१ देखि ३५ वर्�. . .


कहाँकहाँ छन् विराटनगरका मतदान केन्द्र : (विवरण सहित)

विराटनगर । आसन्न स्थानीय निर्वाचन अन्तर्गत विराटनगरका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयले नगरक्षेत्रभित्र कुल १४० वटा मतदान केन्द्र स्थापना गरेको छ । नगरक्षेत्रभित्रका विद्यालय, क्याम्पस तथा वडा समितिको भवनहरुमा कार्यालयले मतदान केन्द्र स्थापना गरेको हो । विराटनगरमा वडा अनुसार कुल १९ मतदा�. . .


विराटनगरको क्युएफएक्समा `डक्टर स्ट्रेन्ज इन द मल्टिभर्स अफ म्याडनेस´ प्रदर्शनीमा

विराटनगर । विराटनगरमा रहेको भाट भटेनीको पाचौँ तल्लामा संचालित क्यु एफ एक्स सिनेमा मा हलिउड फिल्म ‘डक्टर स्ट्रेन्ज इन द मल्टिभर्स अफ म्याडनेस’ चलचित्र शुक्रबारबाट प्रदर्शनमा आएको छ । क्यु एफ एक्स विराटनगरमा नयाँ ३ चलचित्र प्रदर्शनमा आएका छन् । हलिउड फिल्म ‘डक्टर स्ट्रेन्ज इन द मल्टिभर्स अफ म्याडनेस�. . .


कसरी गर्ने मतदान ? यसरी हुन्छ मत बदर

काठमाडौं । यही वैशाख ३० गते देशभर एकै चरणमा स्थानीय तह सदस्य निर्वाचन हुँदैछ । निर्वाचन आयोगले सो दिन बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदानको समय निर्धारण गरेको छ । मतदाताले आफूले चाहेको उम्मेदवारलाई मतदान केन्द्रमा पुगेर मत दिन सक्नेछन् । ७५३ स्थानीय तहको प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडाध्य�. . .