काठमाडौं । सरकारले थापाथलीस्थित सुकुमबासी बस्ती खाली गराउने कार्यलाई तीव्र बनाएको छ । बस्ती हटाउने क्रममा उल्लेखनीय संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख विष्णु प्रसाद जोशीका अनुसार हालसम्म वास्तविक रूपमा ‘होमलेस’ अर्थात् बसोबासविहीन व्यक्ति फेला �. . .
विराटनगर । पूर्वी नेपालका झापा, मोरङ, सुनसरी र इलाम जिल्लाका विभिन्न स्थानबाट लागू औषधसहित १४ जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसार वैशाख ११ गते झापाको भद्रपुर नगरपालिका–५ मा वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको टोलीले भद्रपुर–१० का राजु कुमार राजबंशी, अर्जुनधारा–८ का सलुन रसाईली र बिर�. . .
काठमाडौं । इरानी विदेशमन्त्री अब्बास अराघची पाकिस्तानको राजधानी इस्लामावाद आइपुगेका छन् । यस भ्रमणलाई तेहरान र वासिङ्टनबीचको तनाव कम गरी संवाद सुरु गर्ने एउटा महत्वपूर्ण प्रयासको रूपमा हेरिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना विशेष दूत स्टिभ विटकफ र वरिष्ठ सल्लाहकार जारेड कुश्नरल�. . .
काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक नगर प्रमुख सुनिता डंगोलले नदी किनार तथा सार्वजनिक स्थानमा रहेका अनधिकृत संरचना हटाउने क्रममा सम्मानजनक र मानवीय व्यवहार अपनाइने बताएकी छन्। सामाजिक सञ्जालमार्फत उनले काठमाडौं महानगरपालिकाले सार्वजनिक, पर्ति, ऐलानी, सरकारी, सामुदायिक तथा निजी स्वामि�. . .
काठमाडौं । थापाथलीस्थित सुकुम्बासी बस्तीमा डोजर चलाइएको छ । शनिबार बिहान बागमती नदी किनारका सार्वजनिक तथा सरकारी जग्गामा रहेका अनधिकृत सुकुम्बासी बस्ती हटाउन सरकारले डोजर परिचालन गरेको हो। हाल दुईवटा डोजर प्रयोग गरिएको छ भने बस्तीमा रहेका मानिसलाई सुरक्षित रूपमा बाहिर निकाल्न नेपाल प्रहरी, सशस्�. . .
काठमाडौं । नेकपा एमाले संसदीय दलको सचेतकको जिम्मेवारी निता घतानीले पाएकी छन् । संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले घतानीलाई सचेतक मनोनयन गरेका हुन् ।. . .
काठमाडौंं । नेपाली सेनाले विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमा आफ्नो संस्था तथा नेतृत्वलाई लक्षित गर्दै प्रसारण भइरहेका तथ्यहीन सूचना र अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। जनसम्पर्क तथा सूचना निर्देशनालय, जङ्गी अड्डा, काठमाडौंले आज जारी गरेको अपिलमा यस्ता कपोकल्पित सामग्रीहर�. . .
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले काठमाडौं उपत्यकाका नदीकिनारमा बसोबास गर्दै आएका नागरिकहरूको सुरक्षा र दीर्घकालीन व्यवस्थापनका विषयमा पुनः ध्यानाकर्षण गराएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत् आफ्नो धारणा सार्वजनिक गर्दै उनले हरेक वर्ष आउने बाढीका कारण हजारौँ नागरिकले ज्यान जोगाउन मात्रै �. . .
विराटनगर । कोशी प्रदेश सरकारको ढिलासुस्ती र व्यवस्थापकीय कमजोरीका कारण करोडौँ लगानीमा सञ्चालन भइरहेको ‘शैलजा आचार्य हृदय रोग केन्द्र’ अहिले विस्थापनको जोखिममा परेको छ। प्रदेश सरकारको मुख्यमन्त्री फेरिएपछि उनीहरुको सनकमा नाम परिवर्तन हुने यो अस्पतालको जग्गा खाली गर्न भनिएको हो । अस्पताल सञ्चाल�. . .
विराटनगर । मापदण्ड विपरीत सडकमा अतिक्रमण गरेर व्यावसाय संचालन गर्नेहरु प्रति विराटनगर महानगरपालिकाले आजबाट कडाईका साथ अगाडी बढ्न थालेको छ । विराटनगर महानगरपालिकाले बजार क्षेत्रलाई सफा, सुन्दर र व्यवस्थित बनाउने उद्देश्यसहित शुक्रबार विहानैबाट फुटपाथ हटाउने अभियान सुरु गरेको हो । विराटनगर महा�. . .
काठमाडौं । सुकुम्बासी बस्ती खाली गर्ने सरकारको निर्णयविरुद्ध थापाथलीस्थित सुकुम्बासी बस्तीमा विरोध प्रदर्शन गरिएको छ । शुक्रबार राष्ट्रिय जेनजी नागरिक अभियानको अगुवाइमा स्थानीय र जेनजी युवाहरु बस्तीमा भेला भएर विरोध प्रदर्शन गरिरहेका हुन् । उनीहरुले ‘सुकुम्बासी बस्तीमा डोजर होइन न्याय चाहिन. . .
विराटनगर । नेपाल प्रहरी अन्तर्गत जिल्ला प्रहरी कार्यालय मोरङले सञ्चालन गरेको ‘स्वीप अपरेशन’ मा ७२ जना व्यक्तिलाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार लागूऔषध बिक्री–वितरण, सेवन, समाजमा अशान्ति फैलाउने, टोल–गुण्डागर्दी गर्ने, चोरी तथा धम्की दिने जस्ता गतिविधिमा संलग्न व्यक्त. . .