समाचार

मणिपुर हिंसामा एक सय ४२ नागरिक मारिए

भारतको उत्तरपूर्वी राज्य मणिपुरमा विगत दुई महिनामा भएका हिंसामा एक सय ४२ जनाको मृत्यु भएको स्थानीय सरकारले जनाएको छ । मणिपुरका मुख्य सचिवले भारतको सर्वोच्च अदालतमा प्रस्तुत गरेको प्रतिवेदनमा हिंसा प्रभावित राज्यमा एक सय ४२ जनाको ज्यान गएको उल्लेख छ । गत मेदेखि राज्यमा आगजनीका पाँच हजार घटना भएका त�. . .


सोलुखुम्बुबाट काठमाडौँ उडेको मनाङ एयरको हेलिकोप्टर सम्पर्कविहीन

काठमाडौं । सोलुखुम्बुबाट काठमाडौँका लागि आज विहान उडेको मनाङ एयरको हेलिकोप्टर सम्पर्कविहीन भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार सोलुखुम्बुको सुर्केबाट ६ यात्रु बोकेर काठमाडौँका लागि उडेको मनाङ एयरको ९एनए–एमभी कलसाइन भएको हेलिकोप्टर १० बजेर १ मिनेटमा �. . .


अनाहाकमा साइकल यात्रुलाई मुक्का हानेपछि……

विराटनगर । पछिल्लो समय एउटा भिडियो सार्वजनिक भएको छ जहाँ निलो टि–सर्ट लगाएका युवाले साइकल यात्रीलाई मुक्का हानेर सडकमा ढालिएको दृष्य देख्न सकिन्छ । रातको समयमा उतर दक्षिण कोशी राजमार्गमा गाडीबाट ओर्लिएर कुद्दै मुक्का हान्दा ती साइकल यात्रु सडकमा ढलेका छन् । र उनलाई तीनै निलो टिसर्ट लगाएको युवाले घि. . .


भारतबाट मुर्रा भैँसी, अमेरिका र अष्ट्रेलियाबाट घाँस !

तिगाउँ (नुवाकोट) । “सामान्य भैँसी भारु एक लाखमै पाउन सकिन्छ तर मुर्रा जातको भैँसीको मूल्य बिएमडब्लु कारको मूल्यभन्दा धेरै हुन्छ । अर्थात् पूर्ण नश्लको मुर्रा भैँसी किन्न भारु एक करोडभन्दा बढीसम्म तिर्नुपर्ने हुन्छ ।” भारतीय अनलाइन ‘एबिपीलाइभ डटकम’ले सन् २०२२ डिसेम्बर १५ मा मुर्रा जातका भैँसीबारे �. . .


भोजपुरलाई खोप सुनिश्चितता तथा दिगोपना घोषणा

भोजपुर । भोजपुर पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा भएको छ । राष्ट्रिय खोप तालिकाअनुसार जन्मदेखि १५ महिनासम्म र १६ महिनादेखि पाँच वर्षमुनिका बालबालिकाले खोप पाएको निश्चित भएसँगै पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा भएको हो । यहाँका नौ स्थानीय तहलाई पूर्णखोप सुनिश्चितता तथा दि. . .


११ महिनामा आधा अर्बको पानी निर्यात

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा आधा अर्ब रुपियाँ बराबरको स्वदेशी खानेपानी निर्यात भएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार साउनदेखि जेठ महिनासम्म ५४ करोड ३२ लाख १८ हजार रुपियाँको ८२ लाख १७ हजार ८८३ लिटर पानी निर्यात भएको हो । स्वदेशी पानीको माग बढ्दै गएकाले चालु आवको सुरुदेखि नै पानीको निर्य�. . .


विराटनगरमा मेहन्दी किन्न गएकी सात वर्षीया बालिकालाई यौन दुव्र्यवहार

विराटनगर । विराटनगर महानगरपालिका ५ कोचाखालमा ७ बर्षिया बालिकालाई यौन दुव्र्यवहार गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन् । घर नजिकै रहेको किराना पसलमा मेहन्दी किन्न पुगेकी ती बालिकालाई पसल सञ्चालक ३६ वर्षीय गुमेश्वर प्रसाद राउतले अनैतिक क्रियाकलाप गरेको आरोपमा मोरङ प्रहरीले नियन्त्रणमा लिएको हो । . . .


विराटनगरमा रहेको ‘द बर्गर हाउस’ ले मनायो वार्षिकोत्सव

विराटनगर । 'द बर्गर हाउस एण्ड क्रन्ची चिकन'ले आफ्नो पहिलो वार्षिकोत्सव विभिन्न कार्यक्रमको आयोजना गरी मनाएका छन् । विराटनगरस्थित हिमालय रोडमा रहेको 'द बर्गर हाउस'ले व्यवसायीक यात्रा आरम्भ गरेको एक वर्ष पुरा भएको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाएको हो । वार्षिकोत्सवमा सांगीतिक कार्यक्रम. . .


झापा : मन्टेश्वरीका बालकको सेफ्टी ट्याङ्कीबाट उद्धार

झापा । मेचीनगर–१० धुलाबारीस्थित ‘सानो साथी किन्डरगार्टेन’ नामक मन्टेश्वरीमा अध्ययनरत आठ वर्षीय छात्र तान्छोक लिम्बु आज विद्यालयकै सेफ्टी ट्याङ्कीमा डुबेर बेहोस भएको अवस्थामा फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार आज दिउँसो १२ बजेतिर खाना खाइसकेका बालक कक्षा कोठामा नभेटिएपछि खोजी . . .


हप्ताभरी विविध कार्यक्रम गरी आजबाट सकियो ट्राफिक सप्ताह

विराटनगर । सवारी दुर्घटना न्यूनिकरण गर्ने उद्देश्यले सुरू भएको ट्राफिक सप्ताह कोशी प्रदेशमा सम्पन्न भएको छ । १४ जिल्ला रहेको प्रदेशमा हप्ताभरी जनतेचना मुलक कार्यक्रम आयोजना गरी ट्राफिक सप्ताह सोमबारबाट सम्पन्न सकिएको छ । ट्राफिक सप्ताहको उद्घाटन असार १९ गते विराटनगरमा एक भव्य कार्यक्रम आयोजना ग�. . .


उच्च ओहोदाको उपचार स्वदेशमा गर्न व्यवस्था मिलाउन पहल गर्छु : मन्त्री बस्नेत

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले उच्च ओहोदाका व्यक्तिको उपचार स्वदेशमा नै गर्ने व्यवस्था मिलाउन पहल गर्ने बताउनुभएको छ । मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले उच्च ओहोदाका व्यक्तिलाई आफ्नो उपचार स्वदेशमा गर्ने अनुरोध गर्ने बताउनुभयो । उहाँले उच्च ओहोदाका �. . .


विदेशबाट अवैध सुन ल्याउने कार्यमा संलग्न १२ जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले विदेशबाट अवैध सुन ल्याउने कार्यमा संलग्न १२ जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा धनुषाको मिथिला बिहारी नगरपालिका–५ का २५ वर्षीय रामदेव महरा, सिरहाको सिरहा नगरपालिका–१७ का २४ वर्षीय धर्मदेव यादव र कपिलवस्तुको. . .