समाचार

मेडिकल इन्जिनियरिङ प्रवेश परीक्षाको तयारी कक्षामा विराटनगरको संकल्प उत्कृष्ट

विराटनगर । विराटनगर ९ स्थित भानु टोलमा रहेको संकल्प क्लासेसमा सिटिइभिटि र कक्षा १२ मा विज्ञान संकायमा अध्ययन गरेका विद्यार्थीहरुको लागि मेडिकल इन्जिनियरिङ,पारा मेडिकल लगायतका प्रवेश परिक्षा तयारी कक्षा सञ्चालन भईरहेको छ। पछिल्लो ३ वर्षदेखि उत्कृष्ट नतिजा ल्याउदै आएको संकल्प क्लासेसले मेडिकल इन्. . .


मोरङ प्रहरीलाई ठुलो सफलता : ३६ केजी चाँदी सहित चोरीमा संलग्न ३ जना पक्राउ

सुजता लिम्बु /  प्रेम देवान विराटनगर । चोरीमा संलग्न तीनजनालाई मोरङ प्रहरीले ३६ केजी चादी सहित पक्राउ गरी सार्वजनिक गरेको छ । सुनचाँदी चोरीमा संलग्न तीनै जनालाई प्रहरीले पक्राउ बिहिबार जिल्ला प्रहरी कार्यालय मोरङले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । पक्राउपर्नेमा विराटनगर– १२ को २१ वर्षिय �. . .


‘मान्छेले मान्छेलाई दिएको चोटले पनि बाँच्न सिके’

सुजता लिम्बु विराटनगर । कोशी अस्पतालको शै्यामा प्रसव पिडाले आमा छटपटाइरहँदा परिवार भने छोरा जन्मेला भन्ने आशमा थिए । नभन्दै जब ‘लेभर रुम’ बाट निस्किएको स्वास्थ्यकर्मीले छोरा जन्मेको खबर सुनाए, त्यो समय परिवारमा खुशीको छाल छल्किएर गाँउसम्म पुग्यो । त्यो बेला चारजना दिदीहरुले एउटा माइती पाउँदा थेगि�. . .


यसरी हुर्कदैछ विराटमा ७०० ग्राम वजनमा जन्माइएको ‘एक्सट्रिम प्रिटम बेबी’

विराटनगर । सुनसरी धरान उपमहानगरपालिका १६ निवासी पवित्रा खड्का गत बैशाख २१ गते विराटनगर अस्पताल (बिराट नर्सिङ) आईन् । उनी २६ हप्ताको गर्भवती थिईन् । विपी कोईराला स्वास्थ विज्ञान प्रतिष्ठानमा नियमित चेपअप गरिरहकी उनको पाठेघरमा पानी कम भयो । त्यो भन्दा जटिल स्थिति थियो–सालमा देखिएको समस्याले आमाले खाए�. . .


विराटनगर महानगरद्वारा किसानलाई ५० प्रतिशत अनुदानमा धानको बिउ वितरण

विराटनगर । विराटनगर महानगरपालिकाले उन्नत जातको धानको बिउ वितरण गरेको छ । धानको उत्पादकत्व वृद्धि गर्ने उद्देश्यले महानगरपालिकाले किसानलाई ५० प्रतिशत अनुदानमा धानको बिउ वितरण गरेको हो । महानगरपालिकाका मेयर नागेश कोइराला र प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले किसानलाई धानको बिउ प्रदान ग. . .


झापामा पाँच वर्षमा एक सय ५१ किलोमिटर सडक कालोपत्र

झापा । भौतिक पूर्वाधार विकास कार्यालय झापाले पाँच वर्षको अवधिमा एक सय ५१ दशमलव १ किलोमिटर सडक कालोपत्र गरेको जनाएको छ । कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०७५/७६ देखि २०७९/८० सम्ममा एक सय ५१ दशमलव १ किमी सडक कालोपत्र गरेको जनाएको हो । कालोपत्र भएकोमध्ये २८ किलोमिटर सडक इलाममा पर्दछ । जिल्लाका विभिन्न स्�. . .


