समाचार

बुढीगंगामा दुर्घटना हुँदा दुई जनाको मृत्यु, अझै पहिचान खुलेन

विराटनगर । मोटर साईकल दुर्घटना हुँदा मृत्यु भएको दुईजनाको अझै पहिचान खुल्न सकेको छैन । बुढीगंगा गाउँपालिका ४ मा मोटर साईकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीको अनुसार सोमबार बिहान करिब ९ बजे बुढीगंगा गाउँपालिका ४ स्थित दक्षिणबाट उत्तर तर्फ जाँदै गरेको बा ६३ प ७२७ नम्बरको �. . .


आइपिओ निष्कासन गर्दै माई खोला हाइड्रोपावर

काठमाडौँ । माई खोला हाइड्रोपावर लिमिटेडले यही फागुन २५ गतेदेखि साधारण शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ)को बिक्री खुला गर्ने भएको हो । कम्पनीले जारी पुँजी रु ३९ करोड २१ लाख ५६ हजार आ�. . .


एमालेका मन्त्रीहरुले बुझाए राजीनामा

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा वर्तमान सरकारमा नेकपा ९एमाले०का तर्फबाट सहभागी मन्त्रीहरुले आज राजिनामा दिनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर नेकपा एमालेका उपाध्यक्ष एवम् उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसहितका मन्त्रीहरुले प्रधानमन्�. . .


रचना रिमालको स्वरमा “जय माँ पाथीभरा” सार्वजनिक

सुन्दरहरैँचा । पछिल्लो पुस्तामा चर्चित हुन सफल गायिका रचना रिमालको स्वरमा रहेको “जय माँ पाथीभरा” बोलको भजन भर्खरै सार्वजनिक भएको छ । पाथिभरादेवीको नाममा समर्पित गरेर तयार गरिएको भजनमा सुरेशचन्द्र दाहालको शब्द, डा भवानीशङ्खर भट्टराईको रचना तथा राजन क्षेत्रीको सङ्गीत रहेको छ । भिडियो ताप्लेजुङस्�. . .


नेप्सेमा सामान्य अङ्कको गिरावट

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक तीन दशमलव ६५ अङ्कले घटेर दुई हजार २३ दशमलव ५४ को बिन्दुमा कायम भएको हो । आज दुई सय ५९ वटा कम्पनीको ५१ लाख २० हजार आठ सय ८८ कित्ता शेयर ३७ हजार तीन सय ३८ पटक खरिद–बिक्री हुँदा रू एक अर्ब ८९ करोड ३७ लाख ३६ �. . .


सहमति पालना नभएकाले सरकारबाट बाहिरियौ : एमाले

काठमाडौँ । नेकपा (एमाले)ले सरकारलाई दिएको समर्थन फिर्ता गर्दै सरकारबाट बाहिरिएको छ । सरकारमा सहभागी भएको ६५ दिनमा एमाले बाहिरिएको हो । दुई दिनअघि (यही फागुन १३ गते) सचिवालय बैठकले सरकारलाई निरन्तरता दिने निर्णय गरेको एमालेले आज बसेको सचिवालय बैठककम सरकारबाट अलग हुने निर्णय गरेको छ । पुस १० गते सरकार ग. . .


केन्द्रको समिकरणले प्रदेश १ मा तत्काल एमाले नृेतत्व सरकारलाई छैन समस्या

सुजता लिम्बु विराटनगर । राष्ट्रपति निर्वाचनको मिति नजिकिएसँगै केन्द्रमा सत्ता समिकरण फेरिएको छ । जसको असर प्रदेशमा समेत परेको छ । नेकपा माओवादी केन्द्रको नेतृत्वमा रहेको संघीय सरकारबाट नेकपा एमाले र राप्रपाले सरकार छोडेपछि प्रदेश १ मा तत्काल सरकार नछोड्ने एमाले निकट नेताहरुको भनाई छ । प्रदेश १ मा . . .


किन ढिलो भयो हिउँदे वर्षा

काठमाडौँ । यस वर्ष हिउँद याम सकिनै लाग्दा अर्थात् करिब पाँच महिनापछि आइतबार राजधानी काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा भयो । सामान्यत नेपालमा हिउँदे वर्षा मङ्सिर दोस्रो सातामा सुरु भएर फागुन दोस्रो सातासम्म रहन्छ । हिउँदे याम सुरु भएको तीन महिनापछि अर्थात् फागुन १४ ग�. . .


कवाडीमा बिक्रीका लागि राखिएका बेड र स्ट्रेचर रंगरोगन गरेर पुनः प्रयोगमा

विराटनगर । कोसी अस्पताल विराटनगरमा कवाडीमा बिक्री गर्न बाहिर निकालिएका स्टिलका सामाग्री मर्मत गरेर पुनः प्रयोगमा ल्याइएको छ । पुराना संरचना भत्काउँदा त्यहाँ भित्र रहेका स्टिलका बेड, नर्सिङ्ग स्टेसन, स्ट्रेचर लगायतका सामाग्री मर्मत गरेर प्रयोगमा फर्काइएको हो । अस्पताल विकास समितिका सदस्य मुकेश ब�. . .


सहकारीको रकम अपचलन गरेको आरोपमा व्यवस्थापक पक्राउ

विराटनगर । सहकारीको रकम अपचलन गरेको आरोपमा कटहरी–२ को नव आदर्श बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक उमेश मण्डललाई प्रहरीले पक्राउ गरेको छ । सहकारीका व्यवस्थापक मण्डललाई पक्राउ गरेर घटनाको अनुसन्धान सुरु गरिएको हो । मोरङका प्रहरी नायव उपरीक्षक टिकाबहादुर कार्कीले आर्थिक हिनामिना भएको भन्ने जानक�. . .


धरान ११औँ रनको उपाधि दिपक र राजपुरालाई

धरान । “स्वास्थ्य शरीर, स्वास्थ्य जीवन, स्वच्छ धरान” मूल नाराको साथ ११औँ धरान १० किमी नेवा च्यारिटि रनमा खुला पुरुषतर्फ पाँचथरका दिपक सुहाङ प्रथम भएका छन् भने महिलातर्फ नेपाल पुलिसकी राजपुरा पछाई प्रथम भएकी छिन्। शनिबार धरानमा सम्पन्न भएको दौड प्रतियोगितामा खुला पुरुषतर्फ प्रथम भएका दिपकले निर्धा�. . .


जापानले अमेरिकासँग चार सय टोमाहक क्षेप्यास्त्र खरिद गर्ने

जापानका प्रधानमन्त्री फुमियो किशिदाले जापानले संयुक्त राज्य अमेरिकाबाट ४०० वटा टोमाहक क्षेप्यास्त्र खरिद गर्ने बताउनुभएको छ । “हाम्रो देशको योजना ४०० युनिट क्रुज क्षेप्यास्त्र खरिद गर्ने हो,” किशिदाले तल्लो सदनको बजेट समितिलाई बताउनुभयो । यसै महिनाको सुरुमा जापानी रक्षामन्त्रीले जापानले आगा�. . .