समाचार

खोटाङका प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडालाई निलम्बन गर्ने निर्णय

खोटाङका प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडालाई निलम्बन गर्ने निर्णय गरिएको छ । अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि उनलाई निलम्बन गर्ने निर्णय गरिएको गृह मन्त्रालयका प्रवक्ता (सह–सचिव) केदारनाथ शर्माले जानकारी दिए । ओखलढुंगाको सिद्धिचरण नगरपालिकामा प्रमुख प्रशासकिय अधिकृत हु. . .


लाइफगार्ड नर्सिङ कलेजमा पीसिएल नर्सिङको कक्षा संचालन हुने

विराटनगर । विराटनगर ५ बरगाछी स्थित लाइफगार्ड नर्सिङ कलेजमा पीसिएल नर्सिङको कक्षा संचालन हुने भएको छ । विस २०७९ मा स्थापित नर्सिङ कलेजले पिसीएल नर्सिङको दोस्रो व्याचको कक्षा संचालन गर्ने भएको हो । सक्षम नेतृत्व, कुशल व्यवस्थापन, उत्कृष्ट शैक्षिक वातावरण, आधुनिक तथा प्रविधि मैत्री कक्षाकोठा,सुविधा स�. . .


इलामको पर्यटकीय स्थल कन्याममा ‘एटिभी‘ राइड

इलाम । आन्तरिक पर्यटकको रोजाइमा रहेको इलामको पर्यटकीय स्थल कन्याममा एटिभी राइड (चार पाङ्ग्रे बाइक) को सेवा सञ्चालन गरिएको छ । सूर्योदय नगरपालिकाको कन्याम क्षेत्रमा कन्याम एड्भेन्चर प्रालिले साहसिक यात्रा गर्ने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी दुई वटा एटिभी राइडको सेवा सुरु गरेको हो । सूर�. . .


पछिल्लो दुई हप्तामा डेङ्गीका झण्डै तीन हजार बिरामी थपिए, सुनसरीमा धेरै

पछिल्लो दुई हप्तामा डेङ्गीका झण्डै तीन हजार बिरामी थपिएका छन् । इपिडिमियोलोजी   तथा   रोग   नियन्त्रण   महाशाखाले गएको असार २५ गते सार्वजनिक गरेको तथ्याङ्क अनुसार डेङ्गी सङ्क्रमितको सङ्ख्या एक हजारको हाराहारीमा थियो । अहिले यो सङ्ख्या बढेर चार हजार पुगेको छ । सुनसरीमा मात्रै दुई हजार पाँच सय बिरामी थ�. . .


इन्धनबाट पाँच वर्षमा साढे चार खर्ब राजस्व

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको कारोबार गरेर पछिल्लो पाँच वर्षमा सरकारलाई साढे चार खर्ब राजस्व बुुझाएको छ । निगमले आर्थिक वर्ष २०७५/७६ देखि आर्थिक वर्ष २०८९/८० सम्म भारतबाट झन्डै डेढ करोड किलोलिटर पेट्रोलियम पदार्थ (डिजेल, पेट्रोल, मटितेल, हवाई इन्धन र एलपी ग्यास) आयात गरेर चार खर्ब ४९. . .


सामाजिक सञ्जालमा पोखिएका मेयर ‘हर्क साम्पाङ’

विराटनगर। धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई अर्थात ‘हर्क साम्पाङ’ अक्सर आफ्नो धारणा समाजिक सञ्जाल फेसबुकमा व्यक्त गर्छन् । सामान्य विषयलाई पनि फेसबुकमा अटाउने उनी दैनिक जस्तो अनगिन्ति स्टाटसहरु पोष्ट गर्छन् । यस्तैगरी उनले शनिबार एउटा स्टाट लेखे,‘ विरुवा रोपेको उखेलिए डोजर चल्नेछ ! अनेक प. . .


प्रधानमन्त्री ‘प्रचण्ड’को सुशासन सल्लाहकार हुँ भन्दै ठगी गर्ने पक्राउ

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सुशासन सल्लाहकार हुँ भन्दै ठगी गर्ने दुई जनालाई आइतबार प्रहरीले काठमाडौँको कोटेश्वरबाट पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीबाट पक्राउ पर्नेमा काठमाडौँको नागर्जुन बस्ने ४४ वर्षीय राजेन्द्रप्रसाद खनाल र २३ वर्षी�. . .


विराटनगरमा ‘मेक इन नेपाल’ अभिमुखीकरण कार्यक्रम

विराटनगर । विराटनगरमा नेपाल उद्योग परिसंघको युवा उद्यमी मञ्च (सीएनआई वाइएफ) को आयोजनामा एक दिने स्वेदशी अभियान ‘मेक इन नेपाल’ अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । मञ्चको कोशी प्रदेश शाखाले विराटनगरमा उक्त अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको हो । अभिमुखिकरण कार्यक्रममा ‘मेक इन नेपाल’ अभियानका अग�. . .


सुन प्रकरण : भन्सार कर्मचारीसहित छ जना पक्राउ

काठमाडौँ । राजस्व अनुसन्धान विभागले झन्डै एक सय किलो सुन तस्करी प्रकरणमा आज सरकारी कर्मचारीसहित थप छ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तीनजना भन्सारका कर्मचारी र तीनजना भन्सार एजेन्ट रहेका राजस्व अनुसन्धान विभागका सूचना अधिकारी नवराज अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार भन्सार अधिकृत �. . .


छात्रवृत्ति विवरण पेश गर्न विद्यालयलाई विराटनगर महानगरको २४ घण्टे अल्टिमेटम

विराटनगर । विराटनगर महानगरपालिकाले छात्रवृत्तिको विवरण पेश गर्न विद्यालयहरुलाई २४ घण्टे अल्टिमेटम दिएको छ । विराटनगर महानगरपालिकाको संस्थागत छात्रवृत्ति व्यवस्थापन समितिको आइतबार बसेको बैठकले सोमबार कार्यालय समयभित्र छात्रवृत्तिको विवरण पेश नगर्ने विद्यालयहरुमाथि कानुनी कारबाही अगाडि बढा�. . .


कोशी प्रदेशको सुनुवाइ ‘हेर्न नमिल्न’ मा

काठमाडौँ । कोशी प्रदेशमा मुख्यमन्त्री चयन गर्दा असंवैधानिक भएको भन्ने प्रश्न उठाउँदै दायर गरिएको रिट निवेदनमा आज सुनुवाइ हुन सकेन । सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार रेग्मी र नहकुल सुवेदीको संयुक्त इजलासमा आज सुनुवाइका लागि पेशी तोकिएको भए पनि न्यायाधीश रेग्मीले आफूले हेर्न नमिल्ने भन्दै अस्. . .


ललिता निवासको सरकारी जग्गा प्रकरण थप एक पक्राउ

काठमाडौँ । ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा प्रहरीले आज थप एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नापी विभागका तत्कालीन कर्मचारी अरुणकुमार श्रेष्ठ रहेका केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) का प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्यले राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार श्रेष्ठल�. . .