ताप्लेजुङमा सवारी दुर्घटना हुँदा बालकको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङमा भएको सवारी दुर्घटनामा परी पाँच वर्षीय बालकको मृत्यु भएको छ । आज बिहान भएको मे १ च ७३५३ नं को स्कर्पियो दुर्घटनामा परी फुङलिङ नगरपालिका–६ का सागर गुरुङका पाँच वर्षीय छोरा अंशुमन गुरुङको मृत्यु भएको ताप्लेजुङ प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक राजन गुरुङले जानकारी दिनुभय�. . .


सीमा क्षेत्र कडाइ गरिएको खण्डमा आन्तरिक सुरक्षा मजबुत हुन्छ : डिआइजी पोखरेल

विराटनगर । सशस्त्र प्रहरी बल नेपाल नंं. १ बराह बाहिनी मुख्यालय सुनसरीका डिआइजी अञ्जली कुमार पोखरेलले सीमा क्षेत्र कडाइ गरिएको खण्डमा आन्तरिक सुरक्षा पनि मजबुत भएर जाने बताएका छन्। मोरङको जहदा गाउँपालिका – ७ मा रहेको तारिगामा र मधुमल्लामाको बोर्डर आउट पोस्ट (बिओपी) को बिहीबार स्थापना गर्दै डिआइजी पोख�. . .


कोशी प्रदेशमा ९७ प्रतिशत घरपरिवारमा शौचालय

विराटनगर । कोशी प्रदेशमा ९६ दशमलव आठ प्रतिशत परिवारले शौचालयको प्रयोग गर्ने गरेका छन् । राष्ट्रिय तथ्याङ्क कार्यालय काठमाडौँ र तथ्याङ्क कार्यालय मोरङद्वारा संयुक्तरुपमा आज यहाँ आयोजित राष्ट्रिय जनगणना–२०७८ कोशी प्रदेशस्तरीय नतिजा आज सार्वजनिक गर्दै प्रदेशका १४ जिल्लामा रहेका ११ लाख ९० हजार सात �. . .


कोशी प्रदेशस्तरीय स्कुल डान्सिङ प्रतियोगिता हुने

विराटनगर । भाइरलहुड डान्स स्टुडियोले प्रदेशस्तरीय स्कुल डान्सिङ स्टार २०२३ प्रतियोगिता सञ्चालन गर्ने भएको छ । विराटनगरस्थित जलजला चोकमा रहेको भाइरलहुड डान्स स्टुडियोले जेठ १३ गते शनिबार कोशी प्रदेश विद्यालयस्तरीय प्रतियोगिता आयोजना गर्ने भएको हो । चार हप्तामा सकिने सो कार्यक्रमको पहिलो दिन शनि. . .


शारीरिक सुगठन मोरङ अध्यक्षमा नवीन बिक्रम शाह

विराटनगर । शारीरिक सुगठन संघ मोरङको अध्यक्षमा नवीन बिक्रम शाह चयन भएका छन् । मोरङमा बैशाख २५ गते भएको भेलाले जिल्ला कार्यसमिति गठन गर्ने निर्णय गरेको थियो । त्यसका आधारमा अध्यक्ष शाहको नेतृत्वमा ९ सदस्यीय मोरङ शारीरिक सुगठन संघ गठन गरिएको हो । संघको मोरङ उपाध्यक्षमा सन्जय साह, सचिव बिन्टबाबु पासमान, . . .


विराटनगरमा जेठ १४ गते पुनः पहिचान पक्षधर संसद घेराउ गर्न आउने

विराटनगर । पुनः नामकरण संघर्ष समितिले कोशी प्रदेश सभाको बजेट अधिवेशनका दिन पुनः आन्दोलन गर्न विराटनगर आउने भएका छन् । प्रदेशसभा घेराउ गर्ने कार्यक्रम राखेर उनीहरुले प्रदेशको नामाकरण संशोधनका लागि दवाव दिने भएका हुन् । फागुन १७ गते प्रदेश १ ले कोशी नाम पाएदेखि स्थगित रहेको प्रदेशसभा जेठ १४ गते २ बजे�. . .