काठमाडौँ । राजनीतिक दलका नेताले नेकपा (एमाले) उपाध्यक्ष सुवास नेम्वाङको अभाव सधैँ खड्किरहने बताउनुभएको छ । नेम्वाङको पार्थिव शरीरलाई श्रद्धाञ्जलि दिन ललितपुरको च्यासलस्थित एमाले पार्टी मुख्यालयमा पुग्नुभएका शीर्ष नेताले उहाँको निधनले नेपाली राजनीतिलाई अपूरणीय क्षति पुगेको बताउनुभएको छ । नेक. . .
टक्सार (भोजपुर) । पूर्वी पहाडी जिल्ला भोजपुर सदरमुकामको स्थानीय टुँडिखेलमा बुधबारदेखि सुरु हुने अण्डर १६ अन्तर विद्यालयस्तरीय बिहानी कप फुटबलको तयारी सकिएको छ । बिहानी फुटबल क्लबको आयोजना तथा भोजपुर जिल्ला फुटबल सङ्घको आयोजनामा हुने प्रतियोगितामा १४ वटा टिमले सहभागिता जनाउने छन । आयोजक बिहानी फु�. . .
काठमाडौँ । लामो समयको अनुसन्धान सकेर नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले हङकङबाट ल्याइएको झण्डै ६१ किलो सुन तस्करी प्रकरणको रायसहितको अनुसन्धान प्रतिवेदन भोलि बुधबार जिल्ला सरकारी वकिल कार्यालयमा बुझाउने भएको छ । सरकारी वकिलमा बुझाउने रायसहितको अनुसन्धान प्रतिवेदन लेखन कार्य आज. . .
विराटनगर । विराटनगरमा भदौ १५ गतेदेखि जारी विद्यालयस्तरीय बास्केटबल प्रतियोगिताको फाइनलमा एभरेष्ट स्कुल प्रवेश गरेको छ। आज भएको सेमिफाइनल खेलमा सगरमाथा स्कुललाई पराजित गर्दै एभरेष्ट फाइनलमा प्रवेश गरेको हो । उपाधिका लागि एभरेष्टले शुक्रबार पोखरीया स्कुल र विकेभिएम स्कुलबीचको विजेतासँग खेल्ने. . .
विराटनगर । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख ट्राफिक प्रहरी निरीक्षक सुमन न्यौपानेले ट्राफिक व्यवस्थापन र दुर्घटना न्यूनिकरणलाई आफ्नो कार्यकालमा प्राथमिकता दिने बताएका छन् । एक हप्ता अगाडि सरुवा भएर आएका मोरङ ट्राफिक प्रहरी प्रमुख न्यौपानेले संचारकर्मीहरूसँग मंगलबार परिचयात्मक कार�. . .
काठमाडौँ । भन्सार छलि लुकाइछिपाइ ल्याएको नौ सय ६० ग्राम तौलको अवैध सुन बरामद भएको घटनाको अनुसन्धानको क्रममा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रे खानीखोला गाउँपालिका–३ घर भई पनौती नगरपालिका–५ बस्ने २८ वर्षीय बाबुलाल दोङ, काभ्रे रोशी गाउँपालिका–३ घट्टेखोला बस्ने ३३ वर्षीय जगत �. . .
काठमाडौँ । नेकपा (एमाले) का उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवास नेम्वाङको निधनको शोकमा सरकारले बिहीबार सार्वजनिक बिदा दिएको छ । आज गृह मन्त्रालयले सूचना प्रकाशित गरी बिहीबार बिदा हुने जनाएको हो । वर्तमान प्रतिनिधिसभासदस्यसमेत रहनु भएका नेम्वाङको ७१ वर्षको उमेरमा आज बिहान असामयिक निधन भएको थि. . .
काभ्रे । बागमती प्रदेशका संस्कृति, पर्यटन तथा सहकारीमन्त्री पुकार महर्जनले बागमती प्रदेशभित्र अब कुनै पनि प्रकारका नयाँ सहकारी दर्ता नहुने बताउनुभएको छ । उहाँले जिल्ला सहकारी सङ्घ लिमिटेड (डिस्कोफ) काभ्रेपलाञ्चोकको ४२औँ वार्षिक साधारणसभालाई आज बनेपामा सम्बोधन गर्दै मन्त्रालयमार्फत प्रदेशभित्�. . .
विराटनगर । पछिल्लो समय तीज मनाउने होडबाजी आ आफ्नै किसिमका हुने गरेका छन् । तर अधिकासले भने होटल र पाटी प्यालेसमा भोजभतेर र नाचगान गरेर मनाउने प्रवृती छ । हुन त आफ्नो हैसित र व्यावहार अनुसार अहिले फरक फरक तरिकाले तीज मनाउन थालिएको छ । यसै क्रममा विराटनगरमा रहेको नेपाल घरेलु तथा साना उद्योग महासंघले भने ‘. . .
विराटनगर । विराटनगरको शिक्षादीप कलेजमा विज्ञान सङ्काय अध्ययनरत विद्यार्थीहरूको लागि निबन्ध प्रतियोगिता आयोजना गरेको छ । ओजोन तह विनाश र यसको संरक्षणका उपायहरू सम्बन्धी निबन्ध प्रतियोगिता कलेज परिसरमा आयोजना गरिएको हो । प्रतियोगितामा विज्ञान सङ्कायमा अध्ययनरत कक्षा ११ र १२ का ८० जना विद्यार्थीह�. . .
विराटनगर । तीज मनाउने कार्यक्रम भन्ने वित्तिक्कै होटल वा पार्टी प्यालेस भन्ने बुझिन्छ । तर, विराटनगरका सौन्दर्यकर्मी महिलाहरुले भने यस पटकको तीज फरक तरिकाले मनाएका छन् । तीज चार्ड पनि महिला विशेष नै हुने भएकाले विराटनगरमा रहेको राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल महानगरले महिलाहरुको निःशुल्क पा�. . .
काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले दुईवटा सहकारीलाई समस्याग्रस्त घोषणा गरेको छ । मन्त्रालयले आज एक प्रेस विज्ञप्ति जारी गर्दै भक्तपुरको शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र विराटनगरको तुलसी बहुमुखी सहकारी संस्था लिमिटेडलाई समस्याग्रस्त घोषणा गरेको जनाएको हो . . .