काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्सामु गरिएका प्रतिबद्धता योजनाबद्ध रूपमा कार्यान्वयन भइरहेको बताएका छन् । बिहीबार सिंहदरबारमा राष्ट्रियसभाको सार्वजनिक नीति तथा प्रत्यायोजित समितिको बैठकमा उनले संसदमा सरकारले लिएको मार्गचित्रअनुरूप सुशासन, सामाजिक न्याय र समृद्धिका . . .
काठमाडौं । सेयर बजार परिसूचक घट्ने क्रम थामिएको छैन । साताको अन्त्मि कारोबार दिन बिहीबार नेप्से परिसूचक २.७३ अंकले घट्दै २००४.०५ विन्दुमा रह्यो । कारोबार रकम भने बुधबारका तुलनामा बढेको छ । ६९ लाख ६३ हजार ३५९ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ३ अर्ब ३ करोड ७२ लाख ६७ हजार रुपैयाँ छ । हिजो नेप्से परिसूच. . .
इन्दु साह विराटनगर । उत्सव, दिवस र स्मृतिका अवसरमा झ्याप्पै योजना, प्वाक्कै बजेट निकासा गरेर ठाकठुक खर्च गरिहाल्ने प्रवृत्तिको उदाहरण कोशी राजमार्ग अन्तर्गत विराटनगरको रोडशेषदेखि बरगाछीसम्मको मेडियन स्ट्रिप्सका बिरुवा हुन् । संविधान दिवसको अवसरमा एकै पटक हजारौं बिरुवा रोप्ने अभियानको सुरुवात र �. . .
काठमाडौं । केन्द्रमा सत्ता समीकरण फेरबदल भएको एक महिनामै प्रदेश सरकारहरुमा यसको प्रभाव देखिन थालेको छ । केन्द्रको सत्ता गठबन्धन परिवर्तनसँगै प्रदेश सरकारहरू ढल्ने र नयाँ बन्नेक्रम शुरु भएको छ । गण्डकी र कर्णालीका मुख्यमन्त्रीले बुधबार नै पदबाट राजीनामा दिएका छन् । १४ महिनाअघि २०७९ पुस १० मा निर्म. . .
विराटनगर । सामाजिक सुरक्षा कोषको परिवर्तित व्यवस्था र कार्यान्वयन तहमा देखिएको समस्या समाधानको विषयमा अन्तरक्रिया आयोजना गरिएको छ । उद्योग संगठन मोरङको आयोजना तथा सामाजिक सुरक्षा कोषको समन्वयमा भएको छलफल आयोजना गरिएको हो । उद्योग संगठनका अध्यक्ष्ँ राकेश सुरानाले योगदानमा आधारित सामाजिक सुरक्ष�. . .
काठमाडौं । बिहीबारबाट देश बाहिरका नागरिकले अनलाइनमार्फत कन्सुलर सेवासहज रुपमा पाउने भएका छन् । उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले जनतालाई घरबाटै सार्वजनिक सेवा सहज रूपमा उपलब्ध गराउने गरी काम गरिरहेको धारणा राखे । विदेशमा बसेका नेपालीले आफ्ना गुनासो तथा समस्यालाई सम्ब�. . .
काठमाडौं । विभिन्न नौ वटा खेल समावेश गरिएको प्रथम अन्तर प्रदेश राष्ट्रिय खेलकुद आइतबारदेखि आयोजना हुने भएको छ । बागमती प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय र प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशको संयुक्त आयोजनामाहुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको प्रदेश खेलकुद विकास परिषद्, बागम�. . .
काठमाडौं । नेपाली कांग्रेस संसदीय बोर्डले इलाम–२ को उपनिर्वाचनका लागि पार्टी सभापति डम्बर खड्कालाई उमेदवार बनाउने भएको छ । विहीबार विहान सबै आकांक्षीलाई बोलाएर छलफल गरेपछि खड्कालाई उम्मेदवार बनाउने सहमति बनेको हो । इलामका प्रमुख आकाक्षी भेषराज आचार्यसँग भने अन्तिम समयमा कुनै सरसल्लाह नगरेको प्र. . .
झापा । झापाको बाह्रदशी गाँउपालिका-१ भागुडुब्बा स्थितमा श्रीमानले धारिलो हतियार खुकुरी प्रहार गर्दा श्रीमतीको मृत्यु भएको छ । आज बिहान साढे ६ बजे स्थानीय ३३ बर्षीय देब नारायण राजबंशीले आफ्नै श्रीमती ३२ बर्षीय मोमसरी राजबंशीलाई घरयासी बिबाद हुँदा नारायण राजबंशीले श्रीमती राजबंशीलाई शरिरको विभिन्�. . .
काठमाडौं । सन्तानका लागि जन्मदिने आमा कहिले पनि बूढी हुँदिनन् भन्ने उदाहरण एउटा निर्वाचन प्रचारमा देखिएको छ । जतिसुकै धेरै सन्तान जन्माएकी भए पनि ती आमा सबैलाई बराबरी माया बाँडिरहेकी हुन्छिन् भन्ने विश्वास त बलियोसँग बनेकै छ । दक्षिण कोरियाकी एकजना ९२ वर्षकी आमाले आसन्न निर्वाचनमा उम्मेदवार बनेक�. . .
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिवद्धताअनुरूप लगानी भित्र्याउन कानुन संशोधनलाई प्राथमिकता दिएको बताएका छन्। लगानी बोर्डको ५७ औँ बैठकलाई सम्बोधन गर्दै बिहीबार प्रधानमन्त्री दाहालले देशको पूर्वाधार तथा सेवा क्षेत्रमा स्वदेशी र विदेशी लगानी परिचालनका लागि कानुन संशोधनलाई प्राथमि. . .
विराटनगर । झापाको बेलडाँगी र मोरङको पथरीस्थित शरणार्थी शिविरका ज्येष्ठ नागरिक, असक्त र असहायलाई इन्ट्रा नेसनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाले जीवन निर्वाह रकम (भत्ता) वितरण गरेको छ । सो फाउण्डेसनका अध्यक्ष डिल्ली अधिकारीले बेलडाँगी शिविरका एक सय ५७ र पथरी शिविरका ५७ जनालाई मासिक जनही रु.. . .