समाचार

जोगवनीबाट लुईकाईछिपाई ल्याएका प्रतिबन्धित पटका खाल्डो खनेर नष्ट

विराटनगर । भारतबाट लुकाईछिपाई ल्याएको प्रतिबन्धित पटका जन्य वस्तु प्रहरीले खाल्डो खनेर नष्ट गरेको छ । विभिन्न समयमा जिल्ला प्रहरी कार्यलय मोरङले नियन्त्रण गरेको पटका बुधबार खाल्डो खनेर नष्ट गरेको हो । रानी नाका हुदै अवैध रुपमा विराटनगर भित्राइएका पटका प्रहरीले नियन्त्रणमा लिने गरेको छ । प्रहरील�. . .


प्रहरी श्रीमती संघद्धारा मानवसेवा आश्रममा न्यानो कपडा

विराटनगर । नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशद्वारा मोरङको विराटनगर महानगरपालिका–१० स्थित रहेको मानवसेवा आश्रममा आस्रित परिवारहरुलाई न्यानो कपडा बितरण गरेको छ । नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशकी अध्यक्ष अजिता देवकोटा बास्तोलाको प्रमुख आतिथ्यतामा बुधबार भएको न्यानो कपडा बितरण कार्यक्र. . .


भोजपुरका घर-घरमा साना मिल

टक्सार (भोजपुर) । केही वर्ष अगाडिसम्म ठूला मिलमा कुटानी पिसानीका लागि आउनेको भीडभाड देखिन्थ्यो । अहिले भोजपुरमा सञ्चालन गरिएका ठूला मिल केही मात्रै बाँकी छन् । गाउँ-गाउँमा विद्युतको पहुँच पुगेसँगै ठूला मिल विस्थापित भएका हुन् । अनुदानमा विभिन्न सरकारी निकायबाट मिनिमिल वितरण हुन थालेपछि घर-घरमा मिल. . .


यू-१९ एसिया कपमा क्रिकेटमा नेपालको पहिलो खेल पाकिस्तानसँग खेल्ने

विराटनगर । एसीसी यू–१९ एसिया कपमा नेपालले पाकिस्तानसँग आफ्नो पहिलो खेल खेल्ने भएको छ। एसियन क्रिकेट काउन्सिल (एसीसी) ले आज सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपालले पहिलो खेल मंसिर २२ गते पाकिस्तानसँग खेल्ने भएको हो। एसिया कपको उद्घाटन खेलमा भने भारत र अफगानिस्तान खेल्ने भएका छन् । नेपाल रहेको समू�. . .


नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । नेप्से परिसूचक आज पाँच दशमलव १७ अङ्कले घटेर एक हजार आठ सय ६३ दशमलव ९४ को विन्दुमा कायम भएको हो । आज दुई सय ८८ कम्पनीको ३१ लाख ५७ हजार ६२ कित्ता शेयर ३० हजार तीन सय ६४ पटक खरिदबिक्री हुँदा ७८ करोड २७ लाख ४३ हजार दुई सय ६४ बराब. . .


इन्डोनेसियाको बान्दा सागरमा ७.१ म्याग्निच्युडको भूकम्प

जाकर्ता । इन्डोनेसियाको बान्दा सागरमा बुधबार सात दशमलव एक म्याग्निच्युडको भूकम्प गएको अमेरिकाको भूगर्भ सर्वेक्षण (युएसजिएस) ले जनाएको छ । भूकम्पबाट जनधनको क्षतिबारे तत्काल कुनै समाचार आएको छैन । युएसजिएसका अनुसार भूकम्पका लागि कुनै पनि सुनामी जारी गरएको थिएन । प्रारम्भमा स्थानीय समयअनुसार बिहान �. . .


गाजाका लागि नयाँ सहर स्वीकृत

इजराइल । इजरायलको आन्तरिक मन्त्रालयले गाजा नजिकैको टि’कुमा (पुनर्जन्म) क्षेत्रमा नयाँ सामुदायिक बस्ती बनाउने योजना घोषणा गरेको छ । उक्त क्षेत्रमा अक्टोबर ७ मा हमासले आक्रमण गरेको थियो । नयाँ सहरलाई ‘हानुन’ (दयालु) भनिने छ र यो एसडिओटी नेगेभ क्षेत्रीय परिषद्को भाग हुनेछ । उक्त सहरमा करिब पाँच सय परिवा. . .


भूकम्प पीडितका लागि प्राधिकरणद्वारा एक करोड प्रदान

काठमाडौँ । जाजरकोट र रुकुम पश्चिममा भूकम्पबाट पीडित तथा प्रभावितहरूको उद्धार एवम् राहतका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले घोषणा गरे बमोजिमको रु एक करोडको चेक आज हस्तान्तरण गरेको छ । प्राधिकरणका महानिर्देशक प्रदीपकुमार अधिकारीलगायत कर्मचारी बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दा�. . .


बेचबिखनको जोखिमा परेका एक हजारभन्दा बढीको उद्धार

सुदूरपश्चिम । मानव बेचबिखन तथा ओसार पसारविरुद्ध अभियान सञ्चालन गर्दै आएको शान्ति पुनस्र्थापना गृहले पछिल्लो वर्ष बेचिने जोखिममा परेका एक हजार चारसय ६३ महिला तथा बालबालिकालाई उद्धार गरेको छ । धनगढीमा मंगलवार आयोजित कार्यक्रममा सार्बजनिक गरिएको तथ्याङ्कअनुसार विभिन्न प्रलोभनमा परी बेचिने जोखिमा. . .


मोरङ ट्राफिकको ‘अन द स्पट’ सवारी चालकलाई ट्राफिक नियमबारे शिक्षा

विराटनगर । सवारी दुर्घटना न्युनिकरण गर्नको लागी जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले ‘अन द स्पोट’ सवारी चालकलाई ट्राफिक सचेतना कार्यक्रम गराउन थालेको छ । मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक सुमन न्यौपाने र प्रनानि सुन्दर श्याम पोखरेलले सवारी दुर्घटना न्यूनिकरण तथा सडक अनुशासन पालना गराउन रानी . . .


विराटनगरमा क्यारिङबाट भित्रन्छ भारतको फूल : भन्सारमा छैन तथ्यांक–बजारमा आउँछ कोलकाताबाट

विराटनगर । विराटनगरका अधिकांश पुष्प व्यवसायीहरुले भारतको कोलकाताको फूल सीमापारीबाट क्यारिङमा भित्र्याउने गरेका छन् । भारतको कोलकाताबाट सीमापार जोगबनीसम्म ल्याएर क्यारिङमार्फत विराटनगर बजारमा आउने गरेको हो । सरकारले फूल आयातमा प्रतिबन्ध लगाएको छ । तर, प्रतिबन्ध नलगाएपनि भन्सारबाट फूल आयात भएको. . .


विराटनगरमा नहर दैनिक सरसफाई : छैठको बेला चिटिक्क–त्यसपछि फोहोरको डंगुर

विराटनगर । विराटनगर महानगरपालिका क्षेत्र भित्र पर्ने सुनसरी–मोरङ सिंचाई आयोजनाको नहर दैनिक सरसफाई भईरहेको छ । छैठका ब्रतालुलाई मध्यनजर गरेर महानगरपालिकाको समन्वयमा आयोजनाले नहर सफाई गर्दै आएको हो । दैनिक ५० जना मजदुरका साथमा जेसीभी समेत परिचालन गरेर नहरको सफाई गरिदैं आएको छ । विराटनगर महानगरपाल�. . .