विराटनगर । उर्जा उत्पादनको सबैभन्दा बढी संभावना बोकेको प्रदेश १ मा लगानी र त्यसका लागि वातावरण निर्माण गर्न आवश्यक रहेको सम्बन्धित क्षेत्रका सरोकारवाला तथा विज्ञहरुको भनाई छ । देशभरमा सबैभन्दा बढी प्रदेश १ मा ३४ हजार मेगावाट क्षमताका आयोजना बन्नसक्ने भएपनि संभावनाका क्षेत्रमा लगानी प्रोत्साहन कम �. . .
भोजपुर । बाँदरको उपद्रो बढेपछि भोजपुरको तल्लो भेगका बस्ती खाली हुन थालेका छन् । बाँदरले बारीमा लगाएको अन्नबाली नष्ट पारेपछि स्थानीयवासी बस्ती छाड्न बाध्य भएका हुन् । बस्ती खाली भएपछि माथिल्लो भेगसम्म बाँदर आउन थालेका छन् । जिल्लाका अधिकांश क्षेत्रमा बाँदरको समस्या रहेको छ । रामप्रसादराई गाउँपाल. . .
काठमाडौँ । नेपाली कांग्रेसले राष्ट्रियसभा उपाध्यक्षमा उम्मेदवारी नदिने निर्णय गरेको छ । आइतबार बिहान कांग्रेस सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको पार्टीका शीर्ष नेताको बैठकले राष्ट्रियसभा उपाध्यक्षमा उम्मेदवारी नदिने निर्णय गरेको हो । कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश ले�. . .
विराटनगर । क्लासएक्स ब्याण्डका चर्चित र्यापर दोङले आइतबार विराटनगरमा जारी सीएनआई कोसी एक्स्पोमा धमाकेदार प्रस्तुति दिंदैछन् । ‘दश टाउके रावण’ दोङको चर्चित हिपहप गीत हो । हिपहप म्यूजिकमा दोङ भने नेपालका निकै नाम कमाएका र महंगा र्यापर हुन् । देश विदेशमा उनको हाई डिमाण्ड रहेको छ । दोङ यस कारणपनि चर�. . .
काठमाडौँ । एक महिनासम्म चल्ने स्वस्थानी व्रत कथा आजबाट समापन हुँदैछ । आज माघ शुक्ल पूर्णिमाका दिनबाट व्रत समाप्त हुन्छ । पौष शुक्ल पूर्णिमाका दिनबाट श्री स्वस्थानी माताको महिमा वर्णन गर्ने कथाहरूको वाचन आज विधिवतरुपमा समापन हुन्छ । पौराणिक कथनअनुसार हिमालय पर्वतकी छोरी पार्वतीले स्वस्थानी व्र�. . .
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)को पाँचौँ केन्द्रीय कमिटीको पूर्ण बैठक सुरु भएको छ । शनिबारबाट राजधानीमा सुरु भएको उक्त बैठक अहिले बिहान ८ बजेबाट पुनः सुरु भएको हो । विकसित राजनीतिक परिस्थिति एवं अन्तर्राष्ट्रिय घटनाक्रमका सन्दर्भमा बैठकमा नेताहरूले धारणा राख्ने क्रम बाँकी रहेकाले शनिबार अपराह�. . .
धरान । नेपाल खाद्य वैज्ञानिक तथा प्राविधिज्ञ संघको आयोजनमा धरान उपमहानगरपालिका–१४ स्थित केन्द्रीय प्रविधि क्याम्पस हात्तीसारमा नेपाल खाद्य वैज्ञानिक तथा प्राविधिज्ञ संघको साधारण सभा साथै पूर्वाञ्चल च्याप्टरको गठन गर्ने कार्यक्रम सम्पन्न भएको छ । नेपाल खाद्य वैज्ञानिक तथा प्राविधिज्ञ संघका अध�. . .
काठमाडौँ । नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालय शमशेर जबराको निधन भएको छ । ९५ वर्षका जबराको काठमाडौंस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा आज बिहान निधन भएको हो। जबराका ज्वाई तथा कांग्रेसका नेता सुनीलबहादुर थापाका अनुसार आजै पशुपति आर्यघाटमा अन्त्यष्टि गरिने छ । जबरा नेपालको पहिलो गभर्नर त. . .
काठमाडौं । सिरहाको गोलबजार नगरपालिका–१० का रञ्जितकुमार पालले संयुक्त अरब इमिरेट्स (यूएई)मा २३ मिलियन दिरामको चिट्ठा जितेका छन् । कतारमा कार्यरत पालले झन्डै ८२ करोड २७ लाख रुपियाँभन्दा बढीको चिट्ठा जितेका हुन् । उनले ‘बिग टिकट’ नामक अनलाइनमा चिट्ठा काटेका थिए । उनले भने, “चिट्ठाको विजेता घोषणा गर्�. . .
काठमाडौँ । राष्ट्रियसभाको उपाध्यक्षका लागि आइतबार मनोनयन दर्ता हुनेभएको छ । सङ्घीय संसद् सचिवालयले यसका लागि आइतबार अपराह्न १ बजेदेखि ४ बजेसम्मका लागि प्रस्ताव दर्ता गर्ने समय निर्धारण गरेको छ । सङ्घीय संसद्को ल्होत्से हलमा प्रस्ताव दर्ताका लागि स्थान तोकिएको सङ्घीय संसद् सचिवालयका महासचिव डा भ. . .
सुरुङ्गा (झापा) । श्रीमतीको हत्या गरेको आरोपमा झापाको अर्जुनधरा नगरपालिकाबाट आज एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा अर्जुनधारा–८ स्थित प्लटिङ नजिकै बसोबास गर्दै आएका ३३ वर्षीय मनोज बस्नेत रहेका छन् । गत बुधबार राति ४५ वर्षीया श्रीमती कल्पना पोखरेल बस्नेतको हत्या गरेको आरोपमा उनी पक्राउ प�. . .
किमाथाङ्का । सङ्खुवासभाको सदरमुकाम खाँदबारीमा भएको १ नम्बर प्रदेशस्तरीय रेजिना रनिङ शिल्ड भलिबल प्रतियोगिताको उपाधि ओखलढुङ्गाको भलिबल टोलीले जितेको छ । खाँदबारीमा आज भएको फाइनलमा भोजपुर भलिबल टोलीलाई ३–१ को सेटमा हराउँदै ओखलढुङ्गाले उपाधि जितेको हो । प्रतियोगितामा झापा भलिबल टीम तेस्रो र पाँच�. . .