समाचार

ईश्वर बचत तथा ऋण सहकारी संस्थाले मनायो १०ओैं वार्षिकोत्सव

विराटनगर । विराटनगर ८ हाटखोलास्थित ईश्वर बचत तथा ऋण सहकारी संस्था लिमिटेडले कार्यक्रम गरी १०ओैं वार्षिकोत्सव मनाएको छ। सहकारीले वार्षिकोत्सवको अवसरमा विभिन्न कार्यक्रम गरि मनाएको हो। फागुन १९ गते विराटनगर ८ स्थित बद्री नारायण मार्गको संगम चौकदेखि हाटखोला गीता मन्दिर हुदै मोरङ कारागारसम्मको सडक. . .


विराटनगरलाई सफा, सुन्दर र व्यवस्थित बनाउने अभियानमा स्थानीयको साथ

विराटनगर । विराटनगरलाई सफा, सुन्दर र व्यवस्थित बनाउने महानगरको अभियानमा स्थानीयले समेत साथ दिएका छन् । सडक मापदण्डमा परेका संरचना हटाउने अभियानमा आफैंले संरचना हटाएर स्थानीयले साथ दिएका हुन् । सडक मापदण्डमा परेका संरचनासहित महानगरको सौन्दर्यतामा ह्रास आउने गरी सडक छेउछाउ निर्माण गरेका टहरा हट�. . .


विराटनगर महानगरले आयोजना गरेको विज्ञान प्रदर्शनीको उपाधि सत्यनारायणलाई

विराटनगर । विराटनगर महानगरपालिकाको आयोजनामा महानगरस्तरीय अन्तर माध्यमिक विद्यालय विज्ञान प्रदर्शनी सम्पन्न भएको छ । विराटनगरस्थित आदर्श मावि परिसरमा शनिबार एकदिने विज्ञान प्रदर्शनी भएको हो । हिसान, प्याब्सन र एन-प्याब्सन मोरङसँगको सहकार्यमा भएको प्रदर्शनीमा उत्कृष्ट भएर सत्यनारायण मावि प्रथम. . .


अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा दुई महिला सम्मानित

विराटनगर । अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा राजनीतिक र पत्रकारीताको माध्यमबाट समाजमा योगदान दिने दुई महिला सम्मानित भएका छन् । सम्मानित हुनेहरुमा कानेपोखरी गाउँपालिका अध्यक्ष राजमती इङनाम र पत्रकार चिना थापा रहेका छन् । पेशागत महासंघ जिल्ला कार्य समिति मोरङ र नेपाल निजामती कर्मचारी संग�. . .


विराटनगरमा सडक मापदण्डमा परेका संरचना हटाउने अभियान तीव्र

विराटनगर । विराटनगर महानगरपालिकाले सडक मापदण्डमा परेका संरचना हटाउने अभियानलाई तीव्रता दिएको छ । विराटनगरलाई सफा, सुन्दर र व्यवस्थित बनाउने अभियानमा लागेको महानगरले सडक मापदण्डमा परेका संरचनाहरु डोजर लगाएर हटाएको हो । सडक मापदण्डमा परेका संरचना हटाउन पटक-पटक आग्रह गर्दा पनि अटेर गरेपछि महानगर�. . .


छतबाट खसेर माधव नेपालका भाइ सरोजको निधन

काठमाडौँ । छतबाट लडेर गम्भीर घाइते भएका नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालका भाइ सरोजकुमार नेपालको उपचारका क्रममा निधन भएको छ । आज दिउँसो २ बजेतिर शंखमुलस्थित एक रेष्टुराँको छ तलामाथिबाट खसी उनी घाइते भएका थिए। लडेर गम्भीर घाइते भएका नेपाललाई माइतीघरस्थित अन्नपूर्ण न्युरो �. . .


सेन्ट्रल मल पाँचौ बर्षमा प्रवेश विविध कार्यक्रम गरी चौथो वार्षिकोत्सव मनायो

विराटनगर । विराटनगरको मेन रोडमा रहेको सेन्ट्रल मल चौथो बर्ष पुरा गरी पाँचौ बर्षमा प्रवेश गरेको छ । यसैविच सेन्ट्रल मलले शनिबार एक कार्यक्रम गरी वार्षिकोत्सव भव्य रुपमा मनाएको छ । वार्षिकोत्सव अवसर पारेर शनिबार विहान रक्तदान कार्यक्रम आयोजना गरेको सेन्ट्रल मलका प्रविण उदासले जानकारी दिए । रक्तदान. . .


विराटनगरमा पूर्व डिआइजी भक्ति माझीको कार दुर्घटना

विराटनगर । नेपाल प्रहरीका पुर्व डिआइजी भक्ति माझीको सवारी दुर्घटनामा परेका छन् । नेपाली काँग्रेस मोरङको जिल्ला उपसभापति समेत रहेका माझी चढेको प्रदेश १–०४–००१ च ०६६२ नम्बरको कार विराटनगर १९ घिनाघाटामा दुर्घटना परेको हो । कारमा सवार माझीसहित अन्य तीन जना सामान्य घाइते छन् । पुर्वबाट पश्चिम पुष्पलाल . . .


फोनिज मोरङद्धारा ‘कोशी प्रदेश’ विरुद्ध पूर्वपश्चिम राजमार्गमा विरोध प्रदर्शन

दमक । फोनिज मोरङले शनिबार बेलबारीमा कोशी प्रदेश विरुद्ध प्रदर्शन गरेको छ । बेलाबारीमा आयोजित फोनिजको मोरङ भेलापछि पूर्व पश्चिम राजमार्गमा केही समय प्रदर्शन गरिएको हो । प्रदर्शनमा फोनिज संघीय समितिका उपाध्यक्ष कमन देवान, प्रदेश इन्चार्ज भक्तशेर लिम्बू, संघीय समिति सदस्य सुजाता लिम्बू, प्रदेश १ का �. . .


मेची सामुदायिक होमस्टेमा स्वदेशीसँगै विदेशी पाहुना

झापा । मेचीनगर नगरपालिका–४ का महिलाहरू घरबास (होमस्टे)मा दैनिक पाहुना आउन थालेपछि दङ्ग छन्। आठ महिनाअघि १४ घरका महिला मिलेर सुरु गरेको मेची सामुदायिक होमस्टेमा स्वदेशीसँगै विदेशी पाहुनासमेत आउन थालेपछि उनीहरू दङ्ग परेका हुन्। ‘सुरुमा चल्छ कि चल्दैन भन्ने पिर थियो’, होमस्टे सञ्चालक समितिका सचिव पव�. . .


स्ववियु निर्वाचन : उत्साहपूर्वक विद्यार्थी सङ्गठन दर्ता

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि उत्साहपूर्वक विद्यार्थी सङ्गठन दर्ता गरिएका छन् । शुक्रबार बेलुकासम्म उत्साहपूर्वक क्याम्पसमा विद्यार्थी सङ्गठनले आ–आफ्नो सङ्गठन दर्ता गराएका हुन् । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर�. . .


सुनसरीका तीन किसान पुरस्कृत

सुनसरी । सुनसरीका तीन किसान पुरस्कृत भएका छन् । आधुनिक उपकरण प्रयोग गरी कृषि कर्म गर्दै आएका उनीहरुलाई यहाँ आयोजित एक कार्यक्रममा पुरस्कृत गरिएको हो । इनरुवामा मकै उत्पादन गर्दै आएका हरिप्रसाद मेहता र केरा उत्पादन गर्ने पावर्ती मेहता तथा भोक्रहा नरसिंहका गोलभेँडा उत्पादन गर्ने किसान दाउद अन्सार�. . .