समाचार

मनाङमा ६ महिनामा ९ हजारभन्दा बढी पर्यटक

मनाङ । हिमाली जिल्ला मनाङ घुम्नका लागि अहिलेको मौसम अनुकूल मानिन्छ । भ्रमणको अनुकूल वातावरण हुनासाथ पर्यटकको आगमन वृद्धि हुन थालेको छ । यस वर्षको वैशाखदेखि असोज मसान्तसम्म कूल नौ हजार सात सय ५२ बाह्य पर्यटक भित्रिएका जिल्लास्थित अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना इलाका कार्यालय (एक्याप) ले जनाएको छ । . . .


उदयपुरबाट लागुऔषध ब्राउनसगुरसहित दुई जना पक्राउ

उदयपुर । उदयपुरको चौदण्डिगढी नगरपालिका-९ बाट लागुऔषध ब्राउनसुगरसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । लागुऔषधको ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले बुधबार दिउसो ईनरुवा नगरपालिका-६ सुनसरीका ४५ बर्षीय सलिम मिया र भारत सुपौलका ४८ बर्ष�. . .


महल उज्याल्याउन झुपडीमा जाँगर

रबिन्द्र बराल विराटनगर । हिन्दु धर्मालम्बीहरुको पहिलो पर्व दशैं विदा भएको छ । पहिलो चाड सकिएसँगै दिपावली नजिकँदै गएको छ । तिहारसँगै तराईको विशेष पर्व छैठ समेत जोडिएर भित्रन्छ । चाडपर्वहरु नजिकीदै गर्दा मोरङको रंगेली नगरपालिका र सुनवर्षी नगरपालिकामा बसोबास रहेको कुमाल समुदायका घरमा भने माटाका साम. . .


मिर्मिरे लघुवित्तको एफपीओ बाँडफाँट

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाको एफपीओ बाँडफाँट भएको छ । लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा सो एफपीओ बाँडफाँट भएको हो। कुल १२ हजार ३८१ जनाले कम्पनीको एफपीओ पाएका छन् । यीमध्ये ६ जनाले कुल ११-११ कित्ताका दरले एफपीओ पाएका छ�. . .


नेपाल ओमानसँग ५ रनले पराजित

विराटनगर । आईसीसी टी-२० विश्वकप एसिया छनोटमा नेपाल ओमानसँग पराजित भएको छ। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा ओमानसँग नेपाल ५ रनले पराजित भएको हो। ओमानले दिएको १४६ रनको लक्ष्य भेट्टाउन आएका नेपालका ब्याट्सम्यान विवेक यादवले ३९ रन बनाएर नेपाललाई जित तर्फ लगे पनि सम्भव हुन सकेन। ओमानका बलर�. . .


भिजन लुम्बिनीको आइपिओ बिक्री खुला

कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा निर्माणाधीन सेती नदी जलविद्युत् आयोजनाको प्रवद्र्धक भिजन लुम्बिनी ऊर्जा कम्पनीले सर्वसाधारणका लागि आजदेखि प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) बिक्री खुला गरेको छ । माछापुच्छ्रे–२ सार्दिखोलामा निर्माण भइरहेको आयोजना २५ मेगावाट क्षमताको छ । कम्पनी�. . .


टी-२० विश्वकप एसिया छनोट : नेपाल र ओमानबीचको खेल सुरु

विराटनगर । टी-२० विश्वकप एसिया छनोटमा नेपाल र ओमानबीचको खेल सुरु भएको छ। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान ९ बजेदेखि खेल सुरू भएको हो। टस जितेर नेपालले फिल्डिङ गर्ने निर्णय गरेपछि ओमानले अहिले ब्याटिङ गर्दै छ। समूह ‘ए’को  नेपाल र ओमान यसअघि नै दुई खेल जितेर सेमिफाइनल पुगिसकेको छ। नेपालले प�. . .


दश महिनामा आठ लाख पर्यटक

काठमाडौँ । सन् २०२३ को १० महिनामा आठ लाख नौ हजार छ सय ७८ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार यस वर्षको जनवरीदेखि अक्टोबर महिनासम्म सो सङ्ख्यामा विदेशी पर्यटक नेपाल भित्रिएका हुन् । अक्टोबर महिनामा मात्रै हवाई मार्ग भएर एक लाख १७ हजार तीन सय छ पर्यट�. . .


टी-२० विश्वकप एसिया छनोटमा आज नेपालले ओमानसँग खेल्दै

विराटनगर । टी-२० विश्वकप एसिया छनोटमा आज नेपालले ओमानसँग खेल्दैछ। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान ९ बजेदेखि खेल सुरू हुनेछ।समूह ‘ए’को  नेपाल र ओमान यसअघि नै दुई खेल जितेर सेमिफाइनल पुगिसकेको छ। नेपालले पहिलो खेलमा सिंगापुरविरुद्ध ८ विकेट र दोस्रो खेलमा मलेसियाविरुद्ध ६ विकेटको जित निकाले. . .


ग्यास आयात आठ अर्बले घट्यो

काठमाडौं । बजारमा खाना पकाउने एलपी ग्यासको खपत घटेको छ । ग्यासको आयात घटेसँगै खपतमा कमी भएको हो । विगतका वर्षमा वार्षिक १० देखि १५ प्रतिशत ग्यासको खपत बढ्ने गरेकामा गत आर्थिक वर्षमा पाँच प्रतिशतले खपत घटेको हो । पछिल्लो समय विद्युतीय चुलो (इन्डक्सन) को प्रयोग बढ्दै गएकाले पनि ग्यासको खपतमा कमी आएको . . .


तिहारमा आफ्नै पाखाभित्ताको फूल लगाउँछ धरान, सयपत्री फुलाउने मेयर साम्पाङको योजना

सुजता लिम्बु विराटनगर । तिहारका लागि आवश्यक पर्ने सयपत्री फूल अझैपनि भारतबाट आयात गर्नुपर्ने अवस्थाबाट नेपाली बजार पछी हट्न सकेको छैन । पुष्पगुच्छाका लागि प्रयोग गरिने खालको फूलमा नेपाल आत्मनिर्भर भएपनि माला बनाउनका लागि सयपत्री फूल आयात हुन्छ । अझै भारतको भर पर्नुपर्ने अवस्था रहेको फूल व्यवसायीह. . .


विराटनगरमा हालत छ कोशी राजमार्ग, सवारी गुड्ने भन्दा पार्किङ धेरै

विराटनगर । राष्ट्रिय राजमार्गको सुन्दरता त्यसको व्यवस्थापनबाट झल्कन्छ । यसको महत्व अन्तराष्ट्रियस्तरसम्म पनि रहने गरेको हुन्छ । तर, नेपालमा राष्ट्रिय राजमार्ग सवारी आवागमनका लागि मात्रै प्रयोग भने हुने गरेको पाइदैन । त्यसमा पनि राजमार्गसँगै समेटिएका शहरी क्षेत्रमा भने सवारी आवागमन भन्दा धेरै सव�. . .