समाचार

विराटनगर महोत्सवमा रिर्पोटिङ गर्न पुगेका दास र यादवमाथि सांघातिक आक्रमण

विराटनगर । लाईभ नेपाल अनलाईनका संचारकर्मी सोनुकुमार दासलाई रिर्पोटिङ गर्ने क्रममा अज्ञात समुहबाट सांङघातिक आक्रमण भएको छ । विराटनगर बसपार्क दक्षिण मजुवा पोखरीमा जारी विराटनगर महोत्सवमा जुवा जन्य खेलाईरहेको भन्ने सुचनाको आधारमा रिर्पोटिङ गर्न पुगेका दासमाथी नचिनेका अज्ञात समुहद्वारा कुटपिट गर. . .


झापाबाट श्रीमानको हत्या आरोपमा श्रीमती पक्राउ

झापा । झापाको कन्काई नगरपालिका-३ निवासी ४५ बर्षीया सुनिता कार्कीलाई श्रीमानको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । श्रीमती कार्की र श्रीमान ५३ बर्षीय टेक बहादुर कार्कीबीच घरायसी झगडा हुदाँ गत बैशाख ८ गते घाईते भई उपचारका लागि अस्पताल भर्ना गरिएको थियोे । श्रीमतीको कुटपिटबाट घाइते श्रीमान. . .


विराटनगर टु बर्जु ताल दौड : म्याराथनले जोड्दै महाभारतकालिन दुई ऐतिहासिक स्थल

विराटनगर । आगामी जेठ ६ गते विराटनगरबाट सुनसरीको बर्जु गाउँपालिकास्थित बर्जु तालसम्म म्याराथन दौड प्रतियोगिता आयोजना गरिने भएको छ । पर्यटन वन तथा वातावरण मन्त्रालयले दुई पर्यटकीय क्षेत्रलाई म्याराथन दौडले जोड्ने भएको हो । महाभारतकालिन ग्रनथहरुमा वर्णन गरिएका विराट राजाको दरबार क्षेत्र र बर्जु ता. . .


प्रतिकूल मौसमले सगरमाथा आरोहणमा कठिनाई

काठमाडौँ । यतिबेला सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि सयौं संख्यामा यतिबेला प्रतिक्षारत छन् । तर मौसम अनुकुल नहुँदा आरोहण हुन सकेको छैन । सगरमाथा आरोहणका लागि दक्ष कामदार (आइसफल डाक्टर)ले सगरमाथाको चुचुरोसम्म बाटो खुलाएपछि आरोही चुचुरोतिर उक्लिन्छन् । तर, झण्डै दुई सातादेखि सगरमाथाको आधार शिविर र �. . .


पाँचथरमा यसवर्ष फुलेन गुराँस

पाँचथर । विभिन्न प्रजातिका गुराँसका फूलले ढकमक्क हुने उच्च पहाडी क्षेत्रमा यसवर्ष रौनक छैन । गुराँस नफुलेपछि पर्यटकको उपस्थिति पनि कम देखिएको छ । कुल ३२ प्रजातिका गुराँस पाइने पाँचथरको याङवरक गाउँपालिका–१ सुकाढाप तथा लामपोखरी क्षेत्रमा यसवर्ष छिटफुट मात्रै गुराँस फुलेको देख्न पाइन्छ । सीमित रु. . .


अर्थतन्त्रमा समस्या छ, तर चिन्ताजनक अवस्था छैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले मुलुकको अर्थतन्त्र समस्यामा भए पनि सुधारका प्रयास चालिरहेकाले चिन्ताजनक अवस्थामा नरहेको बताउनुभएको छ । ‘नेपाल व्यवसाय शिखर सम्मेलन–२०२३’ कार्यक्रममा प्रधानमन्त्रीले गत वर्षदेखि मुलुकको अर्थतन्त्र सङ्कटमा जान लागेको भनेर आतङ्क सिर्ज�. . .


पर्यटनको आकर्षण गन्तव्य बन्दै धरानको ‘चिण्डे डाँडा ’

विराटनगर । हरीयाली पहाडलाई पृष्ठभूमि बनाएर बसेको धरान-२० मा रहेको चिण्डे डाँडा पछिल्लो समय पर्यटनको आकर्षण गन्तव्य बन्दै गएको छ । धरानबाट उत्तर पश्चिमको ७ किमीको दूरीमा रहेको चिण्डे डाँडामा तराईमा गर्मी बढेसँगै चिसो मौसमको अनुभूति गर्नुका साथै विभिन्न स्थानबाट हाइकिङका लागि पनि पर्यटनहरु आउने गर. . .


खुल्ला कराँते प्रतियोगिताको उपाधि सुनसरीलाई

विराटनगर । खुल्ला कराँते प्रतियोगिताको उपाधि सुनसरीले जितेको छ । विराट कराते क्लबको आयोजनामा विराटनगरमा शनिबार सम्पन्न भएको प्रतियोगितामा सुनसरीले ६ स्वर्ण , ३ रजत र ५ कास्य पदकसहित उपाधि जितेको हो । प्रतियोगिताको द्धितीय भारतको दार्जेलिङ भयो । दार्जेलिङले ३ रजत र ३ कास्य पदक हात पारेको छ । तृतीय भ�. . .


नेपाल प्रहरीका डीआइजी चन्द्रकुबेर खापुङ सम्मानित

काठमाडौँ । नेपाल प्रहरीको प्रहरी नायव महानिरिक्षक(डीआइजी)मा बढुवा भएका चन्द्रकुबेर खापुङ सम्मानित भएका छन् । शनिबार काठमाडौँस्थीत लोटस पार्टी प्यालेस कोटेश्वरमा किरात याक्थुङ खापुङहाङ सङ्जुम्भो, उपत्यका कार्य समितिद्वारा आयोजित कार्यक्रममा खापुङ सम्मानित भएका हन् । प्रदेश प्रमुख परशुराम खाप�. . .


भुटानी शरणार्थी प्रकरणमा बदमासी गर्ने जोसुकैलाई कानुनी दायरामा ल्याउनुपर्छ : माधवकुमार नेपाल

विराटनगर । नेकपा एकीकृत समाजवादी पार्टीको अध्यक्ष माधव कुमार नेपालले बदमासी गर्ने जोसुकैलाई कानुनी दायरामा ल्यानु पर्नेमा जोड दिएका छन् । विराटनगर विमानस्थलमा आज बिहान स्थानीय संचारकर्मीहरुसंगको कुराकानीमा अध्यक्ष नेपालले नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने घटनाका संलग्नमा बदमासी जो�. . .


पत्रकारिता क्षेत्रका समस्या समाधान गर्न सरकार प्रतिबद्ध छ : सञ्चारमन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भएका कानुनको प्रभावकारी कार्यान्वयन, असान्दर्भिक कानुनको पुनरावलोकन, आवश्यक कानुन निर्माण र सोहीअनुरुप कार्यक्रम तर्जुमा गरी पत्रकारिता क्षेत्रका समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । आठौँ राष्ट्रिय पत्रकारिता दिवसका अव�. . .


सञ्चारसम्बन्धी नयाँ कानुन निर्माणका क्रममा सरोकार पक्षसँग व्यापक सहकार्य हुनेछ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सञ्चारसम्बन्धी नयाँ कानुन निर्माणका क्रममा सरोकार पक्षसँग व्यापक छलफल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । आठौँ राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा सम्पूर्ण सञ्चारकर्मीका साथै आम जनसमुदायमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री दाहालले न�. . .