समाचार

नेपाली सेना र प्रहरीमा जागिर खुल्यो

काठमाडौं । नेपाली सेना र प्रहरीमा जागिरका लागि आवेदन खुलेको छ । सेनाको भर्ना छनोट निर्देशनालयले अधिकृत क्याडेट पदका लागि आवेदन आह्वान गरेको हो । रिक्त २ सय २९ अधिकृत पदमा खुला तथा समावेशी प्रतियोगिताद्वारा पूर्ति गर्न आवेदन माग गरिएको निर्देशनालयले जनाएको छ । आउँदो मंसिर २३ गतेसम्म आवेदन दिन सकिन�. . .


पाथीभरामा बलिको विकल्प नरिवल

फुङ्लिङ (ताप्लेजुङ) । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा विस्तारै बलि चढाउने प्रचलन कम हुँदै गएको छ । भक्तजनले खसीबोका बलि चढाउनुको साटो नरिवल चढाउन थालेका छन् । केही वर्षअघिसम्म दैनिक सयौँ पशुको बलि चढाउने गरिन्थ्यो । देवीलाई बलि चढाउँदा देवी खुसी हुने र आफूले चिताएका इच्छा, आकाङ्क्षा स�. . .


आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाउँदै

काठमाडौं । सरकारले शुक्रबार र शनिबार ६ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधी खुवाउँदैछ । राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार र शनिबार भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधी खुवाउन लागेको हो। भिटामिन ‘ए’ र जुकाक�. . .


तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्ने तयारी

काठमाडौँ । गौतम बुद्धले २९ वर्ष बिताएको प्राचीन शाक्य गणराज्यको राजधानी सहर तिलौराकोट दरबार क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने तयारी भइरहेको छ । सरकारले विश्वको ठुलो खुला सङ्ग्रहालय दाबी गरिएको तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा. . .


गाजामा रहेका सात हजार विदेशीलाई इजिप्ट ल्याउने तयारी

इजिप्टले छिमेकी गाजा पट्टीबाट करिब सात हजार विदेशी नागरिकलाई उद्धार गर्न सहयोग गर्ने जनाएको छ। इजिप्टको विदेश मन्त्रालयले बिहीबार एक विज्ञप्ति जारी गर्दै गाजामा फसेका विदेशी नागरिकलाई उद्धार गर्न इजिप्ट तयार रहेको जानकारी गराएको हो। इजिप्टका सहायक विदेशमन्त्री इस्माइल खैरातले बुधबार कायरोमा �. . .


अब चिनीको अभाव नहुने, तीन हजार मेट्रिकटन पठाइयो बजारमा

काठमाडौँ । तिहारको समयमा चिनीका अभाव हुन नदिन एभरेष्ट सुगर मिल्समा मौज्दात रहेको तीन हजार मेट्रिक टन चिनी बजारमा पठाउन थालिएको छ । विभिन्न पेय पदार्थ उत्पादक कम्पनीका नाममा बिक्री भएर उद्योगमै मौज्दात रहेको उक्त परिणामको चिनी वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको सक्रियतामा खुद्रा व्यापार�. . .


नेपाल र कोरियाबीच कृषि विकाससम्बन्धी सम्झौता

काठमाडौँ । नेपाल र दक्षिण कोरियाबीच कृषिमा सहयोग आदानप्रदानसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । कृषि विज्ञान तथा प्रविधि, कृषि तथा पशुपक्षी उत्पादन, कृषि प्रशोधन र कृषि उत्पादनको क्षेत्रमा सहयोग आदानप्रदानसम्बन्धी सम्झौता भएको हो । सिंहदरबारस्थित मन्त्रालयमा आज आयोजित कार्यक्रममा कृषि तथा पशु�. . .


विराटनगर इन्टरनेसनल कलेजका बिद्यार्थी बेलायतको विश्वबिद्यालयबाट दीक्षित हुदै

विराटनगर इन्टरनेसनल कलेजका छैठौ ब्याचका विद्यार्थी स्नातक तहको व्यवस्थापन डिग्री बिएसी अनर्स ईन्टरनेशनल बिजनेस म्यानेजमेन्टको डिग्रीबाट दीक्षित हुने भएका छन् । बेलायतको व्लभरह्याम्टन विश्वविद्यालयको सहकार्यमा संचालित सो कलेजले चार वर्ष अध्ययन पश्चात बिद्यार्थीहरुलाई दीक्षित गर्न लागेको हो �. . .


विराटनगरमा पहिलो पटक ‘च्यारीटेबल पेट फेसन शो’ हुने

विराटनगर । विराटनगरमा पहिलो पटक जनावरहरुको 'च्यारीटेबल पेट फेसन शो' हुने भएको छ । कात्तिक २३ गते दिउँसो ३ बजेदेखि ५ बजेसम्म विराटनगरको कञ्चनजङ्घा पार्टी प्यालेसमा फेसन शो हुने भएको हो । मान्छे र जनावर बीचको सम्बन्धलाई सुदृढ गर्न र विराटनगरमा उद्धार गरिएका जनावरहरूको लागि शेल्टर होम सुरु गर्ने भिज�. . .


विराटनगरबाट ठुलो परिमाणमा चाँदी बरामद

विराटनगर। विराटनगरको सुनचाँदी पसलमा छापा हान्दा तस्करीको ठूलो परिमाणको चाँदी बरामद गरेको छ । विराटनगर– ११ बिहिबार दिउँसो पिचरास्थित पशुपति ज्वेलर्समा छापा हान्दा ठुलो परिमाणको तस्करीको चाँदी बरामद गरेको हो । बरामद गरेको चाँदीको परिमाणको विषयमा डिटेल आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयम मोरङ�. . .


घरमै बसेर खेल हेर्न दर्शकसँग क्यानको अनुरोध

विराटनगर । टी-२० विश्वकप छनोटअन्तर्गत शुक्रबार हुने नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई) बिचको सेमिफाइनल खेल घरमै बसेर हेर्न समर्थकहरुसँग नेपाल क्रिकेट संघ (क्यान) ले आग्रह गरेको छ । नेपाल र यूएईबिचको सेमिफाइनल खेल मुलपानी क्रिकेट मैदानमा खेल बिहान ११ बजे सुरु हुनेछ । नेपाल र यूएईबिचको सेमिफाइनल खेलक�. . .


विराटनगर जामुनगाछी–केशलिया सडक : डिजाइन लेवल परिमार्जन र भेरिएसन बढाउँदै निर्देशानालय

विराटनगर । हुलाकी राजमार्ग अन्तर्गत विराटनगर–५ को गणेशचौकदेखि केशलिया पुलसम्मको ३ किलोटिमर १९५ मिटर सडक निर्माणका ठेकेदारले फेरी हात झिक्ने तयारी गरेपछि डिजाइन लेवल र भेरिएशन परिमार्जन गरिने भएको छ । निर्माणका लागि भत्काएर त्यसै अलपत्र छोडिएको सडकले आक्रान्त भएका स्थानीयलाई राहत दिन हुलाकी राजमा. . .