विराटनगर । कोशी अस्पताल विराटनगरमा एमालेको मिसन ग्रासरुट अन्तर्गत फूल रोपिएको छ । अस्पताल परिसरको गाईनो वार्ड पेरिफेरीमा हरियाली बनाउने उद्देश्यले फुलबारी व्यवस्थापन गरिएको हो । अभियान अन्तर्गत अस्पताल विकास समितिको आग्रहमा अनेस्वास्ववियु महेन्द्र मोरङ क्याम्पस इकाईको टोलि, राष्ट्रिय युवा संघ. . .
विराटनगर । सरस्वती स्कुलले प्रथम विराटनगर अन्तर स्कुल हव लिग क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा विराटनगर–६ केशलिया पुल नजिक रहेको मेल्वन विराटनगर ज्वाला क्रिकेट मैदानमा बिहीबार सम्पन्न भएको फाइनल खेलमा सरस्वतीले सत्यनारायण स्कुललाई ३ विकेटले पराजित गर्द�. . .
पथरी । लेटाङ नगरपालिका वडा नं. ८ र ९ तरकारी उत्पादका लागि उर्बर भूमि हो । यहाँका अधिकांश कृषक कृषि पेशामा आबद्ध छन् । टमाटर र घ्यूसिमीमा आत्मनिर्भर हुँदै आएका किसान यो याममा भने चिन्तित छन् । अघिल्लो सालको तुलनामा यो साल उत्पादनमा कमी आउनका साथै र भाउ नपाइएकाले उनीहरु चिन्तित बनेका हुन् । अघिल्लो साल प्�. . .
विराटनगर । विराटनगरको मेन रोडमा रहेको सेन्ट्रल बजार पाचौँ बर्षमा प्रवेश गरेको अवसरमा आफ्ना ग्राहक वर्गहरुलाई विशेष छुटको व्यवस्था गरेको छ । आगामी फागुन २० गतेबाट सेन्ट्रल बजार चौथो बर्ष पुरा गरी पाचौँ बर्षमा प्रवेश गर्न लाग्दैछ । सेन्ट्रल बजारका फ्लोर मेनेजर रवि ठाकुरका अनुसार फागुन २० गतेदेखि २�. . .
जलेश्वर ।अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबास कार्यालयको टोलीले सोमबार दिउँसो महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा अवस्थित मालपोत कार्यालयबाट घुसको रकमसहित नायब सुब्बा र एक जना लेखनदास (लेखापढी व्यवसायी) लाई पक्राउ गरेको छ । पक्राउपर्नेमा मालपोत कार्यालय महोत्तरीको मुद्दा शाखामा कार्यर�. . .
धरान । धरानमा जारी बूढासुब्बा टुबोर्ग गोल्डकप प्रतियोगिताको २३औँ संस्करणको फाइलनका लागि क्यामरुनी फुटबल टिम (एभिनियर) र काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर (केएफटिसी) बीच प्रतिस्पर्धा हुने भएको छ । आज भएको अन्तिम सेमीफाइनल खेलमा एन्फा मोरङलाई २–० गोल अन्तरले पराजित गरेपछि एभिनियर फाइनलमा पुगेको हो ।. . .
काठमाडौँ । संयुक्त अरब इमिरेट्स (युएई) मा जारी आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एक दिवसीय शृङ्खलामा नेपाल युएईसँग पराजित भएको छ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा आज भएको खेलमा नेपाल युएईएसँग ६८ रनले पराजित भएको हो । युएईले दिएको २०८ रनको लक्ष्य पछ्याएको नेपाल ३१ दशमलव �. . .
लेखनाथ । देशका विभिन्न स्थानमा फरक–फरक लय र भाकामा गाइने भजन चुड्का एकै मञ्चमा गाइने भएको छ । विभिन्न प्रकारका लोपोन्मुख भजन चुड्काको संरक्षणका साथै युवा पुस्तालाई त्यस्ता भजन चुड्काका बारेमा जानकारी दिने उद्देश्यले देशैभरिका भजन चुड्का एकै मञ्चमा गाइने भएको हो । एकै मञ्चमा देशको पूर्वदेखि पश्चिम. . .
विराटनगर । रोनक फेसन एजेन्सीले गर्न लागेको मिस्टर एण्ड मिस पुर्वाञ्चल नेपालको फाईनल फागुन २० गते विराटनगरमा हुने भएको छ । रोनक फेसन एजेन्सीले विराटनगरमा बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी यही फागुन २० गते विराटनगरको सिटी प्यालेसमा फाईनल हुने जनाएको हो। फाईनल प्रतिस्प्रधामा मिस्टर पुर्वाञ्चल. . .
विराटनगर । मारवाडी युवामञ्च विराटनगरले दुई दिवसीय भव्य होली रंगारंग कार्यक्रम मनाउने भएको छ । मञ्चले भोली शुक्रबार विराटनगरमा होली अलबेला बारात कार्यक्रम गर्ने भएको हो । विराटनगरको ट्राफिक चोक स्थित बोहरा निवासबाट निस्किने होली अलबेला बारातलाई गोल्छा चोक स्थित गोल्छा निवासमा भव्य स्वागत गर्ने . . .
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलविद्युत् आयोजनामाथि भएको आक्रमणबाट आफू दुःखी भएको बताउँदै त्यसमा संलग्न जो–कोहीलाई पनि कानूनी कारबाही गर्ने बताउनुभएको छ । उहाँले कानूनी कारबाहीका लागि तत्काल कदम चाल्ने प्रतिबद्धता जनाउँदै गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा छानबिन समिति. . .
काठमाडौँ । आईसीसी यू–१९ क्रिकेटमा नेपालले घरेलु टाेली यूएईलाई हराउदै विश्वकपमा छनोट भएको छ । बिहीबार भएको खेलमा यूएईलाई ६ रनले हराउँदै नेपाल सन् २०२४ मा श्रीलंकामा हुने विश्वकपमा छनोट भएको हो । नेपालले जितको लागि दिएको १९२ रनको विजयी लक्ष्य पछ्याएको युएईले ४८ ओभरमा १८५ रनमा अल आउट भयो । नेपालका बलर . . .