समाचार

चलचित्र ‘जय हो’ र ‘महानगर’ प्रदर्शनमा

काठमाडौँ । दुई नेपाली चलचित्र ‘जय हो’ र ‘महानगर’ प्रदर्शनरत छन् । फरक विधाका दुई चलचित्रले दर्शकको साथ पाउनेमा निर्माण पक्ष विश्वस्त छ । टेक पौरखी राईले निर्देशन गर्नुभएको ‘जय हो’ मा केकी अधिकारी, सलोन बस्नेत, निशा अधिकारी, अर्पण थापा, माओत्से गुरुङ, सुशान्त श्रेष्ठ लगायतका कलाकारले अभिनय गर्नुभएको �. . .


विराटनगरको ग्रीनल्याण्ड कलेजका मनिष व्यवस्थापन संकायमा प्रदेश प्रथम भएको दाबी

विराटनगर । विराटनगर ९ स्थित ग्रीनल्याण्ड कलेजका मनिष कुमार साहले व्यवस्थापन संकायमा कोशी प्रदेश प्रथम भएको कलेजले दाबी गरेको छ। साहले राष्ट्रिय परीक्षाबोर्डले लिएको कक्षा १२ को परीक्षामा ३.९२ जीपीए ल्याई व्यवस्थापन संकायमा प्रदेश प्रथम भएका हुन् । त्यस्तै कलेजले विज्ञानतर्फ उच्चतम ३.८६ जीपीए ल्�. . .


नौ वर्षमा थपियो तीन हजार एक सय सर्किट किलोमिटर प्रसारण लाइन

काठमाडौँ । बिजुलीको सहज प्रसारण तथा वितरणका लागि सरकारले प्रमुख प्राथमिकताका साथ प्रसारण लाइन निर्माण अगाडि बढाएको छ । आन्तरिक तथा बाह्य रुपमासमेत सहज बिजुली प्रवाहका लागि प्रसारण महासञ्जाल निर्माणमा सरकारले गरेको लगानीको प्रतिफलसमेत क्रमशः देखिन थालेको छ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले. . .


सर्लाहीका किसानले उखुको अनुदान पाएनन्

सर्लाही । जिल्लाका उखु उत्पादक किसानले उखु बेचेको लामो समयसम्म पनि सरकारबाट पाउनुपर्ने अनुदानबापतको रकम नपाएको गुनासो गरेका छन् । उनीहरूले उत्पादन गरेको उखु बेचेको करिब नौ महिना हुँदासमेत सरकारले दिनुपर्ने प्रतिक्विन्टल रु ७० अनुदानबापतको रकम अझैसम्म पनि नपाइएको गुनासो गरेका हुन् । उखु बिक्री ग. . .


विराटनगरका परीक्षा केन्द्रमा भारतीय शैक्षिक एजेन्टको भीड, नेपालको मान्यता प्राप्त शैक्षिक संस्था दावी

विराटनगर । विराटनगरमा शनिबार सिटीईभिटीई अन्तर्गत स्वास्थ्य प्राविधिक स्फाट नर्स, एचए, फार्मेसीको प्रवेश परीक्षा सम्पन्न भएको छ । परीक्षा दिनका लागि यहाँका आदर्श, जनता, जनपथ, पोखरीया, महेन्द्र र सरस्वती मा.वि.मा परीक्षा केन्द्रहरु तोकिएका थिए । विराटनगरमा तोकिएका यी केन्द्रमा परीक्षा लेख्न आउने विद्य. . .


राष्ट्रिय युवा संघ मोरङको अध्यक्षमा घिमिरे

मणिराम दाहाल सुन्दरहरैँचा । सुन्दरहरैंचा ९ मा भएको राष्ट्रिय युवा संघ मोरङको नवौ जिल्ला अधिवेशनले प्रविन घिमिरेको अध्यक्षतामा ८३ सदस्यीय नयाँ कार्य कमिटी सर्वसम्मत रूपमा चयन गरेको छ । नेकपा एमालेको युवा संगठनले कमिटीको उपाध्यक्षमा मजर आलम, सचिवमा विवेक भुजेल, सहसचिवमा इन्द्र श्रेष्ठ, रेशम मगर तथा �. . .


सुनको मूल्य प्रतितोला एक लाख ११ हजार

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख ११ हजार एक सय निर्धारण गरिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख १० हजार पाँच सय ५० तोकिएको छ । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प�. . .


कांग्रेसको रुपान्तरण अभियानद्वारा सुशासनका पक्षमा प्रधानमन्त्रीको ध्यानाकर्षण

काठमाडौँ । नेपाली कांग्रेस रुपान्तरण अभियानले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरी मुलुकमा सुशासन कायम गर्न र भ्रष्टाचारका सबै प्रकरणमा दोषी सबैलाई कारबाही गर्न ध्यानाकर्षण गराएको छ । कांग्रेसका नेताहरु मधु आचार्य, जगदिशनरसिंह केसी, भुपेन्द्रजङग शाही, खगेन्द्र मल्ल, जनार्दन आचार्य,. . .


आजको मौसम : लगातारको झरी आजदेखि कम हुँदै जाने

काठमाडौँ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरमा छ । साथै नेपालमा अहिले भारतको उत्तर प्रदेशको उत्तरपूर्वी क्षेत्रमा रहेको न्यूनचापीय क्षेत्र र बङ्लादेशको उत्तरी भू–भागमा रहेको न्यूनचापीय क्षेत्रको समेत प्रभाव छ । केही दिनदेखि परेको लगातारको वर्षा आजदेखि कम हुँदै जाने जल तथा मौसम पूर्व. . .


विराटनगरमा शनिबार गाईजात्रा कार्यक्रम सम्पन्न

विराटनगर । विराटनगरमा शनिबार "गाईजात्रा कार्यक्रम" सम्पन्न भएको छ । कार्यक्रममा ५ सय जनाको सहभागिता रहेको थियो । कार्यक्रममा लोकप्रिय कलाकारहरु मनोज गजुरेल, शैलेन्द्र सिंखडा, टीका भण्डारी, सुवोध गौतम, मेक्सम गौडेल, सुन्दर खनाल 'चिप्लेटी अंकल', सीता न्यौपाने, राधिका कंडेल, दीपक प्रसाद आचार्य 'काकु', प्रभ. . .


मेरो जन्मदिनमा…

-देवराज तामाङ जहाँ अन्धकारले आशाको आकाश ढाक्नेछ म त्यहाँ आस्थाको दियो जलाउनेछु जहाँ घृणा र आवेगले मानवताको प्रकाश रोक्नेछ म त्यहाँ प्रेमको डोरी बलियो बनाउनेछु मेरो जन्मदिनमा मसँग ठुला सपनाहरु छैनन गहिराईबाट उठेको छु उच्चाईको मोह छैन मसँग कुनै अवास्तविक कल्पनाहरु छैनन म मनलाई बुद्ध र चित्तलाई . . .


मजदुरबाट मालिका बनेका राजन, यस्तो छ सफलताको कथा

म्याग्दी । अठार वर्षअघि मजदुर बनेर बेनी आउनुभएका नुवाकोटको शिवपुरी गाउँपालिका–३ मजुवाका ३६ वर्षीय राजन लामा अहिले करोडौँ सम्पत्तिको मालिक बन्नुभएको छ । ‘आत्मविश्वास, लगन, धैर्य र इमान्दारी’ले सफलतामा पुगिन्छ भन्ने उदाहरण प्रस्तुत गर्नुभएका उहाँ सङ्घर्ष, मेहनत गर्न चाहनेहरूका लागि प्रेरणाको स्रो�. . .