काठमाडौँ । कोशी प्रदेश र सशस्त्र प्रहरी बलको एपीएफ क्लब ललितपुर मेयर कप महिला टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन् । आज सम्पन्न खेलमा मधेस प्रदेशलाई पराजित गरेपछि कोशी प्रदेशको उपाधि भिडन्त तय भएको हो । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानम�. . .
काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज दोहोरो अङ्कको सुधार देखिएको छ । आज परिसूचक १२ दशमलव ४१ अङ्कले बढेर एक हजार नौ सय १८ दशमलव ४१ विन्दुमा कायम भएको हो । नेप्सेका अनुसार आज दुई सय ५८ वटा कम्पनीको ४० लाख ७७ हजार सात सय ७८ कित्ता शेयर ३५ हजार नौ सय २६ पटक खरिदबिक्री हुँदा रु एक अर्ब ४४ करोड ३. . .
काठमाडौँ । मतदाता सङ्ख्या र बजार महँगी बढ्दो भए पनि अनावश्यक खर्च कटौती गरिएका कारण विगतको तुलनामा यस वर्षको निर्वाचनमा कम खर्च भएको देखिएको छ । गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा हालसम्मको विवरणमा करिब रु सात अर्ब ५० करमेड खर्च भएको अनुमान छ भने नेपाल सरकारले सो निर्व. . .
काठमाडौँ । मन्त्रिपरिषद् बिस्तारलगायतका विषयमा छलफल गर्न सत्तासाझेदार दलहरुको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा केही बेर अघि सुरु भएको बैठकमा सत्तासाझेदार दलका शीर्ष नेताहरु सहभागी हुनुहुन्छ । बैठकमा मन्त्रिपरिषद् बिस्तारमा सहमति जुटाउने प्रयास गरिने जनाइएको छ । बैठकमा प. . .
विराटनगर । विराटनगरमा पहिचानवादी पक्षधरको आन्दोलनमा प्रहरीले हस्तक्षेप गर्दा भएको दोहोरो झडपमा १८ जना घाईते भएका छन् । आन्दोलनकारी कार्यक्रमस्थलतर्फ बढ्न खोज्दा प्रहरीले बल प्रयोग गर्दा दुवैतर्फ हानाहान भएको थियो । विराटनगरको होटेल बिगमा दिगो विकास लक्ष्य प्राप्तिका लागि स्रोत व्यवस्थापन सम्ब. . .
विराटनगर । कोशी प्रदेश पुनः नामांकन संयुक्त संघर्ष समितिले मोरङको उर्लाबारी नगरपालिकामा तालाबन्दी गरेका छन् । कोशी प्रदेश पुनः नामकरणको माग राख्दै आन्दोलनमा उत्रिएका उनीहरुले सोमबार तालाबन्दी गरेका हुन् । नगरपालिकाकाको कार्यलयसहित अन्य वडा कार्यालयहरुमा पनि उनीहरुले तालाबन्दी गरेका छन् । यसैक. . .
किमाथाङ्का । सङ्खुवासभा, तेह्रथुम र ताप्लेजुङको सङ्गमस्थल गुराँसको राजधानी तीनजुरेमा अहिलेसम्म लालीगुराँस फुलेको छैन । मौसम परिवर्तनका कारण विगतका वर्षमा माघदेखि नै फुल्ने लालीगुराँस चैत लाग्दासमेत फुल्न थालेको छैन । तीनजुरे क्षेत्रमा अघिल्ला वर्षमा माघ महिनाको अन्तिमदेखि नै गुराँस फुलेर ढकम�. . .
काठमाडौं । राजधानीमा जारी ललितपुर मेयर कप महिला टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशले मधेस प्रदेशलाई जितका लागि १०६ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको खेलमा कोशी प्रदेशले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँँदै १०५ रनको योगप�. . .
विराटनगर । विराटनगर महानगरपालिकाले सडकको नाला सफाई कार्यलाई तिव्रता दिएको छ । पानीको निकास नहुँदा डुबानको समस्या भोग्नु पर्ने स्थितिलाई मध्यनजर गर्दै यसवर्ष वर्षात अगाडी नै नाला सफाई गर्ने काम भईरहेको छ । नाला सफाई गर्ने टोलि स्थलगत रुपमै उपस्थित भएर घरधनीको निकास समेत हेर्ने गरेका छन् । यसरी टोलि�. . .
विराटनगर । इलाका प्रहरी कार्यालय रंगेलीले २३४ केजी गाँजासहित चार भारतीय र एक नेपाली नागरिकलाई पक्राउ गरेको छ । रंगेली–२ चेका खोला नजिक गहँुबारीमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरी नियन्त्रणमा पर्नेमा भारत अररिया ठिङ्गापुर पञ्चायत ६ कुवाडीका २९ वर्षीय दि�. . .
विराटनगर । विराटनगरमा पहिचान पक्षधरको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको छ । आन्दोलनकारी र प्रहरीबीच झडप भएको छ । प्रहरीको घेरा तोडेर आन्दोलनकारी विराटनगरको बीग होटलतर्फ प्रवेश गर्न खोजेपछि हवाई फायर तथा अश्रुग्यास प्रहार गरेर तितरबितर बनाउने प्रयास भएको हो । विराटनगरको होटेल बिगमा दिगो विकास ल�. . .
झापा । अन्न तथा तरकारी बाली उत्पादनका लागि प्रसिद्ध दक्षिण झापाको हजारौँ बिघा जग्गामा सिँचाइ सुविधा पु¥याउन भूमिगत सिँचाइ परियोजना सञ्चालन गरिएको छ । उक्त परियोजनाका लागि नेपाल सरकारले रु १२ करोड बजेट विनियोजन गरेको छ । नदी सिँचाइ प्रणालीले नछोएका र आकाशे पानीको भरमा खेती गरिरहेका कचनकबल गाउँपालि�. . .