समाचार

गफ नगरौँ, इमान्दार भएर काम गरौँ: धनराज गुरुङ

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले जनताको अपेक्षा पूरा गर्न गफ नभई सबैले इमानदारपूर्वक भएर काम गर्नुपर्ने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा उहाँले मुलुक भयानक आर्थिक सङ्कटर्फ धकेलिँदै गएको उल्लेख गर्दै उहाँले मुलुकको समृद्धिका लागि गफ नभई काम आवश्यक रहेको बता. . .


परराष्ट्रमन्त्री पौड्यालद्वारा सार्कलाई चलायमान बनाउनेबारे छलफल

काठमाडौँ । परराष्ट्रमन्त्री डा बिमला राई पौड्याल श्रीलङ्काको मैत्रीपूर्ण भ्रमण सम्पन्न गरी आज स्वदेश फर्कनुभएको छ । श्रीलङ्काको ७५औँ स्वतन्त्रता दिवसका अवसरमा सहभागी हुन त्यहाँ जानुभएका उहाँले भ्रमणसँगै विभिन्न उच्चस्तरीय भेटवार्ता समेत गर्नुभएको थियो । स्वदेश फर्कने क्रममा आज मन्त्री पौड्या. . .


कोसी अस्पताल विराटनगरबाट चोरी भएको सिटी भेटियो, ब्याट्री गायब

विराटनगर। विराटनगरको कोसी अस्पतालबाट चोरी भएको सिटी सफारी ट्राफिक प्रहरीले फेला पारेरे सम्बन्धित धनीलाई फिर्ता दिएएको छ । तर, सिटीमा प्रयोग हुने ब्याट्री भने चोरी भएका छन् । अस्पताल क्षेत्रमा पार्किङ गरेर राखेको अवस्थामा प्रदेश १–०२–००३ ह २७२५ नम्बरको सफारी गत बुधबार चोरी भएको थियो । मोरङ ट्राफि�. . .


हेटौँडामा आँखाको इन्ट्रा अकुलर लेन्स उत्पादन गरिने

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र तिलगङ्गा आँखा प्रतिष्ठानबीच नेपाल आँखा कार्यक्रमको इन्ट्रा अकुलर लेन्स उत्पादन विभाग हेटौँडामा स्थानान्तरण गर्ने समझदारी भएको छ । मन्त्रालयमा आज आयोजित समारोहमा सोसम्बन्धी समझदारीपत्रमा उद्योग मन्त्रालयका सहसचिव बाबुराम गौतम र आँखा प्रतिष्ठ�. . .


प्रदेशसभाको बैठक भोलि

विराटनगर । प्रदेश नं १ प्रदेशसभाको बैठक भोलि अपराह्न १ बजे बस्ने भएको छ । गत पुस ३० देखि स्थगित बैठक भोलि अपराह्न १ बजे बस्ने प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिनुभयो । यसैगरी माघ २४ मा बस्ने प्रदेशसभा बैठकलाई प्रदेश नं १ का प्रदेश प्रमुख पर्शुराम खापुङले सम्बोधन गर्ने कार्यक्रम रहेको . . .


प्रेस चौतारीको २५ औँ स्थापना दिवसमा तेजेन्द्र भणडरी र दिनेश सुब्बा सम्मानित

विराटनगर । प्रेस चौतारीको २५ औँ स्थापना दिवसको अवसरमा दुईजना पत्रकार सम्मानित भएका छन् । आज (आईतबार) प्रेस चौतारी मोरङ जिल्ला कार्यसमितिले शुभकामना आदनप्रदान कार्यक्रमको आयोजना गरी जनार्दन मैनाली स्मृति पत्रकारिता पुरस्कार र कृष्णप्रसाद सिग्देल युवा पत्रकारिता पुरस्कारबाट दुईजना पत्रकारलाई सम�. . .


मोरङको बेलबारीमा दुर्घटना : एकजनाको मृत्यु, तीन घाइते

विराटनगर । मोरङको बेलबारी नगरपालिका–२ लालभित्तीमा आज बिहान भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ। भने दुर्घटनामा परी चालकसहित ३ जना घाइते भएका छन्। पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको डब्लु बी ७४ बी जे ५४७७ नम्बरको कार आफैँ अनियन्त्रित भएर आज बिहान ३:३० बजेतिर दुर्घटना भएको हो । . . .


सञ्चार प्रतिष्ठान ऐन यही संसदबाट आउँछ : मुख्यमन्त्री कार्की

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सञ्चार प्रतिष्ठान ऐन यही संसदबाट टुंगो लगाउने बताएका छन् । आज (आइतबार) प्रेस चौतारी नेपालको २५ औ स्थापना दिवसको अवसरमा प्रेस चौतारी मोरङ जिल्ला कार्य समितिले आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले यस्तो बताएका हुन् । स. . .


विराटनगरसहित देशभर दुई अर्बमा बनेका होल्डिङ सेन्टर प्रयोगविहीन

काठमाडौँ । देशमा कोभिड–१९ स्क्रमण उच्च रहेका बेला राज्यले ठूलो लगानी र प्राथमिकताकासाथ निर्माण गरेको होल्डिङ सेन्टरको व्यवस्थापन र स्वामित्व ग्रहणमा उदासिनता देखिएको छ । सरकारको निर्देशन र नेपाली सेनाको व्यवस्थापनमा मुलुकका प्रमुख सीमानाका नजिक सात स्थानमा निर्माण भएका होल्डिङ सेन्टर प्रदेश र �. . .


विराटनगरको सप्तकोशी बैंक घोटाला प्रकरण : सीईओ सुवेदीसहित तीनजनालाई थुनामै राख्न सर्वोच्चको आदेश

विराटनगर । सप्तकोसी विकास बैंक घोटालामा संलग्न तत्कालीन सीईओ नवीन सुवेदीसहित ३ जनालाई थुनामा राख्न उच्च अदालत विराटनगरले दिएको आदेश सर्वोच्च अदालतबाट पनि सदर भएको छ । अब उनीहरुले थुनामा रहेरै मुद्दाको पुर्पक्ष गर्नुपर्ने भएको हो । सुवेदीसहित बैंकका तत्कालीन लेखा प्रमुख देवीप्रसाद भण्डारी र जनरल �. . .


नेपाल टेलिकम २०औँ वर्षमा : दुई करोड १३ लाख २५ हजार बढी ग्राहक

काठमाडौँ । राष्ट्रको सञ्चार नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) आजदेखि २०औँ वर्षमा प्रवेश गरेको छ । वार्षिकोत्सवका अवसरमा टेलिकमले आज बिहान भद्रकाली प्लाजास्थित केन्द्रीय कार्यालय प्राङ्गणमा विशेष समारोह आयोजना हुने जनाएको छ । कम्पनीका प्रवक्ता शोभन अधिकारीका अनुसार कम्पनीले हरेक वर. . .


दुई हजारले घट्यो सुनको मूल्य

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो दिन भएको कारोबारको तुलनामा प्रतितोला रु दुई हजारले घटेको छ । अधिल्लो दिन प्रतितोला रु एक लाख छ हजार एक सयमा कारोबार भएको सुन आज प्रतितोला रु एक लाख चार हजार एक सय तोकिएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज त�. . .