समाचार

भूकम्प पीडितलाई २५ लाख सहयोग गर्ने एकीकृत समाजवादीको निर्णय

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) पार्टीले जाजरकोट र रुकुमपश्चिमका भूकम्पपीडितको उद्धार तथा राहतका लागि सरकारको राहत कोषमा रू २५ लाख सहयोग गर्ने निर्णय गरेको छ । केन्द्रीय कार्यालय आलोकनगरमा आज बसेको सचिवालयको बैठकले पार्टीका नेता तथा कार्यकर्ताबाट रकम सङ्कलन गरेर भूकम्पपीडितलाई सहयोग गर्ने पा. . .


विदेश भ्रमण रोकेर भूकम्प प्रभावित क्षेत्रमा जाँदै राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको पर्सीदेखि तय भएको फ्रान्स, इटली र जर्मनीको भ्रमण स्थगित भएको छ । विनाशकारी भूकम्पजस्तो प्राकृतिक विपत्ति आइपरेका बेला मुलुक छाड्न उपयुक्त नहुने निष्कर्षसहित राष्ट्रपति पौडेलले सो भ्रमण स्थगित गर्नुभएको उहाँका प्रेस सल्लाहकार किरण पोखरेलले प्रेस नोटमार्�. . .


रुकुम पश्चिममा १६ हजार पाँच सय ७० घर पूर्ण रुपमा क्षतिग्रस्त

रुकुम पश्चिम । भूकम्पका कारण रुकुम पश्चिमका छ स्थानीय तहका १६ हजार पाँच सय ७० घर पूर्णरुपमा क्षतिग्रस्त बनेका छन् । जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले तथ्याङ्क सङ्कलन जारी रहेकाले यो सङ्ख्या बढ्नसक्ने बताउनुभयो । नगरपालिका प्रमुख तथा गाउँपालिकाक�. . .


बीपीमा सहमति भएपछि काम फर्किन तयार भए डाक्टरहरु

विराटनगर । बीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठान धरानका आन्दोलनरत शिक्षक डाक्टर र पदाधिकारीहरुबिच सहमति भएपछि डाक्टरहरुब काममा फर्किन तयार भएका छन् । साेमबार शिक्षक र पदाधिकारीबीच सहमति भएको हाे । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको रोहवरमा प्रतिष्ठानको गेष्ट हाउसमा आइतबारदेखि छलफल �. . .


साल्ट ट्रेडिङले खुद्रा व्यापारीलाई समेत १० बोरा चिनी दिने

काठमाडौँ । तिहार तथा छठ पर्वका लागि सरकारले चिनीको आयात सहज बनाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको निरन्तर पहलपछि साल्ट ट्रेडिङले खुद्रा व्यापारीलाई १० बोरासम्म चिनी बिक्री वितरणका लागि दिइने भएको छ । बजारमा चिनीको हाहाकार भएपछि उक्त कार्यालयले चिनी उत्पादक उद्योगसँग समन्वय गर�. . .


नेपाली काँग्रेस विराटनगरका सहसचिव पोखरेलको दुर्घटनामा परेको कारमा आगजनी

विराटनगर । इलामको रोङ गाउँपालिका वडा नम्बर ३ कोल्बुङमा दुर्घटनामा परेको कार जलाएको अवस्थामा भेटिएको छ । गत असोज १ गते दुर्घटनामा परेको कार लिन जाँदा जलाएको अवस्थामा फेला परेको हो । दुर्घटनास्थलमा कार लिन जाँदा जलाएको अवस्थामा भेटिएको कार धनी सचिन पोखरेलले जानकारी दिएका हुन् । सडकबाट करिब ३ सय मिटर त�. . .


