समाचार

संविधान संशोधन गर्न हतार गर्न हुन्न : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधन गर्न हतार गर्नुपर्ने अवस्था नआएको बताउनुभएको छ । संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको स्मृतिमा एमालेद्वारा आज आयोजित ‘सुवास र संविधान’ विषयक प्रवचन कार्यक्रममा उहाँले नेपाली जनताभन्दा पनि बाह्यशक्तिको चलखेल देखिएकाले तत. . .


संविधान दिवसको अवसरमा राष्ट्रपतिद्वारा ६७० जना कैदीको सजाय माफी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलबाट संविधान दिवसका अवसरमा मन्त्रिपरिषद्को सिफारिसमा कूल छ सय ७० जना कैदीको भुक्तान हुन बाँकी कैद माफी मिनाहा भएको छ । उहाँले फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन र कारागार नियमावली, सर्वाेच्च अदातलको रिट र ज्येष्ठ नागरिक ऐनका आधारमा उक्त कैदीको भुक्त�. . .


राष्ट्रिय बास्केटबल लिग असोज १२ गतेदेखि हुने

काठमाडौं । नेपाल राष्ट्रिय बास्केटबल लिग हुने भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा असोज १२ गतेदेखि असोज २७ गतेसम्म बास्केटबल लिग हुने भएको हो। राष्ट्रिय बास्केटबल लिग नेपाल बास्केटबल सङ्घअन्तर्गत शीर्ष स्तरको लिग हो । यस लिगमा आठ क्लबले एक आपसमा प्रतिस्पर्धा गर्ने ने�. . .


विराटनगरमा पहिचानपक्षधरको शान्तिपुर्वक आन्दोलन (फोटो फिचर )

विराटनगर । कोशी प्रदेशको नामाकरणको विषयलाई लिएर आज विराटनगरमा पहिचान पक्षधरले बृहत मोटरसाईकल ¥याली प्रदर्शन गर्दै कोणसभा गरेको छ । सुनसरीको ईटहरीमा भेला भई मंगलबार कोशी प्रदेशको राजधानी विराटनगरमा आएर कोण सभा गरेको थियो । हजारौैको संख्यामा आएका पहिचान पक्षधरका प्रदर्शनकारीहरुले कोशी प्रदेश मा. . .


आन्दोलनले उठाएको एजेण्डालाई स्थापित गर्नु यो प्रदेशको भलो हुन्छ : प्रेम येक्तेन

विराटनगर । किराँत याक्थुङ चुम्लुङका संघीय अध्यक्ष प्रेम याक्तेनले आन्दोलनले उठाएको एजेण्डालाई स्थापित गर्नु यो प्रदेशको भलो रहको बताएका छन् । विराटनगरमा कोशी नामाकरणको विरोध प्रदर्शनपछिको कोणसभामा बोल्दै उनले यस्तो बताएका हुन् । ‘प्रदेको नाम संसोधन गर्नुको लागि कोशीलाई खारेजी गरेर आन्दोलनला�. . .


पूर्वमुख्यमन्त्री राईद्वयको भेटवार्ताले कोशीमा तरङ्ग

विराटनगर । सरकार ढाल्ने र जोगाउने चपेटामा परेको कोशी प्रदेशसभाले स्थिर सरकार दिन सकेको छैन । अहिले एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की नेतृत्वको सरकार छ । अहिलेकै सरकारलाई टिकाएर सहमतिको सरकार गठन गर्न पनि दलहरु प्रयासरतः छन् । यद्यपी यो प्रयासले निकास भने पाउने देखिदैन । यसैबीच नेकपा एमालेक�. . .


नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज दोहोरो अङ्कले बढेको छ । आजको कारोबारपछि परिसूचक १६ दशमलव २४ अङ्कले बढेर एक हजार नौ सय ८५ दशमलव ४३ अङ्कमा कायम भएको हो । नेप्सेका अनुसार विभिन्न कम्पनीका दुई सय ७२ कम्पनीको ४३ लाख ३६ हजार पाँच सय ८३ कित्ता शेयर ५० हजार दुई सय ९६ पटक खरिदबिक्री हुँदा र�. . .


महिलाको घाँटीको सुनको सिक्री लुटपाट गर्ने चार पक्राउ

काठमाडौँ । महिलाले घाँटीमा लगाएको सुनको सिक्री लुटपाट गर्ने चारजनालाई प्रहरीले आज सार्वजनिक गरेको छ । उनीहरुलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको थियो । पक्राउ पर्नेमा बागबजार घर भइ सितापाइला बस्ने ४४ वर्षीय सुरज गुरुङ, पर्सा वीरगन्ज घर भइ हाल क्षेत्रपाटी बस्ने ४८ व�. . .


विराटनगरका हलमा ‘एक भागवत गीता’ का लागि तानिए दर्शक

विराटनगर । नेपालभरका चलचित्र हलमा ‘एक भागवत गीता’ प्रदर्शनमा आएपछि दर्शकको बाक्लो उपस्थिति देखिएको छ । भदौ २९ गतेबाट रिलिज भएको चलचित्र विराटनगरका हलहरुमा समेत खचाखच भीडसहित प्रदर्शन भईरहेको हो । विराटनगरका चार हलमा चलचित्र, ‘एक भागवत गीता’ प्रदर्शनमा रहेको छ । भाटभटेनीको क्यूएफएक्स, हिमालय, सिट�. . .


विराटनगरमा यी पाँच कार्यालय नक्सा पास नगरेका संरचनामा, दशवर्षदेखि कर बुझाएन हिमालय टाकिजले

विराटनगर । विराटनगर महानगरपालिकाले पाँच सरकारीसहित तीन निजी संरचनाका सञ्चालकसँग सम्पति तथा वहाल कर बुझाउन अनुरोध गरेको छ । विराटनगर महानगरपालिकाले नक्सा पास नगरी निर्माण भएका संरचनालाई १५ दिने सुचना जारी गर्दै कर बुझाउन आग्रह गरेको हो । कर बुझाउन सूचना जारी गरिएकामध्ये हिमालय टाकिज समेत रहेको छ । �. . .


ऊर्जा क्षेत्रलाई अर्थतन्त्रको प्रमुख आधारका रुपमा विकास गर्ने सरकारको तयारी

काठमाडौँ । भौतिक पूर्वाधारको क्षेत्रका रुपमा रहँदै आएको मुलुकको ऊर्जा क्षेत्रलाई सरकारले अब भने प्रमुख आर्थिक एवम् औद्योगिक क्षेत्रका रुपमा परिचय प्रदान गरेर अगाडि बढाउने भएको छ । ऊर्जा क्षेत्र क्रमशः कमोडिटीका रुपमा विकास भएको, भारतमा नियमित रुपमा निर्यात हुन थालेको र बङ्गलादेशमा समेत निकट भविष. . .


तेइस वर्षदेखि वाटिकामा उभिरहेछन् लौहपुरुष गणेशमान

रमेश गिरी / रासस भक्तपुर । सूर्यविनायक नगरपालिका–५ कटुञ्जेस्थित सुवर्णेश्वर महादेव मन्दिर क्षेत्रमा रहेको जङ्गलको पूर्वपट्टिको छेउमा सुन्दर बगैँचासहितको बाटिका छ । नजिकै सानो पालेघर । वाटिकाको बीचमा २३ वर्षदेखि लौरो टेकेर ठिङ्ग उभिरहेका लौह पुरुष, प्रजातन्त्र सेनानी स्व गणेशमान सिंहको पूर्णकदको. . .