समाचार

विराटनगरबाट लागुऔषधसहित दुई जना पक्राउ

विराटनगर । विराटनगर महानगरपालिका-१५ स्थितबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगर र औषधी सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार दिउँसो ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ आउदै गरेका पैदल यात्री मोरङको केराबारी गाउँपालिका-६ का ३२ बर्षी. . .


चलचित्र पत्रकार कोशीको अध्यक्षमा राई मोरङमा प्रेम देवान

विराटनगर । चलचित्र पत्रकार संघ कोशी प्रदेशको अध्यक्ष धरानकी सन्जु राई चयन भएकी छिन् । विराटनगरमा शनिबार भएको अधिवेशनबाट उपाध्यक्षमा विरेन्द्र कुमार साह, सचिबमा सुवास संकल्प, सहसचिब बिवल श्रेष्ठ र कोषाध्यक्षमा रश्मि थापा रहेकी छिन् । प्रदेश सदस्यहरुमा तुलसी निरौला, निशल कडेल, गोपाल काफ्ले रहेका छन्. . .


भूकम्पका कारण करिब एक करोड ९० लाखका पशुपन्छीको क्षति

काठमाडौँ । भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा गरी करिब रु एक करोड ९० लाखका पशुपन्छीको क्षति भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भूकम्पमा परी मरेका गाई, गोरु, राँगा, भैँसी, भेडा, बाख्रा तथा पन्छीको मूल्यलाई औसतमा मूल्याङ्कन गरी क्षतिको उक्त विवरण निकालेको हो । मन्त्रालयका सहसचिव एवं प्रवक�. . .


चोरद्वारा चोरी गरेको सामान फिर्ता गरेपछी…

खजुरा । बाँकेमा अनौठो घटना भएको छ । केही दिनअघि घर फोडेर लगेको सामान चोरले गएराति घरधनीकै आँगनमा लगेर राखिदिएको छ । बाँकेको राप्तीसोनारी गाउँपालिका –९, बागेसालका बुद्धबीर वलीको घरबाट चोरले मङ्गलबार राति घरमा कोही नभएको मौका छोपेर घरको ढोकामा लगाएको ताला तोडेर एक थान तिलहरी र ४५ हजार रुपियाँ नगद चोरे�. . .


महागुरु फाल्गुनन्दको जयन्ती आज मनाइँदै

काठमाडौँ । किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १३९ औँ जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । विसं १९४२ कात्तिक २५ गते इलाममा सामान्य परिवारमा फाल्गुनन्दको जन्म भएको थियो । किराँत, भाषा, लिपि, संस्कार, संस्कृति एवं समाज सुधारमा उनको महत्वपूर्ण योगदान रहेको छ । समाज सुधारका लागि फा�. . .


बुढीगंगामा शनिबार दिपावली सांस्कृतिक साँझ कार्यक्रम हुने

विराटनगर । बुढीगंगा गाउँपालिकामा दिपावली सांस्कृतिक साँझ कार्यक्रम हुने भएको छ । दिपावली तथा छैठ पर्वको अवसरमा सुविधा मिडिया हाउसले बुढीगंगा-१ स्थित नरग्राम स्कुलको प्रागणमा उक्त कार्यक्रम आयोजना गर्न लागेको हो । कार्यक्रममा स्थानीय कलाकारहरुले गीत र नृत्य प्रस्तुत रहने छ । साथै चर्चित गायक प्रि�. . .


धरानमा शैक्षिक भ्रमणमा आएको बस दुर्घटना हुँदा १६ जना घाइते

धरान । धरान उपमहानगरपालिका –१३ स्थित धरान–धनकुटा सडकखण्डमा शैक्षिक भ्रमणमा आएको ३ वटा बस दुर्घटनामा परेको छ ।नवलपुर जिल्लाको विधार्थी बोकेको बस सु,प,प्र ०२००१ ख ११०८ ब्रेकफेल भएपछि अरु २ वटा बसलाई ठक्कर दिएपछि दुर्घटना भएको हो । स्याङ्जा, नवलपुर र म्याग्दी जिल्लाबाट शैक्षिक अवलोकनमा विद्यार्थी बो�. . .


तिहारमा मौसम सफा रहने

काठमाडौँ । हाल देशभर पश्चिमी वायुको प्रभाव कायमै रहेकाले अझै दुई दिन देशका कतिपय स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार आज र भोलि कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा बदली रही व�. . .


मुटुरोग विशेषज्ञ डा.ओममूर्तिद्वारा विश्व रेकर्ड कायम

काठमाडौँ । मुटुरोग विशेषज्ञ डाक्टर ओममूर्ति अनिलले विश्व रेकर्ड कायम गरेका छन् । चिकित्सक एवं लेखक उनले विश्व मुटु दिवसका अवसरमा गत असोज १२ गते आफ्नो फेसबुक पेजबाट मुटुरोगको रोकथामसम्बन्धी जनचेतनामूलक प्रत्यक्ष प्रसारणबाट विश्व रेकर्ड कायम गरेका हुन् । आज यहाँ आयोजित पत्रकार सम्मेलनमार्फत फेस�. . .


मोरङमा चाडपर्व लक्षित सुरक्षा : देउसी–भैलो राती १० बजेसम्म, पटका पड्काउँनेमाथि निगरानी

विराटनगर । मोरङ जिल्लभर तिहारमा देउसी–भैलो खेल्नका लागि राती १० बजेसम्मलाई समय तोकिएको छ । शान्ति सुरक्षालाई मध्यनजर राख्दै जिल्ला प्रशासन कार्यालय मोरङले देउसी–भैलो कार्यक्रम १० बजेसम्म मात्र राख्न अनुरोध गरेको हो । ‘हिन्दुहरुको महान चाड दिपावलीको अवसरमा मनाइने देउसी, भैलो कार्यक्रम शान्ति, सु�. . .


कतार पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ

काठमाडौं । कतार पठाइदिन्छु भन्दै रकम ठगी गर्ने एक जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आज बसुन्धराबाट मोरङको पथरी शनिश्चरे-७ घर भइ हाल काठमाडौंको मनमैजु बस्ने ३३ वर्षीय भिम बहादुर तामाङलाई पक्राउ गरेको हो । तामाङले अनिता मगरातीलाई वैदेशिक र�. . .


विराटनगरमा धनतेरस : ठाकुरवाडी रोडका सुनचाँदी पसलमा भीड

विराटनगर । बिराटनगरमा धनतरेसमा सुनचाँदी पसलमा भीड लागेको छ । विराटनगरको ठाकुरवाडी रोडमा धनतेरसमा सुनचाँदीका वस्तु खरिद गर्न आउनेहरु बिहानैदेखि देखिएका हुन् । धनतेरसमा सुनचाँदी खरिद गरेर घरमा राख्दा लक्ष्मीको बास सधैं रहने चर्चा रहेको छ । यद्यपी यो धर्मशास्त्रमा भने उल्लेख छैन । सुनचाँदी पसलमा धा�. . .