काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा ज्ञापनपत्र बुझाएको छ । शुक्रबार अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा भ्रष्टाचारका सबै काण्डहरुको अध्ययन, अनुसन्धान र कारबाहीको प्रक्रिया तदारुकताका साथ अघि बढाउने माग राख्दै भ्रष्टाचार विरुद्ध प्रदर्शनसहित ज्ञापन�. . .
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीनबीचको सम्बन्ध विस्तारमा सरकारको तर्फबाट कुनै कमी नरहने बताएका छन् । शुक्रबार काठमाडौंमा नेपाल र चीनबीच कूटनीतिक सम्बन्धको ७० औँ वर्षगाँठका अवसरमा फिनिक्स इन्स्पिरेशनद्वारा शुक्रबार आयोजित नेपाल–चीन सांस्कृतिक शिखर सम्मेलन, २०२५ मा बोल्दै उनल�. . .
विराटनगर । कोशी प्रदेशमा ४४ वटा स्वास्थ्य संरचनालाई प्रदेशको पहिचान झल्कने गरी नाम परिवर्तन गरिने भएको छ । नागरिकको सेवा प्रवाह कार्यालयको नाममा प्रादेशिक पहिचान जोड्ने तयारी थालिएको हो । साविक जिल्ला उल्लेख भएका १४ आयुर्वेद स्वास्थ्य केन्द्र, १६ अस्पताल, १४ स्वास्थ्य कार्यालयको नाममा प्रदेश थपिन. . .
विराटनगर । विराटनगर १० मा रहेको अरनिको कलेजले विज्ञान संकायमा यसै बर्षको शैक्षिकसत्रमा भर्ना भएका नयाँ विद्यार्थीहरुलाई अभिमुखिकरण गराएको छ । कलेजको प्राङगणमा आज विहान कक्षा ११ मा भर्ना भएका विज्ञान संकायका ११ सय बढी विद्यार्थीहरुलाई अभिमुखिकरण गराएको हो । कार्यक्रममा काठमाण्डौँबाट आएका मोटिभेस�. . .
काठमाडौ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले आफ्नो एक वर्ष कार्यकालमा भएको कार्यसम्पादन सार्वजनिक गरेका छन् । शुक्रबार मन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच उनले एक वर्ष कार्यकालमा भएको कार्यसम्पादन सार्वजनिक गरेका हुन् । कार्यसम्पादन गर्दै मन्त्री दाहालले मन्त्रालयको बिगत �. . .
विराटनगर । मोरङको सुन्दरहरैंचा नगरपालिकाका ३८ वर्षीय बालकृष्ण श्रेष्ठलाई १३ वर्षीया बालिका बलात्कार आरोपमा प्रहरीले पक्राउ गरेको छ । सुन्दरहरैंचा ७ का उनलाई बिहीबार दिउँसो पक्राउ गरेर अनुसन्धान थालिएको हो । मोरङका प्रहरी नायव उपरीक्षक कोपिला चुडालले श्रेष्ठलाई पक्राउ गरेर इलाका प्रहरी कार्याल�. . .
विराटनगर । विराटनगर महानगरपालिका वडा नम्बर ९ मा रहेको शिक्षादीप कलेजले विज्ञान संकायमा कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरूलाई अभिमुखिकरण कार्यक्रमको आयोजना गरेको छ । गुणस्तरीय शिक्षा र नियमित उत्कृष्ट नतिजाका कारण विद्यार्थी र अभिभावकको रोजाइमा पर्न सफल बनेको यस कलेजले शुक्रबार बिहान एक का�. . .
सिरहा । सिरहाको सुखीपुर नगरपालिका–४ पोखरिया स्थित एक घरमा लुकाई राखिएको ठूलो परिमाणको लागूऔषध गाँजा प्रहरीले बरामद गरेको छ । बरामद गाँजाको तौल ७१७.६ किलोग्राम रहेको छ भने घरधनी फरार रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको हो । गोप्य सूचनाको आधारमा २०८२ साल साउन २ गते बिहान ६ बजे प्रहरी चौकी सिलौर. . .
काठमाडौं । आर्थिक वर्ष २०८२/८३ को दोस्रो दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य २ सय रुपैयाँले बढेको हो । बिहीबार १ लाख ९२ हजार तीन सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला एक लाख ९२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । . . .
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि भएकोमा खुसी व्यक्त गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले श्रमबिना प्रगति सम्भव नहुने भन्दै श्रमिकको सम्मान बिना समृद्धि पनि सम्भव नहुने बताएका हुन् । ‘यसअघि हामीले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम लागू गरेर श्. . .
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले शुक्रबार अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयमा ज्ञापन पत्र बुझाउँदैछ । अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा राप्रपाले आज दिउँसो अख्तियारको केन्द्रीय कार्यालय टंगालमा ज्ञापन पत्र बुझाउन लागेको हो । गत असार १९ गते बसेको पार्टीको केन्द्रीय कार्यसम्पा�. . .
काठमाडौं । सरकारले श्रमिकको न्यूनतम तलब बढाएको छ । श्रमिकको न्यूनतम तलब बढेर १९ हजार ५५० रुपैयाँ पुगेको छ । सरकार, रोजगारदाता र ट्रेड युनियनबीच चियाबगान बाहेकका क्षेत्रमा कार्यरत श्रमिकको न्यूनतम पारिश्रमिक १९ हजार ५५० रुपैयाँ निर्धारण गर्ने सहमति भएको हो । सहमतिअनुसार उक्त पारिश्रमिकमध्ये आधारभू. . .