दक्षिणी लेबनानमा रहेको शरणार्थी शिविरमा बुधबार राति भएको सशस्त्र झडपमा एक जनाको मृत्यु हुनुको साथै अन्य सात जना घाइते भएको स्थानीय सञ्चारमाध्यमले बिहीबार जानकारी दिएका छन् । नेशनल न्यूज एजेन्सीका अनुसार सइदाको प्यालेस्टिनी शरणार्थी शिविर ऐन अल–हिल्वेह शिविरमा भएको झडपमा व्यक्तिगत विवादको रूपम�. . .
कीर्तिपुर । नेपालका १० वटा चिया उत्पादन स्वाद र गुणस्तर परीक्षणमा पुरस्कृत भएका छन् । चीनमा गत २०२२ सेप्टेम्बर २० देखि २१ सम्म चाइना टि मार्केटिङ एसोसिएनद्वारा आयोजित दोस्रो चिया गुणस्तर प्रतिस्पर्धामा नेपाली चिया उत्पादक संस्थाले स्वर्ण तथा रजत पदक जितेका हुन् । राष्ट्रिय चिया तथा कफी विकास बोर्ड�. . .
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युवालाई उद्यमशील र स्वरोजगार बनाउनु पर्नेमा जोड दिएका छन् । राष्ट्रिय युवा परिषद् आठौँ वर्षमा प्रवेश गरेका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले युवा आत्मनिर्भर र स्वावलम्बी भएमा आर्थिक समृद्धि हासिल गर्न सकिने बताए । राजनीतिक, सामाजिक, सांस्क�. . .
विराटनगर । मोरङ र झापाको छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । बिहीबार दिउँसो विराटनगर-१५ स्थितमा लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा विराटनगर-६ का आयुफ अलीलाई ०.४५ ग्राम ब्राउन सुगर सहित नियन्त्रण�. . .
विराटनगर । मोरङको सुन्दरहरैँचामा नगरपालिका-१० स्थित राजमार्गमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् । बिहीबार दिउँसो १२ बजे मे. १ ख २२८३ नम्बरको बसले बिपरित दिशाबाट आउदै गरेको प्रदेश १-०२-०४३ प ३२४३ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा घाईते भएका मोटरसाईकल चालक सुन्दरहरैँचा-६ का . . .
तिम्रो भ्रम तिमि हुनुको भ्रम नजिकै भएर पनि टाढा छ बादलले छेकेको सुर्यको किरण जस्तो तिमि हुनुको भ्रम नदेखिने भएर पनि गाढा छ ! एउटा क्षणिक उपस्थिति, एक क्षणिक आनन्द, तिमि हुनुको भ्रम इन्द्रेणी भएर पनि सादा छ! हुस्सु लागेको बिहानीको धमिलो बाटो जसरि तिमीले छेकेको मेरो मनको बाटोको गन्तव्यमा म मेरो काल. . .
विराटनगर । दुईवर्ष ब्रोइलर कुखुरा पालन गरेका मोरङको मिक्लाजुङ–६ मधुमल्लाका २८ वर्षीय सन्तोष बोहरालाई तीनवर्ष अगाडी अलिक फरक सोच पलायो । उनलाई विदेश जान मन थिएन । केहि न केहि त गर्नैपर्ने थियो । उनी एनएमबी बैंकको जागिर पनि खान्थे । डेल्ली डकुमेन्ट करेक्सन अर्थात् मार्केटिङको काम गर्थे । तर, उनलाई एका�. . .
विराटनगर । विराटनगरमा नेपाल चिकित्सक संघको २९ औं राष्ट्रिय सम्मेलन बिहिबारदेखि सुरु भएको छ । सोही अवसरमा संघको ३१ औं कार्यकारिणी समितिले नवनिर्वाचित ३२औं कार्यकारिणी समितिलाई पद हस्तान्तरण गरेको हो । संघका बहालवाला अध्यक्ष डा लोचन कार्कीले नवनिर्वाचित अध्यक्ष डा अनिल विक्रम कार्कीलाई अध्यक्षको. . .
काठमाडौँ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको नयाँ सिजन आजबाट सुरु हुँदैछ । आज हुने उद्घाटन खेलमा आज नवप्रवेशी एफसी खुमलटार र फ्रेन्ड्स क्लबबीच खेल हुँदैछ । त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा बेलुका साढे ५ बजे सुरु बजे हुनेछ। दशरथ रङ्गशाला, एन्फा कम्प्लेक्स र च्यासल गरी तीन वटा मैदानमा �. . .
काठमाडौँ । आजदेखि हलमा दुई नेपाली चलचित्र प्रदर्शनमा आएका छन् । चलचित्र ‘छक्का पञ्जा–४’ र ‘छड्के–२’ प्रदर्शनमा आएका हुन् । सोमबार साँझबाट मल्टिप्लेक्सहरूले बुकिङ खुला गरेका यी दुई चलचित्र आजबाट प्रदर्शनमा आएका हुन् । छक्का पञ्जा ४ मा दीपक र दीपाश्री निरौला बाहेक बेनिशा हमाल, केदारप्रसाद घिमिरे, �. . .
काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनकोतुलनामा प्रतितोला एक सयले घटेको छ। अघिल्लो दिन प्रतितोला एक लाख दुई हजार छ सय कायम भएकोमा आज एक लाख दुई हजार पाँच सय तोकिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख. . .
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि आज विद्यार्थी सङ्गठनले दर्ता गराउँँदैछन् । बिहान १० बजदेखि दिउँसो ३ बजेसम्म स्ववियु निर्वाचनमा सहभागी हुनका लागि सबै क्याम्पसमा विद्यार्थी सङ्गठनले आ–आफ्नो सङ्गठन दर्ता गराउनुपर्ने छ । त्रि�. . .