काठमाडौँ । मुलुकमा जारी मनसुनी वर्षा केही सुस्त देखिएको छ । यस वर्षको वर्षा याममा कम पानी परेका कारण धान रोप्न किसानलाई समस्या भएको छ । पछिल्लो एक सातादेखि मनसुनी वर्षा पर्याप्त मात्रामा भएको छैन । भेगीय हिसाबले केही स्थानमा भारी वर्षा भए पनि देशभर निरन्तर वर्षा नहुँदा धान रोपाइँ प्रभावकारीरुपमा भएक�. . .
काठमाडौँ । जननायक महामानव आदि विशेषण र कार्यकर्ताहरुले सान्दाजु शब्दद्वारा पनि पुकारिने नेपाली कांग्रेसका स्थापक नेता बिपी कोइराला कांग्रेसका मात्र नभएर समग्र लोकतान्त्रिक आन्दोलनका शिखर पुरुष हुनुहुन्थ्यो । नेपालका राष्ट्रिय राजनीतिमा उहाँभन्दा लोकप्रिय तथा अग्लो व्यक्तित्व आजसम्म अरु देखिए. . .
-केशव भट्टराई कुदेको छ धावन मार्गमा घोड सवार घोडा भएर अर्जुन दृष्टिले लक्ष्य भेट्टाउन, दुर्योधनले जाल थापेको विजयी सपना बुनेर गन्तव्यमा पुग्न जसरी पितृ पुर्खाहरुबाट आशीर्वाद लिदै वा श्रापित बन्दै पुस्ता पुस्तान्तर युग युगान्तर वर्षहरूको कुदाइबाट सभ्यता कोरिएको छ । धर्तीको उत्तरदक्षिण पूर्व. . .
विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मिलेमतो बिना सुन तस्करी सम्भव नरहेको बताएका छन् । विराटनगरमा शनिबार पत्रकार सम्मेलनको आयोजना गर्दै यस्तो बताएका हुन् । मिलेमतो बिना सुन तस्करी नहुने बताउदै उनले भने,‘तर कुन लेभलको कुन ढंगको भन्ने अनुसन्धानको विषय छ ।’ यही कारण गृहम�. . .
-किस्मत खतिवडा जो भाग्यमा छैन उसैसंग प्यार कसरी भयो यति बुझ्नु छ मलाई छोड्न हतार कसरी भयो मेरो मन मस्तिष्क चारैतिर तिमी नै छौ भन्थ्यौ अर्कैलाई दिलमा राज गर्ने अधिकार कसरी भयो माया भन्दा ठुलो धन हैन भनेर सम्झाउथ्यौ मलाई धनकै लागि पवित्र मायाको व्यापार कसरी भयो माया त तिमी पनि असाध्यै गर्थ्यौ जति मैल. . .
काठमाडौँ । लिम्बू समुदायको संस्कृतिलाई विषयवस्तु बनाइएको चलचित्र ‘जारी’ प्रदर्शनको सय दिन पूरा भएको छ । श्रीमती फिर्ता ल्याउन सङ्घर्षरत श्रीमान्को कथा प्रस्तुत गरिएको जारी प्रथासँग सम्बन्धित चलचित्रलाई कविसँगै कथाकार रहनुभएका उपेन्द्र सुब्बाले निर्देशन गर्नुभएको हो । यस वर्षकै पहिलो दिन वैशा�. . .
-निर्मला देवि तिम्सिना हिराले हीरा रेट्छ,आकार दिन्छ फलामले फलामकै आकार दिन्छ म आफ्नो आकारको प्रतिक्षामा छु मलाई पनि त आफ्नैले रेटेका थिए हिजो आँखा अगाडिबाटै रेटेका थिए पछाडिबाट नरेट्ने कुरै भएन त्यसैले सधैं म सजग रहन्छु अँगाल्दै छुरा धस्लान् भनेर कारण ऊ दलित भएर रेटियो म महिला भएर रेटिएँ जहाँ जा. . .
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आज बिहान विराटनगरमा पत्रकार भेटघाट गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीको विराटनगर ११ को वडा पार्टी कार्यालयमा आयोजित पत्रकार भेटभाटमा उनले सेटिङबिना त्रिभुवन विमानस्थलबाट सुन तस्करी हुन नसक्ने बताएका छन् । पूर्वगृहमन्त्रीसमेत रहेका उनले सु�. . .
सुनसरीको इटहरीमा मोटरसाइकल र पिकअप ठोकिँदा ३ जनाको मृत्यु भएको छ । चारजना चढेको मोटरसाइकल पिकअपसँग ठोक्किएर दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा इटहरी १६ बस्ने अन्दाजी २६ वर्षीय करण चौधरी, सोही स्थानको २७ वर्षीय शम्भु चौधरी, २४ वर्षीय अनिनेश चौधरी रहेको प्रहरीले जनाएको छ । कोसी प्रद�. . .
-पुष्पा नेपाल सुवेदी लाल बहादुरले आफ्नै रगत पसिना बगाएर तराईको एउटा गाउँमा ४ आना जग्गा किन्यो र एउटा सानो झुपडी बनायो।घरैमा टाँसेर एउटा गाई अट्ने गोठ र ३/४वटा बाख्राको लागि खोर पनि बनायो। स-साना दुईवटा छोराछोरी र श्रीमतीसँग खुशीले जीवन चलाईरहेको थियो ऊ। गाउँकै अगाडि भने मुखियाको ठूलो खाली जमिन थियो। �. . .
काठमाडौँ । प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको योगदानको स्मरण गरी ४१ औँ स्मृति दिवस आज मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर सङ्घर्ष गर्नुभएका कोइरालाको विसं २०३९ साउन ६ गते निधन भएको थियो । उहाँले नेपाली साहित्यका क्षेत्रमा �. . .
विराटनगर । जोगबनी नाकामा अहिले कडाई गर्न थालिएको छ । एक सय रुपैयाँ भन्दा माथीको सामान ल्याएमा अनिवार्य भन्सार काट्नुपर्ने नियमलाई कडाईका साथ अगाडी बढाईदै छ । केहीदिन यताको भन्सार नाकाको कडाई भएपछि नेपाली ग्राहक अहिले जोगबनी जानेक्रम घट्दो छ । उता जाने ग्राहकहरुले नेपालमा नै सामान खरिद गर्न थालेका छ�. . .