विराटनगर । रोटरी क्लब अफ विराटनगर फ्युजनले बिराट क्यान्सर अस्पतालसँगको सहकार्यमा क्यान्सरको बारेमा सचेतना कार्यक्रम सम्पन्न भएको छ । हिमालय दर्शन कलेजमा अयोजना भएको कार्यक्रममा हिमालय दर्शन र मेरिल्याण्ड कलेजका गरी १२५ जना विद्यार्थीहरुको सहभागीता रहेको क्लबका सचीव शालिनी मुरारकाले जानकारी द�. . .
चैनपुर (बझाङ) । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भूकम्प प्रभावितलाई अस्थायी आवास निर्माणका लागि प्रतिपरिवार रु ५० हजार उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । मङ्गलबारको भूकम्पबाट प्रभावित क्षेत्रको अवलोकनका लागि आज बझाङको सदरमुकाम चैनपुर पुग्नुभएका उहाँले पीडित परिवारको आवश्य. . .
काठमाडौँ । नेपाल र युरोपेली मुलुक रोमानियाबीच श्रम समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीपत्रमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारी र रोमानियाका श्रममन्त्री सिमोना बुकुरा अप्रेस्कुले आज रोमानियास्थित श्रम मन्त्रालयमा हस्ताक्षर गर्नुभएको हो । रोमानिया नेपाली श्रमिकका �. . .
काठमाडौँ । प्रतिनिधिसभाका सांसदहरुले विद्यालय शिक्षासम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० माथि सरकारले सरोकारवालासँग पर्याप्त गृहकार्य नगरेको टिप्पणी गर्दै सो विधेयक शिक्षक वा विद्यार्थी कसलाई ध्यान दिएर ल्याएको भन्ने स्पष्ट हुनुपर्ने आग्रह गर्नुभएको छ । विधेयक तर्जुमामा सर. . .
विराटनगर । ग्याङफाइट गर्न भन्दै हिँडेका युवाको समूहलाई मोरङ प्रहरीले पक्राउ गरेको छ । विराटनगर–९ घोघापुल चोकबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । प्रहरीले १५ जनाको समूहलाई शुक्रबार दिउँसो तरबारसहित पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी रञ्जन दाहालका अन. . .
विराटनगर । चाडपर्व नजिकीदै गर्दा विराटनगरको सीमा रानी आसपासका नाकाबाट नेपाल भित्रनेको संख्या उल्लेख्य हुन्छ । चाडपर्व मनाउन आउनेहरुको ताँतीमा लागुऔषध तथा विष्फोटक पदार्थ भित्र्याउने समेत उतिकै सक्रिय हुने गरेका विगतका तथ्यले देखाएको छ । कोशी प्रदेशको मुख्य नाका विराटनगर रानीबाट नेपाल भित्रनसक्�. . .
काठमाडौँ । चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेट खेलमा भारत बङ्गलादेशलाई हराउँदै फाइनलमा पुगेको छ । चीनको हाङझाउमा आज भएको पहिलो सेमिफाइनल खेलमा भारत बङ्गलादेशलाई नौ विकेटले पराजित गर्दै फाइनलमा पुगेको हो । बङ्गलादेशले दिएको ९७ रनको लक्ष्यलाई भारतले नौ दशमलव दुई ओभरम�. . .
काठमाडौँ । सांसदहरुले चाडपर्व समय नजिकिँदै जाँदा बजारमा बढ्दो महङ्गी र कालोबजारीलाई नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरुले बजारमा खाद्य तथा गैरखाद्य वस्तुमा भएको मूल्यवृद्धि नियन्त्रण गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभय. . .
सुजता लिम्बू विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले असोज २० गते विश्वासको मत लिँदैछन्। नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिने संवैधानिक व्यवस्था भएकाले सोही अनुसार मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने भएका हुन्। तर, कार्कीले अहिलेको अवस्थामा विश्वासको मत पाउने सम्भा�. . .
सिबी अधिकारी/रासस काठमाडौँ । बझाङका वसन्तराज जोशी दसैँको टिकटका लागि चिन्तित हुनुहुन्छ । अनलाइन र प्रत्यक्ष रुपमा सम्पर्क गर्दा टिकट बुकिङ सकिएको जवाफले उहाँ निराश हुनुहुन्छ । नजिकिएको दसैँमा गाउँघर पुगेर आफन्त र साथीभाइसँग रमाइलो गर्ने चाहना कस्लाई पो नहोला र ! तर, दसैँको मुखमा एयरलाइन्सको टिकट पा�. . .
विराटनगर । नेपाल उद्योग परिसंघ युवा उद्यमी परिषद्, कोशी प्रदेशको आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बुधबार विराटनगरमा आयोजित ‘ युथ रिटेन्सन : भविष्यको तयारी ‘विषयक अन्तरक्रियामा नेपालका युवाहरूको रोजगारी र शैक्षिक कारणले विदेशिने संख्या बढेको प्रति चिन्ता र कसरी विदेशिएकालाई फर्क�. . .
खडेरीले सन् २०२३ को पहिलो छ महिनामा जलविद्युत् उत्पादनमा ‘ऐतिहासिक’ विश्वव्यापी गिरावट आएको नयाँ अनुसन्धानले देखाएको छ । विशेषगरी यस्तो अवस्था चीनमा देखिएको भन्दै अनुसन्धानले जलवायु परिवर्तनका कारण यस्तो भएको बताएको छ । नवीकरणीय ऊर्जासम्बन्धी प्रबुद्ध समूह एम्बरले गरेको अनुसन्धानअनुसार जलवि�. . .