विराटनगर । हुलाकी राजमार्ग अन्तर्गत मोरङको कटहरी गाँउपालिकाको १, २, ३ र ४ नम्बर वडा समेट्ने जुडीखोलादेखि सिंघियासम्मको चार किलोमिटर सडक निर्माण सुस्त भएको भन्दै जिल्ल प्रशासन कार्यालय मोरङमा स्थानीयले चरणवद्ध धर्ना सुरु गरेका छन् । आइतबार कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरी, पूर्व अध्यक्ष रामक. . .
विराटनगर । विराटनगरमा यौनिक तथा अल्पसंख्यक समुदायले मुस्कान होटल (खाजाघर) सञ्चालनमा ल्याएको छ । विराटनगरमा पहिलो पटक यौंनिक तथा अल्पसंख्यक समाजका सदस्यले होटल सञ्चालनमा ल्याएको हो । विराटनगरस्थित रोडसेस चौकमा रहेको मुस्कान होटल शुक्रबारदेखि सञ्चालनमा आएको होटलका सञ्चालक मुस्कान श्रेष्ठले जान�. . .
सुजता लिम्बु विराटनगर । थाहा छैन विनय (नाम परिवर्तन), धरान–भेडेटारको सडकमा कति दौडियो । परिवारको जिम्मेवारीले खाँदिएको काँध र डोकोमा लाहुरे सपनाले भरिएको ढुंगा बोकेर भेडेटारको उकालोमा कुर्कच्चा कति खियो । एकै ठाँउ जम्मा गर्ने हो भने सायद त्यो समय बगाएको पसिना नदिको भेल हुँदो हो । त्यसो त साँझ बेलैमा ओ�. . .
काठमाडौँ । दैनिक जीवनमा प्रयोग हुने सामग्रीको आयातमा ठूलो धनराशि खर्च भएको पाइएको छ । सिन्दुर, टुथपेस्ट, कपाल स्याहारको सामग्री आयातमा ठूलो धनराशि विदेशिएको छ । भन्सार विभागले सार्वजनिक गरेको विवरणअनुसार त्यस्ता सामग्रीको आयातका लागि मात्रै ठूलो परिमाणमा विदेशी मुद्रा खर्च भइरहेको छ । विभागका अन�. . .
काठमाडौँ । प्रहरी चारित्रिक प्रमाणपत्रलाई पूर्णरुपमा अनलाइन माध्यमबाट प्रमाणिकरण गर्ने कार्यको शुभारम्भ गरिएको छ । परराष्ट्रमन्त्री एनपी साउदले कन्सुलर सेवा विभागमा आज आयोजित कार्यक्रममा सो सेवाको शुभारम्भ गर्नुभयो । सो सेवा सुरु भएपछि मोबाइल, कम्प्युटर वा ल्यापटपका माध्यमले अनलाइनबाटै प्रहर. . .
लामखुट्टेको टोकाइबाट हुने घातक रोग डेङ्गु लागेर बङ्गलादेशमा तीन सय तीन जनाले ज्यान गुमाएका छन्भने ६४ हजार बिरामी भएका छन् । शनिबार थप १० जनाको मृत्यु भएको र दुई हजार चार सय ९५ जना बिरामी थपिएका स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा महानि�. . .
भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९ लेखर्कवासी श्रमदानमार्फत गाउँ विकासमा जुटेका छन् । बाढीपहिरो लगायतका कारण सडकसँगै विभिन्न ठाउँमा क्षति पुगेपछि उनीहरू यो अभियानमा जुटेका हुन् । वडा कार्यालयको अगुवाइमा भइरहेको यो अभियानमा गाउँलेहरू भेला भएर यहाँका विकास निर्माणको क्षेत्रमा काम गरिरह�. . .
काठमाडौँ । नेपाल सरकार अर्थ मन्त्रालय र अमेरिकी सरकारअन्तर्गतको मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) बीच छ वर्षअघि भएको मिलेनियम च्यालेन्ज सम्झौता (कम्प्याक्ट) पूर्णरुपमा लागू हुने अवस्था (इन्ट्रि इनटु फोर्स-ईआइएफ)को चरणमा पुगेको छ । आगामी भदौमा ईआइएफ मिति घोषणा गर्न लागिएको मिलेनियम च्यालेन्ज एक�. . .
काठमाडौँ । साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट देखिएको छ । आजको कारोबारपछि नेप्से परिसूचक ३८ दशमलव ३७ अङ्कले घटेर दुई हजार ५१ दशमलव ४७ बिन्दुमा कायम भएको छ । विभिन्न दुई सय ६५ कम्पनीका ८० लाख सात हजार तीन सय ६१ कित्ता शेयर ६१ हजार नौ सय १७ पटक खरिदबिक्र. . .
विराटनगर । मानगढ खानेपानी आयोजनाले संरचना तथा पाईपलाइन सफाई गर्ने भएका कारण यो समय पानी प्रयोग नगर्न आग्रह गरेको छ । आयोजना अन्तर्गत बुढीगंगा र मानगढ सिस्टमका संरचना तथा पाईपलाइन सफाई तथा परीक्षणको काम आइतबारदेखि सुरु गरिने जानकारी दिइएको हो । संरचना तथा पाईपलाइन सफाई तथा परीक्षणका समयमा माटो, लेदो. . .
डेंगीको महामारी फैलिएको सुनसरीको धरानमा थप एक जनाको मृत्यु भएको छ । योसँगै धरानमा डेंगीबाट मृत्यु हुनेको संख्या ९ जना पुगेको छ । धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार धरान-१३ की ३५ वर्षीया महिलाको उपचारको क्रममा विराटनगरस्थित विराट नर्सिङ होममा मृत्यु भएको हो । चार हजा�. . .
काठमाडौँ । आइसिसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीमा नेपाल क्रिकेट सङ्घ (क्यान) ले भारतीय पूर्वमहिला क्रिकेटर देवीका पाल्शिकरलाई सल्लाहकार प्रशिक्षकमा नियुक्त गरेको छ । भारत र बङ्गालादेशको सहायक प्रशिक्षकका रूपमा काम गरिसक्नुभएकी उहाँला. . .