प्रेम देवान विराटनगर । मोरङको जहदा गाउँपालिका–४, सोहल टोलमा २७ वर्षीया सविता मण्डलमाथि आफ्नै श्रीमान् र परिवारका सदस्यहरूले निर्घात कुटपिट गरेको घटनामा श्रीमान पक्राउ परेका छन् । श्रीमतीको मुखमा कपडा कोचेर मरणासन्न हुने गरी निर्घात कुटपिट गरेको आरोपमा मोरङ प्रहरीले ३५ वर्षीय श्रीमान् अमित मण्ड�. . .
विराटनगर । नेपाल–भारत सीमामा रहेका पुराना सीमा स्तम्भहरूको संयुक्त रूपमा मर्मत तथा रंगरोगन गरिएको छ। सीमा सुरक्षालाई थप प्रभावकारी बनाउन तथा सीमा स्तम्भहरूको पहिचान स्पष्ट राख्ने उद्देश्यले दुवै देशका सुरक्षाकर्मीहरूले स्थलगत अनुगमन गर्दै मर्मत कार्य सम्पन्न गरेका हुन् । नेपालतर्फ सशस्त्र प्�. . .
काठमाडौँ । नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान एवं सर्वाधिक गोल कर्ता सावित्रा भण्डारी ‘साम्बा’ले आफ्नो घुँडाको उपचारको लागि सरकार र आम फुटबल प्रेमीहरुसँग आर्थिक सहयोगको लागि अपिल गरेकी छन् । सोमबार उनले सामाजिक सञ्जाल फेसबुकमा भावुक स्टाटस लेख्दै आफु उपचारका लागि भौतारिएको भन्दै आर्थिक स�. . .
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को १२ औं बृहद् एकताको अन्तर्राष्ट्रिय महाधिवेशनको कार्यतालिका सार्वजनिक भएको छ । नयाँ नेतृत्वका लागि हुने निर्वाचनको कार्यतालिका सार्वजनिक भएको हो । महाधिवेशन फागुन ३० गतेदेखि चैत २ गतेसम्म हुने भनेर मिति तय गरिएको छ । एनआरएनएद्वारा जारी विज्ञप्तिअनुसार . . .
काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले धनगढीमा दिएको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महासंघले सोमबार पत्रकार सम्मेलन गर्दै उक्त अभिव्यक्तिलाई ‘निर्वाचन आचारसंहिता विपरीत, असभ्य र उत्तेजक’ भन्दै सार्वजनिक आत्मालोचनाको. . .
काठमाडौं । नेपाली कांग्रेसका काठमाडौं क्षेत्र नम्बर ५ का उम्मेदवार प्रदीप पौडेलले सहज, सुलभ, गुणस्तरीय र प्रविधिमैत्री स्वास्थ्य प्रणाली निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले सोमबार आफ्नो चुनावी प्रतिज्ञापत्रमार्फत सबैलाई स्वास्थ्य बीमामा आवद्धता सुनिश्चित गर्दै यसलाई नागरिकको य�. . .
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा शान्ति, सुशासन र विकास सुनिश्चित गर्न आवश्यक रहेको बताएका छन् । नेसनल भोलेन्टियर फोर्स कोशी युनिफाइड कमान्ड घोषणा सभामा बोल्दै उनले देशमा शान्ति, सुशासन र विकास चाहने शक्तिहरुले विशेष ख्याल गर्नुपर्ने बताए । उनले राज्य संयन्त्रमा मात्रै भर प. . .
काठमाडौं । काटारीबाट गाईघाट जाँदै गरेको बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । केहीको अवस्था गम्भीर रहेको छ । काटारीबाट गाईघाट जाँदै गरेको बा. २ ख ६२५७ नम्बरको ओखलढुंगे बस सोमबार अपरान्ह १२ बजेतिर उदयपुरगढी–७, अँधेरी, जोगीटोलस्थित मदनभण्डारी लोकमार्गमा ब्रेक फेल भएर दुर्घटना भएको हो । बस सडकबाट �. . .
काठमाडौं । फिल्म ‘प्रवासी जीवन’ को गीत ‘ढल्दा लागेको घाउ’ सार्वजनिक गरिएको छ । गीतमा गायक प्रमोद खरेलको स्वर रहेको छ भने शब्द सौरभ तिम्सिनाले लेखेका हुन् । संगीत नबिन कार्कीले दिएका छन् । सार्वजनिक गीतमा सिनेम्याटोग्राफी अमृत बिस्वाले गरेका छन् भने सम्पादन राम अधिकारीको छ । लक्ष्मण अधिकारी सहायक निर. . .
मकवानपुर । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको पूर्वसन्ध्यामा नेपाली कांग्रेसकी मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर १ की उम्मेदवार महालक्ष्मी उपाध्याय डिना संलग्न चुनावी गतिविधिमा निर्वाचन आचारसंहिता विपरीत बालबालिकाको प्रयोग गरिएको आरोप लागेपछि स्थानीयवासीहरू आक्रोशित बनेका छन् । स�. . .
झापा । झापाको कमल, दमक र गौरादह क्षेत्रमा प्रस्तावित नेपाल–चीन मैत्री औद्योगिक पार्क निर्माणमा भइरहेको ढिलाइबारे पार्कका अध्यक्ष गोविन्द थापाले गम्भीर टिप्पणी गरेका छन् । सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै थापाले औद्योगिक पार्क निर्माणमा भएको ढिलाइ नेपालको कारणले नभई ‘व�. . .
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्याल र नेपालका लागि संयुक्त राष्ट्र संघका नवनियुक्त आवासीय संयोजक लिला पिटर्स याहियाबीच गृह मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ । भेटमा मन्त्री अर्यालले संयुक्त राष्ट् संघले शासकीय सुधार, जलवायु परिवर्तन र स्थानीय तहहरुको क्षमता वृद्धि लगायतका क्षेत्रमा न�. . .