समाचार

संसार जोडिरहेका फाइबर केबलहरु

नेपालले यो आर्थिक वर्षमा  १ अर्ब २० करोड  अप्टिकल फाइबर तार तथा कनेक्टरहरु आयात गरेको छ । आयात र निर्यातको डेटा तपाइले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको नेपाल ट्रेड पोर्टलमा हेर्न सक्नु हुनेछ। चालु आर्थिक वर्षमा  १ अर्ब ५७ करोडको राउटर आयात गरिसकेको नेपालले  १ अर्ब भन्दा ज्यादाको कम्यु�. . .


विराटनगरको अर्किड कलेजमा एक दिने विज्ञान प्रर्दशनी

विराटनगर । विराटनगर–१० स्थित अर्किड कलेजमा एक दिने विज्ञान प्रर्दशनी तथा फूड फिस्टाको आयोजना गरिएको छ । कलेज परिसरभित्र आज विज्ञान प्रर्दशनी र फूड फिस्टाको गरिएको हो । विद्यार्थीहरूमा भएको प्रतिभा उजागर गर्ने उद्देश्यले एक दिने विज्ञान प्रर्दशनी आयोजना गरिएको कलेजका प्रिन्सिपल दिपेश बास्तोलाले �. . .


सर्लाहीमा सल्बलाउन थाले सर्प

सर्लाही । मौसममा परिवर्तन आएसँगै सर्लाहीमा सर्पहरू सल्बलाउन थालेका छन् । गर्मीमा सल्बलाउने सर्पले ग्रामीण बासिन्दालाई डस्न थालेको छ । बिहीबार सर्पको डसाइपछि उपचारको खोजीमा केन्द्रमा आउनुभएका ईश्वरपुर नगरपालिका–९ का सजन शर्मालाई शुक्रबार उपचारपछि घर फर्काइएको लालबन्दी नगरपालिका–१ नेत्रगञ्जस्थ. . .


कृषि क्षेत्रलाई थप व्यवस्थित गर्न ऐन ल्याइँदै

काठमाडौँ । सरकारले कृषि क्षेत्रलाई थप व्यवस्थित गर्न छिट्टै ऐन ल्याउन लागेको छ । नेपाल बीउ व्यवसायी सङ्घको २४औँ साधरणसभामा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव गोविन्द शर्माले सरकारले कृषि क्षेत्रमा क्रियाशील कृषकलाई लाभान्वित हुने गरी ल्याउन लागेको ऐनमा उनीहरूलाई उपलब्ध गराउने अनुदान, कृषि�. . .


सबै सांसद र प्रदेशसभा सदस्यलाई रामचन्द्र पौडेलको पत्र

काठमाडौँ । नेपाली कांग्रेससहित आठ दलीय गठबन्धनका तर्फबाट राष्ट्रपति पदका साझा उम्मेदवार पूर्वसभामुख रामचन्द्र पौडेलले भोट माग्दै सबै सङ्घीय सांसद र प्रदेशसभा सदस्यलाई पत्र लेखेका छन् । यही फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनमा उनले आफूलाई मतदान गरी विजयी गराउन अपिल गर्दै प्रतिनिधिसभा र राष्. . .


मोलुङ्ग हाइड्रोपावरको आईपीओ बाँडफाँट

काठमाडौँ । मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । शुक्करबार म्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटलको कार्यालय, कमलपोखरीमा २२ लाख ६४ हजार ६५५ कित्ता शेयर बाँडफाँट गरिएको हो । सो सेयरका लागि १४ लाख २४ हजार ३५१ जना आवेदनहरूबाट १ करोड ५५ लाख ७९ हजार ८०० कित्ता�. . .


स्ववियु निर्वाचनका लागि महेन्द्र मोरङ क्याम्पसमा दश विद्यार्थी संगठन दर्ता

विराटनगर । विराटनगरमा रहेको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा आगामी चैत ५ गते हुन लागेको स्ववियु निर्वाचनको लागि दश संगठन दर्ता गराएका छन् । शुक्रबार महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको निर्वाचन अधिकृतको कार्यालयमा दश संगठनले दल दर्ता गराएका हुन् । आगामी चैत ५ गते हुने स्वतन्त्र विद्या�. . .


विराटनगर जेसीजको स्वर्ण जयन्ती : जेसीज सप्ताह भोलिदेखि सुरु

विराटनगर । विराटनगर जेसीज ५० बर्ष पुगेको सुखद उपलक्ष्यमा स्वर्ण जयन्ती जेसीज सप्ताह शनिबारबाट सुरु हुने भएको छ । फाल्गुन २० गते शनिवारदेखि फाल्गुन २७ गते शनिवार सम्म विविध कार्यक्रमको आयोजना गरि सप्ताह संचालन हुने भएको हो । पहिलो दिन २० गते 'स्वास्थ्यका लागि दौड' नाराका साथ विराटनगर रनको आयोजना गर�. . .


विराटनगरको महेन्द्र मोरङ क्याम्पसमा स्ववियु निर्वाचन चहलपहल बढ्दै

सुजता लिम्बु विराटनगर । विद्यार्थीहरुको साझा संस्था स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनको सगर्मी महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा पनि बढेको छ । देशभरका क्याम्पसमा निर्वाचनको घोषणा भएसँगै यतिबेला महेन्द्र मोरङका विद्यार्थी नेताहरु स्ववियु निर्वाचनको तयारीमा जुटेका छन् । सामूहिक भेला, ब. . .


विराटनगरमा ‘प्रथम हव इन्टर स्कुल महिला क्रिकेट’ प्रतियोगिता हुने

विराटनगर । विराटनगरमा फागुन २० गतेबाट प्रथम विराटनगर हव इन्टर स्कुल महिला क्रिकेट प्रतियोगिता हुने भएको छ । नेपाल क्रिकेट फाउन्डेसनको आयोजनामा म्यारिलिबोन क्रिकेट फाउन्डेसन र क्रिकेट विथआउट बाउन्ड्रीको सहयोगमा विराटनगरमा पहिलो पटक इन्टर महिला क्रिकेट प्रतियोगिता हुन लागेको हो। आयोजक समितिले �. . .


लाग्यो होली पर्व : विराटनगरमा लोला र सोला हान्नेमाथि सुरक्षा निगरानी

विराटनगर । रङ्गबाट खुशी र शुभकामना साट्ने होली पर्व सुरु भएको छ । आगामी फागुन २३ गते होली पर्व मनाउने औपचारिक दिन भएपनि विराटनगरमा संस्थागत रुपमा होलीको शुभकामना साटासाट गर्ने कार्यक्रम आयोजना हुन थालेका हुन् । होली पर्वको शुभकामना साट्न शुक्रबार साँझ विराटनगरस्थित गोल्छा अर्गनाईजेशनले कार्यक्र�. . .


विराटनगरमा कोशी प्रदेश खारेजीको माग राख्दै प्रदर्शन (फोटो फिचर)

विराटनगर । कोशी प्रदेश खारेज गरी पहिचानसहितको नामकरण गरिनुपर्ने माग राख्दै विराटनगरमा पहिचानवादी संघसंस्थाहरुले आन्दोलनमा उत्रिएका छन् । उनीहरूले विराटनगर १३ रोडशेषस्थित मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालय अगाडी शुक्रबार विरोध प्रर्दशन गरेका हुन् । उनीहरुले सडकमा विरोध प्रर्दशन गर्दै क�. . .