सुदूरपश्चिम । मानव बेचबिखन तथा ओसार पसारविरुद्ध अभियान सञ्चालन गर्दै आएको शान्ति पुनस्र्थापना गृहले पछिल्लो वर्ष बेचिने जोखिममा परेका एक हजार चारसय ६३ महिला तथा बालबालिकालाई उद्धार गरेको छ । धनगढीमा मंगलवार आयोजित कार्यक्रममा सार्बजनिक गरिएको तथ्याङ्कअनुसार विभिन्न प्रलोभनमा परी बेचिने जोखिमा. . .
विराटनगर । सवारी दुर्घटना न्युनिकरण गर्नको लागी जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले ‘अन द स्पोट’ सवारी चालकलाई ट्राफिक सचेतना कार्यक्रम गराउन थालेको छ । मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक सुमन न्यौपाने र प्रनानि सुन्दर श्याम पोखरेलले सवारी दुर्घटना न्यूनिकरण तथा सडक अनुशासन पालना गराउन रानी . . .
विराटनगर । विराटनगरका अधिकांश पुष्प व्यवसायीहरुले भारतको कोलकाताको फूल सीमापारीबाट क्यारिङमा भित्र्याउने गरेका छन् । भारतको कोलकाताबाट सीमापार जोगबनीसम्म ल्याएर क्यारिङमार्फत विराटनगर बजारमा आउने गरेको हो । सरकारले फूल आयातमा प्रतिबन्ध लगाएको छ । तर, प्रतिबन्ध नलगाएपनि भन्सारबाट फूल आयात भएको. . .
विराटनगर । विराटनगर महानगरपालिका क्षेत्र भित्र पर्ने सुनसरी–मोरङ सिंचाई आयोजनाको नहर दैनिक सरसफाई भईरहेको छ । छैठका ब्रतालुलाई मध्यनजर गरेर महानगरपालिकाको समन्वयमा आयोजनाले नहर सफाई गर्दै आएको हो । दैनिक ५० जना मजदुरका साथमा जेसीभी समेत परिचालन गरेर नहरको सफाई गरिदैं आएको छ । विराटनगर महानगरपाल�. . .
काठमाडौँ । अमेरिका र वेस्ट इन्डिजले आगामी वर्ष संयुक्त रुपमा आयोजना गर्ने विश्वकप टी–२० क्रिकेट प्रतियोगितामा छनोट हुन सफल नेपाली क्रिकेट टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले नगद पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ । राखेप कार्यकारी समितिका संयोजक एवं सदस्य–सचिव टङ्कलाल घिसिङको अध्यक्षताम. . .
विराटनगर । विराट मेडिकल कलेज टिचिङ हस्पिटलले आयोजना गरेको कविता प्रतियोगितामा श्रद्धा दाहाल प्रथम हुनुभएको छ । विराट फिस्टा-२०२३ अन्तर्गत कलेजले मंगलबार आयोजना गरेको कविता प्रतियोगितामा ‘जीवन र अस्तित्व’ शीर्षकको कविता वाचन गरेर दाहाल प्रथम हुनु भएको हो । त्यस्तै ‘सब तेरे साथ हे’ हिन्दी भाषाको �. . .
विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले आसन्न छठ पर्वलाई ध्यानमा राखेर भइरहेको नहर सरसफाईको अनुगमन गर्नुभएको छ । मेयर कोइरालाको पहलमा सुनसरी-मोरङ सिंचाई आयोजनाले नहरको सरसफाईलाई तीव्रता दिएको छ । नहर फोहोर हुँदा छठ पर्वमा ब्रतालुहरुलाई पूजाआजा गर्न असहज हुने भएपछि महानगरका मेयर �. . .
काठमाडौँ । ‘राम्रा’ भन्दा ‘हाम्रा’ लाई पदाधिकारी नियुक्त गर्ने प्रवृत्तिका कारण विश्वविद्यालयहरू थलिन पुगेका छन् । दोस्रो जनआन्दोलन २०६२/६३ पछि राजनीतिक भागबन्डाका आधारमा विश्वविद्यालयका पदाधिकारी नियुक्त गर्ने प्रवृत्ति स्थापित हुन पुग्यो । यसले गर्दा विश्वविद्यालय लथालिङ्ग हुनुका साथै राज�. . .
काठमाडौं । उत्तर कोरियाले नेपालमा रहेको आफ्नो दूतावास बन्द गर्ने निर्णय गरेको छ। नेपालका लागि उत्तर कोरियाली राजदूत जो योङ मेनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर नेपालमा रहेको आफ्नो दूतावास बन्द गर्ने निर्णय गरेको सुनाएका थिए। प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार रूपक सापकोटाका अ�. . .
काठमाडौँ । दोस्रो दक्षिण एसियाली साम्बो च्याम्पियनसिपमा पदक जित्ने नेपाली टोली आज स्वदेश फर्किएका छन् । बङ्गलादेशको राजधानी ढाकामा यही कात्तिक १३ देखि १९ गतेसम्म भएको उक्त प्रतियोगितामा रबिन्स तामाङले नेपाललाई दुई स्वर्ण पदक दिलाएका थिए । उक्त च्याम्पियनसिपको सिनियर ५८ केजी तौल समूहमा कम्ब्याट �. . .
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय गौरवका आयोजनाका रुपमा सरकारले क्रिेकट रङ्गशाला निर्माण गर्ने बताउनुभएको छ । नेपाल टी–२० विश्वकपमा छनोट भएको उपलक्ष्यमा सम्मान तथा अघिल्ला प्रतियोगितामा घोषणा गरिएको पुरस्कार रकम मंगलबार वितरण गर्दै उहाँले भन्नुभयो, “क्रिकेट रङ्गश�. . .
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले जाजरकोट भूकम्पपीडितका लागि रु ५० लाख राहत रकम सहयोग गरेको छ । माओवादी केन्द्रका उपाध्यक्ष पम्फा भुसालले मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेट गरी उक्त रकम बराबरको चेक हस्तान्तरण गर्नुभयो । सो अवसरमा माओवादी नेताहरूले भूकम्प प्रभावितको उद्धार. . .