विराटनगर । जहदा गाउँपालिका १ स्थित श्री दुर्गा माध्यमिक विद्यालयमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । मंगलबार जीवन विकास समाज कटहरी २ को आयोजना तथा नव बिहानी र थ्रि जिरो क्लबको सहयोगमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा विद्यार्थीहरुलाई वित्तीय साक्षरता भनेको के हो,. . .
बनियानी । झापाको भद्रपुरस्थित मेची रङ्गशालामा भएको ‘प्रथम मुस्ताङ भद्रपुर झापा गोल्डकप’को उपाधि विभागीय टोली नेपाली सेनाको त्रिभुवन आर्मी फुटबल क्लबले जितेको छ । आज भएको फाइनल खेलमा मछिन्द्र फुटबल क्लबलाई टाइब्रेकरमा ४–३ गोल अन्तरले पराजित गर्दै आर्मीले उपाधि उचालेको हो । निर्धारित ९० मिनेटको ख�. . .
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले सङ्घीय गणतन्त्र नेपालको मर्मानुसार नेपाली सङ्गीत, कला र संस्कृतिको विकासमा लाग्न तीनवटै प्रज्ञा–प्रतिष्ठानका कुलपतिलगायत प्राज्ञहरूलाई आग्रह गर्नुभएको छ । नेपाल लतिलकला प्रज्ञा प्रतिष्ठानको आयोजनामा आज तीनवटै प्रज्ञा–प्रति�. . .
काठमाडौं । सरकारबाट बाहिरिँदै गर्दा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले १ महिना १२ दिन (४२ दिन) पदमा रहँदा पदीय दायित्व इमान्दारिताका साथ पुरा गर्दै नीतिगत सुधारका कामलाई प्राथमिकता दिएको बताएकी छिन् । सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई राजिनामा बुझाएसँगै मन्�. . .
काठमाडौँ । अहिले बैंक तथा वित्तीय संस्थामा देखिएका समस्या समाधानका लागि पहल गर्न राष्ट्र राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाऊ महाभियानले सरकारसँग आग्रह गरेको छ । अहिले बैंक तथा वित्तीय संस्थाका ऋणी कर्जा तिर्न सक्ने अवस्थामा नरहेकाले नियामक र सरकारबाट यसको उचित व्यवस्थापनका लागि महाभियानले म. . .
काठमाडौँ । जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सिके) राउतले आफ्नो पार्टी सरकारबाट नबाहिरिने बताउनुभएको छ । पार्टीको भातृ सङ्गठन ‘विद्यार्थी जनमत सङ्घ’को आज कोटेश्वरमा भएको केन्द्रीय बैठक तथा प्रशिक्षणपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले जनमत पार्टीका लागि अहिले सरकार छोड्नुपर्ने परिस्थिति . . .
जनकपुरधाम । तत्कालीन प्रादेशिक अस्पताललाई मधेश प्रदेश सरकारको महत्वपूर्ण गौरबको आयोजना मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहत ल्याउँदा यहाँकोस्वरुप र शैली नै फेरिने अपेक्षा थियो । तर बनिबनाउ अस्पताललाई प्रतिष्ठान मातहत ल्याएको एक वर्ष हुनलाग्दा पनि अस्पतालको सुधार भने सुस्त छ । सरकारीस्तरबा. . .
विराटनगर । विराटनगर महानगरपालिका १५ स्थित अरुण सिनेमा हल अगाडी सिरक डसना पसलमा आगलागी भएको छ । अहिले विराटनगर महानगरको २ वटा दमकलले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेको छ । घटना बारेमा थप विवरण आउन बाकी । तस्वीर सौजन्य : सान्ता डंगोल. . .
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले थप आठ मन्त्रालयको कार्यभार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नै सम्हाल्ने गरी तोक्नुभएको छ । प्रधानमन्त्री दाहालको सिफारिसमा राष्ट्रपति भण्डारीले ती मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले नै सम्हाल्ने गरी तोक्नुभएको हो । राष्ट्रपति कार्याल. . .
काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक तीन दशमलव ८१ अङ्कले ओरालो लागेर दुई हजार १९ दशमलव ७३ मा सीमित भएको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव शून्य ८ अङ्कले ओरालो लागे�. . .
विराटनगर । विराटनगरको ट्राफिक चौकमा मंगलबार बिहानदेखि एउटा पोल आसपास ठूलो भीड लाग्यो । काम थियो, पोलमा जथाभावी जेलिएको तार व्यवस्थापन गर्ने । महानगरपालिकाले विराटनगरलाई सौन्दर्यकरण गर्ने योजना अनुसार जथाभावी पोलमा गुजुल्टिएको तार हटाउन इन्टरनेट कम्पनी र केवल सञ्चालकहरुलाई यस अगाडी नै आग्रह गरेर. . .
काठमाडौँ । संयुक्त अरब इमिरेट्समा जारी आईसीसी यू–१९ पुरुष विश्वकपको एसिया छनोट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा नेपालले मलेसियालाई १० विकेटले पराजित गरेको छ । खेल युएईस्थित मलेका क्रिकेट मैदानमा भएको थियो । यो जितसँगै नेपालले प्रतियोगितामा लगातार चौँथो जित दर्ता गराएको छ । यसअघि नेपालले सिङ्गा�. . .