समाचार

झापामा सवारी दुर्घटना हुँदा प्राचार्य देवराज सुवेदीको मृत्यु

झापा । कनकाई नगरपालिका वडा नं ८ शीतलचोकस्थित पूर्व–पश्चिम राजमार्गमा गए राति भएको सवारी दुर्घटनामा प्यारागन एकाडेमीका प्राचार्य देवराज सुवेदीको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय अनारमनीका अनुसार मंगबार साँझ उहाँ सवार प्र१–०१–०१३ नम्बरको मोटरसाइकललाई पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ग१च ३२�. . .


स्वर्गीय नेम्वाङको पार्थिव शरीर पार्टी कार्यालय राखिने

काठमाडौँ । हृदयघातबाट निधन हुनुभएका नेकपा(एमाले) का उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ को पार्थिव शरीर अहिले केहीबेरमा ललितपुरका च्यासलस्थिल पार्टी कार्यालयमा राखिने भएको छ । बालुवाटारस्थित आफ्नो निजी निवासमा गएराति उहाँलाई हृदयघात भएपछि उपचारका लागि महाराजगञ्जस्थित शिक्षण अ�. . .


नेकपा एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन

काठमाडौं । संविधानसभाका अध्यक्ष एवं नेकपा(एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको हृदयाघातबाट निधन भएको छ । सामान्य रुघाखोकी लागेर घरमा आराम गरिरहनुभएका नेम्वाङलाई गएराति हृदयघात भएपछि उपचारका लागि आज बिहान १ः३० बजे त्रिवि शिक्षण अस्पताल लगिएकामा उपचारको क्रममा त्यहीँ निधन भएको उहाँका स्वकी�. . .


मोरक्को भूकम्प अपडेट : दुई हजारभन्दा बढीको मृत्यु, फ्रान्सेली सहयोग अस्वीकार

मोरक्कोमा भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या दुई हजार नाघेको छ । सबैभन्दा धेरै अमूल्य जीवन दक्षिणी मराकेसमा भएको गृह मन्त्रालयका अधिकारीहरूले बताएका छन् । पर्यटकीयन नगर मराकेसभन्दा ७२ किलोमिटर दक्षिणपश्चिममा केन्द्रविन्दु बनाएर शुक्रबार राति ११ः११ बजे भएको ६.८ म्याग्निच्युडको भूकम्पको विनाश सबैभन. . .


कोशी प्रदेशका मुख्य न्यायधिवक्ता गजेन्द्र आचार्यले पद तथा गोपनियताको सपथ लिए

विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्य न्यायधिवक्ता गजेन्द्र आचार्यले पद तथा गोपनियताको सपथ लिएका छन् । यादवलाई प्रदेश प्रमुख परशुराम खापुङ्को उपस्थितिमा उच्च अदालतका निमित्त न्यायाधीश दिनेश यादवले पद तथा गोपनियताको सपथ गराएका हुन् । मुख्य न्यायधिवक्ता बुद्धिबहादुर कटुवालले राजिनामा दि. . .


नेप्से परिसूचक ४४ दशमलव ३० अङ्कले बढ्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४४ दशमलव ३० अङ्कले बढेको छ । आजको कारोबारमा परिसूचक दुई दशमलव २८ प्रतिशतले बढेर एक हजार नौ सय ८६ दशमलव ९९ अङ्कमा कायम भएको हो । आजको कारोबारमा विभिन्न कम्पनीका कुल ४७ लाख ४२ हजार पाँच सय ११ कित्ता शेयर ३७ हजार सात सय ९९ पटक खरिदबिक्री हुँदा रु एक अर्ब ५१ कर. . .


विराटनगरमा अर्का अधिकृतले शौचालयमा मोवायल राखेर भिडियो खिचेको घटना सामसुम

विराटनगर । राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गत कोशी प्रदेश परीक्षा व्यवस्थापन कार्यालय विराटनगरको शौचालयमा अधिकृतले मोवाइल राखेर भिडियो रेकर्ड गरेको घटना बाहिरीएको छ । घटना बाहिरीपनि यसलाई सामसुम पार्दै बद्मासी गर्ने अधिकृतलाई पुरस्कृत गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डले छानविन समेत गरेको घटनाम�. . .


सरकार कति दिन टिक्ला भन्ने चिन्ता छैन : प्रधानमन्त्री प्रचण्ड

विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार कति दिन टिक्छ भन्ने चिन्तामा आफू नरहेको बताएका छन् । विराटनगरमा सोमबार आयोजित सन्देशसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सरकार ढल्ने चिन्तामा परेर भ्रष्टाचारविरुद्धको अभियान नरोक्ने बताएका छन् । सरकारले एकपछि अर्को भ्रष्टाचारविरोधी अ�. . .


प्रदेश कमजोर भयो : उपेन्द्र यादव

विराटनगर । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रदेशलाई अधिकार दिन नसक्दा कमजोर भएको बताएका छन् । उनले प्रदेशलाई संविधानले दिएको अधिकार प्रत्याभूत गर्न नसक्दा संघीय गणतन्त्र कमजोर भएको बताएका हुन् । समाजवादी मोर्चाले आज विराटनगरमा आयोजनामा गरेको सन्देश सभामा यादवले गणतन्त्र संस्थ�. . .


एमालेमा धेरै मेहनत गरें : माधव नेपाल

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले एमालेमा धेरै मेहनत गरेको बताएका छन् । समाजवादी मोर्चाले विराटनगरमा आयोजना गरेको सन्देश कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले महेन्द्र मोरङ पढ्दै एमाले स्थापना गर्नका लागि गरेको मेहनत सम्झेका हुन् । ‘हामी मिसन समाजव�. . .


वैदेशिक रोजगारीका समस्या सम्बोधनका लागि राजदूतसहितको उच्चस्तरीय अन्तरक्रिया

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले श्रम आप्रवासनसम्बन्धी समस्या र तिनको सम्बोधनमा केन्द्रित रहेर विदेशस्थित नेपाली कूटनीतिक नियोगका प्रमुखहरूसँग अन्तरक्रिया गर्नुभएको छ । सोमबार र मङ्गलबार गरी दुई दिनका लागि आयोजना गरिएको अन्तरक्रियामा १३ देशमा क्रियाशील कूटनीतिक नियोगका प�. . .


विराटनगरमा विप्लवले भने–देश जटिल अवस्थामा छ

विराटनगर । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले देश जटिल संक्रमणको अवस्थामा रहेको दावी गरेका छन् । समाजवादी मोर्चाले विराटनगरमा सोमबार आयोजना गरेको सन्देश सभामा बोल्दै उनले देश उकुश–मुकुश अवस्थामा रहेको दावी गरेका हुन् । ‘पूर्वमा पहिचानको कुरा छ । युवा सन्तुष्ट छैनन् । यसको सामन�. . .