भूकम्पमा बाँचेकाहरु भन्छन् : ‘भाग्यले बचायो, अस्पतालसम्म आइपुगेका छौँ अब त केही नहोला कि’

रुपनी जिएम/रासस जानकी (बाँके) । ‘भूकम्प जाँदा घरमा हामी पाँच जना सुतिरहेका थियौँ । अचानक घर हल्लायो । सपना जस्तै लागेको थियो । उठ्न नभ्याउँदै घर भत्कियो । हाम्रो घर गल्र्यामगुर्लुम्मै ढल्यो । रुवाबासी मच्चियो । माथिबाट खसेको काठ तेर्सो परेको हुनाले हामी बाच्यौँ । आमा र दाई च्यापिनुभयो”, ओठ कपाउँदै अनि �. . .


वर्षको अन्त्यसम्ममा रुसले स्वेच्छिक तेल निर्यातमा प्रतिदिन तीन लाख ब्यारेलले कटौती गर्ने

रुसले सन् २०२३ को अन्त्यसम्म प्रतिदिन तीन लाख ब्यारेल अतिरिक्त स्वेच्छिक तेल निर्यात कटौतीलाई जारी राख्ने रुसी समाचार एजेन्सी तासले बताएको छ । सेप्टेम्बर र अक्टोबरमा तेल र तेल उत्पादनको निर्यातमा गरिएको कटौतीलाई सन् २०२३ डिसेम्बरसम्म जारी राखिने रुसी उपप्रधानमन्त्री अलेक्जेन्डर नोभाकले आइतबार ब�. . .


प्रधानाध्यापक सञ्जीवकुमार साह विद्यालयमै मृत फेला

सिरहा । गोलबजार नगरपालिका–३ जमदहस्थित सरस्वती प्राथमिक विद्यालयका प्रधानाध्यापक सञ्जीवकुमार साह विद्यालयमै झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । विद्यालयको निमार्णधीन तेस्रो तल्लाको सभाहलमा झुण्डिएको अवस्थामा आइतबार साह भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रवत्ता तथा प्रहरी नायव उपरीक्षक र. . .


महोत्तरीमा बन्दुकको आडमा लुटपाट

जलेश्वर (महोत्तरी) । महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–८ रतवारा गाउँमा गएराति एक घरमा डाकाहरुको समूहले बन्दुको आडमा ५० लाख बढीको लुटपाट गरेका छन् । जयकिशोर चौधरीको घरमा गएराति १ः३० बजे पेस्तोल, खुकुरी, रड र अन्य हतियारसहित प्रवेश गरेका नकाबधारी पाँच डाकाको समूहले परिवारका सबै सदस्यलाई नियन्त्रण. . .


एमालेले काेशी प्रदेश सरकारलाई दिएकाे विश्वासको मत कायमै राख्ने

विराटनगर । नेकपा एमालेले काेशी प्रदेश सरकारलाई दिएकाे विश्वासको मत कायमै राख्ने निर्णय गरेकाे छ । एमाले काेशी प्रदेश संसदीय दलकाे आज बसेकाे बैठकले यस्ताे निर्णय गरेकाे हाे । प्रमुख सचेतक रेवतीरमण भण्डारीले दलले दिएकाे समर्थन फिर्ता लिए पनि विश्वासको मत कायमै रहेकाे बताए । दलकाे बैठकमा बाेल्ने सा. . .


कोरोनामा बन्द भएका उदयपुरको फिल्म हल खुल्न सकेनन्

कटारी (कटारी) । कुनै समय उदयपुरको कटारीस्थित चन्द्र टाकिज हलमा फिल्म हेर्ने दर्शकको व्यवस्थापन गर्न हल सञ्चालकलाई हम्मेहम्मे पथ्र्यो । उदयपुरको पश्चिम क्षेत्र र सिन्धुलीको पूर्वी क्षेत्रका दर्शकहरुको यहाँ भीड लाग्ने गथ्र्यो । करिब तीनदशक यो हलले यस क्षेत्रमा निरन्तर मनोरञ्जन दिलाएको थियो । पछिल्. . .