काठमाडौँ । कोरोना सङ्क्रमित एकको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज उपचारका क्रममा एक जनाको मृत्यु भएको हो । आज एक हजार दुई सय ३८ जनामा गरिएको परीक्षणमा ५१ जनामा कोरोना सङक्रमण पुष्टि भएको छ । उपचारपछि आज ३५ जना निको भएर घर फर्किएका छन् । सक्रिय सङ्क्रमित तीन सय ६१ जना छन�. . .
काठमाडौं । नेपाल एसिसी मेन्स प्रिमियर कप क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको नेपाल र कुवेतविरुद्धको सेमिफाइनल खेल वर्षाको कारण रद्द भएसँगै नेपाल फाइनलमा पुगेको हो । नेपाल समूह विजेताका रूपमा फाइनल पुगेको हो । जितका लागि . . .
-सुरज दाहाल मोंटेग्यू र क्यापुलेट परिवारको विवाद ४ सय वर्ष देखि चलिरहेको छ। दुई परिवारको झगडा हो तर सकिने छैन सकिनु पनि हुदैन किनकि अर्को सेक्सपियर अब जन्मिने छैनन । त्यसो त जुलिएट भन्छिन् मोंटेग्यू हात हैन खुट्टा हैन पाखुरा हैन अनुहार हैन न कुनै भाग हो नाममा के छ र ? हामी जसलाई गुलाब भन्छौं कुनै पनि अन्�. . .
काठमाडौँ । अष्ट्रेलिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले एक जना पक्राउ गरेको छ । पक्राउपर्नेमा सुनसरीको धरान उपमहानगरपालिका–१३ घर भई हाल काठमाडौँ महानगरपालिका–१ लाजिम्पाट बस्ने २५ वर्षीया सयना श्रेष्ठ रहेकी छन् । सयनासमेतले वैदेशिक रोजगारीका लागि अष्ट्रेलिया पठाइ प्रतिष्ठित �. . .
काठमाडौँ । पछिल्लो समय चियाको निर्यातमा वृद्धि भए पनि त्यसबाट प्राप्त हुने आम्दानीमा कमी आएको पाइएको छ । प्रत्येक वर्ष निर्यातमा खडा हुने बाधाव्यवधान, झन्झटिलो प्रक्रिया, नेपाली चियामा हुने मिसावटलगायत कारणले न्यून मूल्यमा बिक्री गर्नुपर्ने बाध्यताले यो क्षेत्र क्षमताअनुसार नाफामूलक बन्न सकेको �. . .
काठमाडौँ । एसीसी प्रिमियर कप अन्तर्गत सेमिफाइनल खेलमा नेपालले कुवेतलाई दुई सय ८२ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा वर्षाका कारण अवरुद्ध भएपछि ४२ ओभरमा छोट्याइएको खेलमा नेपालले ९ विकेट गुमाएर दुई सय ८१ रन बनाएपछि कुवेतले दुई सय ८२ रनको लक्ष्य पाएको हो । नेपालका कप्तान रोह. . .
मणिराम दाहाल सुन्दरहरैँचा । माेरङकाे बेलबारी स्थित ईलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक उदय शमसेर जबराले आफनो एक महिने कार्यकालमा भएका उपलब्धिमूलक कार्यहरू सार्बजनिक गरेका छन् । ईलाका प्रहरी कार्यालय बेलबारीमा सञ्चारकर्मीसँगको अन्तरक्रियामा प्रहरी निरीक्षक जबराले एक महिनाको अबध�. . .
काठमाडौँ । चालु आर्थिक वर्षको चैत महिनामा मात्र सरकारले करिब साढे ३३ अर्ब रुपैयाँ बराबर रकमान्तर, स्रोतान्तर र थप निकासा गरेको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको ‘२०७९ चैत महिनामा पुँजीगततर्फ रू एक करोडभन्दा बढीको एक उपशीर्षकबाट अर्को बजेट उपशीर्षकमा भएको रकमान्तरको विवरण’अनुसार रू ३३ अर्ब ३४ कर. . .
रुसी आक्रमणमा परी पाँच जना बालबालिकासहित २६ जनाको मारिएका छन् । युक्रेनमाथि करिब दुई दर्जन क्षेप्यास्त्र प्रहार गरेर रुसले ती गैरसैनिक मारेको युक्रेनी अधिकारीहरूले बताएका छन् । मध्य युक्रेनको ऐतिहासिक सहर उमानको आवासीय क्षेत्रमा रुसले हवाई हमला गरेको हो । भत्केका भवनका भग्नावशेषबाट मृतकका शव नि�. . .
काठमाडौँ । आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले नेपालका आदिवासी थारु समुदायमा देखिएको ‘सिकलसेल एनिमिया’ रोगका बारेमा संयुक्त राष्ट्रसङ्घको ध्यान जानुपर्ने बताउनुभएको छ । संयुक्त राष्ट्र सङ्घको मुख्यालय न्यूयोर्कमा आयोजित आदिवासी मामिलासम्बन्धी संयुक्त राष्ट्रको स्थायी मञ्चक�. . .
रंगी चंगी फूलहरु हेरेरै म रमाए तिम्रो जीन्दगीको एक पल चोरे रै म रमाए मनको इन्द्रेणीकोको कुना कुनामा कल्पनाको यो उडान भरेरै म रमाए माया त छ तर भन्नलाई डराउदा तेसैले त तिमी तीरै, सरेर नै म रमाए तिम्रो सामु पर्दा बोल्न नसक्नाले आज तिम्रो पछी पछी, परेर नै म रमाए चिठी पठाउ भने रिसाउने पो हौकी भनी तिम्रै �. . .
जिउँदो र मृत शरीरमा म भिन्नता छुटाउन बसेको छु ! चलिरहेको सास र सास नफर्ने लासको गहिराईमा फसेको छु भित्र भित्रै जलेको आफ्नै आत्माको चित्तामा आगो झोसेको छु मैले आफ्नै शरीरसँग जिन्दगीको खुसी खोसेको छु। एउटाको शान्त मन र अर्कोको भाषा बुझ्ने प्रयास गरेको छु एउटा जैले मर्ने शरीरको निराशा बुझ्ने आशा गरे�. . .