समाचार

विराटनगरको दक्षिणी क्षेत्र : विकास बजेटमा हेपिने गरेको वडाअध्यक्षको गुनासो

विराटनगर । पछिल्लो समय विराटनगर महानगरपालिकाले दक्षिण क्षेत्रलाई प्राथमिकतामा राखेर ठूला परियोजना अगाडि बढाएको दावी गर्दै आएको छ । तुलनात्मक रूपमा उत्तरभन्दा दक्षिणी क्षेत्र विकासमा पछाडि परेको गुनासो सम्बोधन गर्न महानगरपालिकाले केहि ठूला योजना दक्षिणी क्षेत्रमा पनि बढाउँन थालेको दृष्टान्त वि�. . .


सबल सार्वजनिक संस्था बन्दै विद्युत् प्राधिकरण

काठमाडौँ । उज्यालो नेपालको परिचय बनाएको नेपाल विद्युत् प्राधिकरणले आज आफ्नो स्थापनाको ३८औँ वार्षिकोत्सव मनाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रमुख आथित्यतामा प्राधिकरणले आफ्नो वार्षिकोत्सव मनाएको हो । राष्ट्रिय अर्थतन्त्रको मेरुदण्डका रुपमा रहेको प्राधिकरणले मधेस प्रदेशमा �. . .


गत आवमा ५५ खर्ब १८ अर्बको तरलता प्रवाह

काठमाडौँ । नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षमा वित्तीय बजारमा रु ५५ खर्बभन्दा बढी तरलता प्रवाह गरेको जनाएको छ । केन्द्रीय बैंकले आज सार्वजनिक गरेको गत आवको तथ्याङ्कमा आधारित मुलुकको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको विवरणानुसार गत आवमा कूल रु ५५ खर्ब १८ अर्ब १९ करोड तरलता प्रवाह भएको छ । राष्�. . .


काेशी प्रदेश: मुख्यमन्त्री थापाले विश्वासकाे मत लिन उपसभामुखले ४ गतेकाे समय तोकिदिए

विराटनगर । प्रदेशसभा नियमावलीकाे १२८ काे १ अनुसार मुख्यमन्त्री थापाले विश्वासको मत लिने प्रस्ताव पेश गर्नका लागि सुचना दिएका हुन् । साेही नियमावलीकाे ३ मा प्रदेश सचिवले उपसभामुख समक्ष सूचना पेश गर्ने र सभामुखले विश्वासको मत लिने दिन र समय ताेक्ने व्यवस्था छ । साेही व्यवस्था अनुसार उपसभामुखले विश. . .


विराटनगरको एम्स कलेजद्धारा प्रदेश प्रथम विद्यार्थीलाई सम्मान

विराटनगर। विराटनगरस्थित एम्स कलेजले प्रदेश प्रथम गर्ने विद्यार्थीलाई नगदसहित सम्मान गरेको छ । कलेज परिसरमा शुक्रबार एक कार्यक्रम आयोजना गरि बि.एच.एम. चौथो समेष्टरको परीक्षाफलमा ममता राईले ३.९८ जि.पि.ए. प्राप्त गरि कोशी प्रदेशमा प्रथम स्थान हासिल गरेको दावी गर्दै कलेजले नगदसहित सम्मान गरेको हो। कले. . .


कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले भदौ ३ गते विश्वासको मत लिने

विराटनगर । काेशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले भदाै ३ गते विश्वासकाे मत लिने समय निर्धारण गर्दै संसद सचिवालयमा निवेदन दिएका छन् । `नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नियुक्त मुख्यमन्त्री उद्धव थापाले धारा १६८ को उपधारा (४) बमोजिम कोशी प्रदेश सभाबाट बिश्वासको मत चाहेकोले मिति २०८०/०�. . .


फेसबुक आइडी ह्याक गरेर ठगी गर्ने पाँच जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले विभिन्न व्यक्तिको ३० वटा फेसबुक आइडी ह्याक गरेर उनीहरुका नजिकका व्यक्तिसँग पैसा उठाएर ठगी गर्ने कार्यमा संलग्न पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा जितपुर सिमरा उपमहानगरपालिका–१७ रामनगर घर भई हाल काठमाडौँ महानगरपा�. . .


विराटनगरमा ‘आयो रंगीलो सावन’ कार्यक्रम हुने

विराटनगर । विराटनगरमा 'आयो रंगीलो सावन' कार्यक्रम हुने भएको छ । नेपाल अग्रवाल महिला मंच र नेपाल अग्रवाल कन्या मंचको संयुक्त आयोजनामा आगामी भदौ २ गते विराटनगरको सिटी पार्टीमा कार्यक्रम हुने भएको हो। महिलाहरुलाई लक्षित गरी कार्यक्रम शनिबार बिहान १० बजेदेखि रातिको ८ बजेसम्म हुने नेपाल अग्रवाल महिल�. . .


कोसीमा सुत्केरी मृत्यु प्रकरण : प्रशासनसँग परिवारको सहमति

विराटनगर । कोसी अस्पतालमा ८ दिनकी सुत्केरीको मृत्यु भएको विषयमा उत्पन्न विवाद शुक्रबार सहमति भएको छ । बिहीबार राति अस्पतालमा उत्पन्न तनाव समाधान गर्न दुई पक्षीय सहमति भएको हो । सहमतिपछि कोसी अस्पतालका सेवा सूचारु भएका छन् । रंगेली–३ निवासी सुलेखा मण्डलको आईसियुमा राखेर उपचारका क्रममा बिहीबार राती. . .


बिच्छीले टोकेपछि आफ्नै लिंग काटेर अस्पताल पुगे एक युवक

चितवन । आफ्नो लिंग आफैं काटेर अस्पताल गएका मकवानपुरका एक युवकले बिच्छीले टोकेपछि शरीरमा विष फैलिने डरले लिंग नै काटेर फालिदिएको बताएका छन् । मकवानपुरको मकवानपुरगढी गाउँपालिकाका एकजना २२ वर्षीय युवकले बसपार्क नजिकैको फूलबारी होटलमा बुधबार बास बसेको बेला शौचालयमा बिच्छीले लिंगमा टोकेको र विष नफैल�. . .


विराटनगरबाट लागुऔषधसहित दुई जना पक्राउ

विराटनगर । विराटनगर महानगरपालिका-१५ ढाट स्थितबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । बिहिबार दिउँसो ३ बजे लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउदै गरेको प्रदेश १-०२-०४४ प ३५८ नम्बरको मोटरसाईकललाई चेकजाँच गर्न क्रममा मोट. . .


प्राधिकरणको ३८ औँ वार्षिकोत्सव : गुणस्तरीय र भरपर्दो विद्युत् सेवा उपलब्ध गराउने चुनौती

काठमाडौँ । मुलुकलाई ऊर्जामा आत्मनिर्भर बनाउँदै आम उपभोक्तालाई नियमित, भरपर्दो र गुणस्तरीय विद्युत् सेवा उपलब्ध गराई स्वदेशमा खपत हुन नसकी बढी भएको विद्युत् निर्यात गर्ने दिशामा नेपाल विद्युत् प्राधिकरण क्रियाशील भएर लागेको छ । लोडसेडिङको अन्त्य, भारतमा विद्युत् निर्यात तथा केही ठूला आयोजना अगाडि �. . .