समाचार

विराटनगरको गुरुकुलमा नाच्दैछन् ‘राजा’ र ‘साँढे’

विराटनगर । गत सोमबारदेखि शुरु भएको साँढे नाटक मञ्चन जारी छ । हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा फागुन १९ गतेसम्म दैनिक साँझ ५ः३० बजे नाटक मञ्चन भइरहेको हो । साहित्यकार भिमनिधि तिवारीद्धारा लिखित उक्त नाटकको निर्देशन अशोक गौतमले गरेका हुन् । कक्षा १२ को अनिवार्य अंग्रेजीको विषयसूचीमा समावेश उक�. . .


रंगेलीमा ३ धुर जग्गा हडप्न प्रहरी र स्थानीय तह पीडकको पक्षमा

विराटनगर । मोरङको रंगेली नगरपालिकामा व्यक्तिगत जग्गा बाटोसँग जोड्ने खेलामा नगरपालिका, प्रहरी, मालपोत र नापी कार्यालयको संलग्नता देखिएपछि एक परिवार पीडित बन्नु परेको छ । रंगेली–७ स्थित सोनादेवी रायको नाममा रहेको बाटोसँग जोडिएको जग्गा जानुकादेवी साहको नाममा लैजान पैसाको चलखेल भएको हो । सोनादेवीका �. . .


झापामा कारको ठक्करबाट दुई जनाको मृत्यु

झापा । झापाको कन्काई नगरपालिका-८ लक्ष्मिपुर चौक स्थितमा कारको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोहि स्थान बस्ने ३२ बर्षीय सन्तोष गुरुङ र ३७ बर्षीय खगेन्द्र बयलकोटी रहेका छन् । मंगलबार राती १२ बजे पश्चिमबाट पुर्व तर्फ आउदै गरेको ना ४ च ४५२५ नम्बरको कारले बाटो क्रस गर्दै ग�. . .


प्रतिनिधिसभा बैठक चैत ५ बस्ने

काठमाडौँ । आज बोलाइएको प्रतिनिधिसभाको बैठक सूचना टाँस गरेर स्थगित भएको छ । आज दिउँसो १ बजेका लागि निर्धारण गरिएको बैठक संसद् सचिवालयले सूचना जारी गर्दै आगामी चैत ५ गते सम्मका लागि बैठक स्थगित गरेको हो । संसद् सचिवालयका महासचिव डा भरतराज गौतमद्वारा जारी सूचनामा भनिएको छ “फागुन १७ गते आज दिनको १ बजे ब. . .


माओवादी पनि कोसी प्रदेशको पक्षमा

विराटनगर । पहिचानको पक्षमा उभिएको नेकपा माओवादी केन्द्र प्रदेशको नामाकरणको सन्दर्भमा कोसीमा समर्थ जनाउने भएको छ । कोसीको पक्षमा मतदान गर्ने निर्णय माओवादी केन्द्रको रहेको प्रदेश १ सांसद गणेश उप्रेतीले जानकारी दिए । उप्रेती माओवादी केन्द्रको तर्फबाट सांसद हुन् । मतदाताले पहिचानको पक्षमा मत नखसा. . .


हिउँदयाम सकिएसँगै प्रि–मनसुन सुरु

काठमाडौँ । हिउँदयाम सकिएसँगै देशभर प्रि–मनसुन सुरु भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मौसमविद् मञ्जु बासीका अनुसार हिउँदयाम सकिएर मार्च १ अर्थात् आजदेखि सुरु भएको प्रि–मनसुन तीन महिनासम्म रहनेछ । प्रि–मनसुनको अवधि मार्च, अप्रिल र मेसम्म रहने, त्यसपछि मनसुन सुरु हुने उहाँले बताउनुभयो । प. . .


नेकपा एमालेले प्रदेश १ को नाम ‘कोसी’ राख्न प्रस्ताव पेस

विराटनगर । प्रदेश १ को नामकरणका लागि प्रस्ताव नेकपा एमालेले दर्ता गरेको छ । एमाले प्रदेश १ संसदीय दलले प्रदेशको नाम 'कोसी' राख्न प्रस्ताव पेस गरेको हो । एमाले सांसद रामबहादुर मगर प्रस्तावक र भूमिप्रसाद राजवंशी र निरन राई समर्थक बसेर 'कोसी' प्रदेश नाम राख्न प्रस्ताव दर्ता गरेका हुन् । तस्बिर : आवर विर. . .


प्रदेश १ को नामाकरणको प्रस्ताव प्रदेशसभामा लग्ने तयारी,सुरक्षा कडाइ

विराटनगर । प्रदेश १ को नामाकरणको प्रस्ताव प्रदेशसभामा लग्ने तयारी गरे सगै सुरक्षा व्यवस्था कडाइ गरिएको छ । भूगोल र पहिचानले पेचिलो बनेको प्रदेश नामाकरण आज (बुधबार ) बसेको प्रदेशसभा बैठकको कार्य व्यवस्था समितिको बैठकले प्रदेशसभामा प्रदेश नामकरणको प्रस्ताव लाने कार्यसूची रहेको छ । प्रदेशसभा प्रवेश. . .


झापाका मकै बालीमा अमेरिकी फौजी कीरा

बनियानी । झापाका केही स्थानमा लगाइएको मकै बालीमा अमेरिकी फौजी कीरा देखिएको छ । झापाको बाह्रदशी, अर्जुनधारा र भद्रपुरका केही स्थानमा अमेरिकी फौजी कीरा देखिएको हो । केही ठाउँमा अमेरिकी फौजी कीरा देखिएको कृषि ज्ञान केन्द्र झापाका कृषि प्रसार अधिकृत गणेश शिवाकोटीले जानकारी दिनुभयो । “ठूलो क्षति गर्ने . . .


रास्वपाद्वारा सातै प्रदेशमा प्रदेश समिति गठन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सातै प्रदेशमा प्रदेश समिति गठन गरेको छ । समिति गठनसँगै जम्मेवारीसमेत तोकेको छ । प्रदेश नं १ समितिको सभापतिमा राजेश तिम्सिना, मधेस प्रदेशको सभापतिमा तपेश्वर यादव र बागमती प्रदेशको सभापतिमा अचुतम लामिछानेलाई जिम्मेवारी दिइएको छ । यसैगरी गण्डकी प्र�. . .


विराटनगरको न्युरो हस्पिटलमा आजदेखि एक महिनासम्म ओपिडी सेवा निःशुल्क

विराटनगर । अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर विराटनगरमा रहेको न्युरो हस्पिटलले सेवाग्राहीलाई एक महिनासम्म छुटको योजना ल्याएको छ । हस्पिटलले आजदेखि आगामी चैत १७ गतेसम्म स्वास्थ्य उपचार सेवामा छुट योजना ल्याएको हो । हस्पिटलले पत्रकार सम्मेलन गरी मार्च ८ मा पर्ने अन्तर्राष्ट्रिय महिला दिव�. . .


पहिचानका आधारमा प्रदेशको नाम नभए विद्रोहमा उत्रिन्छौँ : महासचिव तुम्बापो

विराटनगर । प्रदेश १ मा पहिचान बिना नामाकरण भए विद्रोहमा उत्रिने किँरात याक्थुङ चुम्लुङका महासचिव निरन्ती तुम्बापोले बताएकी छिन् । उनले आवर विराटनगरको टेलिफोन सम्पर्कमा कुरा गर्दे यस्तो बताएकी हुन् । प्रदेश १ सरकार र प्रदेशसभाले पहिचान बिनाको प्रदेश को नाम राखे आफूहरु विद्रोहामा उत्रिने बताउद�. . .