समाचार

साफ यु–२० महिला च्याम्पियनसीप : नेपाल बङ्गलादेशसँग पराजित

काठमाडौँ । साफ यु–२० महिला च्याम्पियनसीप फुटबलअन्तर्गतको आफ्नो उद्घाटन खेलमा नेपाल आयोजक बङ्गलादेशसँग पराजित भएको छ । बङ्गलादेशको ढाकास्थित वीर श्रेष्ठ सहिद सिपाही मुस्तोफा कमल स्टेडियममा आज भएको खेलमा नेपाल बङ्गलादेशसँग ३–१ गोल अन्तरले पराजित भएको हो । बङ्गलादेशको जितमा मस्ट अक्लिमा खातुन, शम�. . .


पर्सामा भालुको आक्रमणबाट दम्पति घाइते

वीरगञ्ज । पर्साको ठोरीमा आज भालुको आक्रमणमा परी एक दम्पति घाइते भएका छन् । घाइते हुनेमा ठोरी गाउँपालिका–३ रामनगरका बिबिलाल लोप्चन तामाङ्ग र उहाँकी श्रीमति सुकमाया तामाङ रहेका छन् । जङ्गलबाट घाँस लिएर फर्कने क्रममा सुकमायालाई भालुले आक्रमण गरेपछि बचाउन गएका उहाँका श्रीमान बिबिलालसमेत घाइते भएको. . .


हवाई भाडा घटाउन उद्योग परिसङ्घको माग

काठमाडौँ । नेपाल उद्योग परिसङ्घले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीसँग नेपालको पर्यटन उद्योगबारे छलफल गरेको छ । मन्त्री किराँतीसँगको आजको छलफलमा नेपालको पर्यटन प्रवर्द्धनका लागि चालिनुपर्ने कदम, युरोपियन युनियनले राखेको सुरक्षा सूचीबाट हटाउन गरिनुपर्ने पहलसहित तत्कालीन. . .


सरकारी खर्चमा मितव्ययिताको प्रश्न

काठमाडौँ । सरकारको वित्त सन्तुलन बिग्रिएको भन्दै अर्थ मन्त्रालयले गत मङ्गलबार २० प्रतिशत चालु खर्च कटौतीको निर्णय ग¥यो । सङ्घीय निकायहरूमा इन्धन, पत्रपत्रिका खर्च, भत्ता, कार्यालय सञ्चालनलगायत विभिन्न शीर्षकमा करिब रू साढे २४ अर्ब बराबर खर्च कटौती भयो । वार्षिक बजेटमा छुट्याएर विभिन्न निकायलाई पठा�. . .


उचित मूल्य नपाएको भन्दै किसानले सडकमा तरकारी फाले

चितवन । उचित मूल्य नपाएपछि यहाँका कृषकले सडकमा तरकारी फालेर प्रदर्शन गरेका छन् । आयातित तरकारीका कारण घाटा खाएर बिक्री गर्नुपरेको भन्दै यहाँका कृषकले आज सडकमा तरकारी फालेका हुन् । किसान संघर्ष समितिमार्फत नारायणगढको पुलचोकमा तरकारी पोखेर प्रदर्शन गरिएको हो । किसानले घ्युउ सीमी, गोलभेडा, फर्सी, गा�. . .


हवाई यातायात सुरक्षित बनाउन माग गर्दै सर्वोच्चमा रिट

काठमाडौँ । सर्वोच्च अदालतमा यातायात सुरक्षासम्बन्धी आवश्यक सुरक्षा मापदण्ड संशोधन गर्न आदेशको माग गर्दै रिट निवेदन दायर गरिएको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले आज दायर गर्नुभएको रिट निवेदनमा हवाई यातायात सञ्चालनसम्बन्धी विद्यमान कानून, नीति एवं हवाई सुरक्षा मापदण्डको संशोधन एवं परिमार्जन. . .


साङ्गीतिक दुनियाँमा छाउँदै गायिका रश्मी राई

खोटाङ । जन्तेढुङ्गा गाउँपालिका–४ डम्बर्खुशिवालयस्थित चुम्लुङ्मा जन्मनुभएकी गायिका रश्मी राई यतिबेला गीत रेकर्डिङमा व्यस्त हुनुहुन्छ । ‘एक, दुई, तीन भन्दै मायाँको गन्ती शुरु भो’ बोलको गीतबाट चार वर्षअघि साङ्गीतिक यात्रा शुरु गर्नुभएकी गायिका रस्मीले तीन दर्जनबढी नेपाली गीत रेकर्ड गरिसक्नुभएको छ �. . .


दशौँ महाधिवेशनको स्मारिका प्रकाशन गर्दै एमाले

काठमाडौँ । नेकपा (एमाले)को केन्द्रीय प्रचार तथा प्रकाशन विभागले पार्टीको दशौँ महाधिवेशनका दस्तावेज र सङ्ग्रहणीय गतिविधि समेटेर स्मारिका प्रकाशन गर्ने भएको छ । सो पार्टीको दशौँ राष्ट्रिय महाधिवेशन २०७८ मङ्सिर १० गतेदेखि १४ गतेसम्म चितवनको सौराहमा सम्पन्न भएको थियो । महाधिवेशनका दूरगामी प्रभाव, सो. . .


मोबाइल बैंकिङ एप ह्याक गरी चोरी गर्ने आठजना पक्राउ

पाटन । मोबाइल बैंकिङ एप ह्याक गरी चोरी गर्ने आठजनालाई प्रहरीले पक्राउ गरेको छ । ‘मेरो गल्स’ मोबाइल बैंकिङ एप ह्याक गरी चोरी गर्ने आठ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसरका प्रमुख एसएसपी सिद्धीविक्रम शाहले जानकारी दिनुभयो । ललितपुर प्रहरीले काठमाडौँ र मकवानपुरबाट उनीहरुलाई पक्राउ गरी आज सार�. . .


इडेनबर्ग इन्टरनेशनल कलेजको एक दिने शैक्षिक अवलोकन भ्रमण

विराटनगर । विराटनगर ९ मा रहेकाे इडेनबर्ग इन्टरनेशनल कलेजको बिबिएस दोस्रो सेमेष्टरमा अध्ययनरत छात्र/छात्राहरुले एक दिने शैक्षिक अवलोकन भ्रमण गरेका छन् । शुक्रबार कलेजका विद्यार्थीहरुले सुनसरी जिल्लाको बर्जु गाउँपालिकको अमाहिवेल्हामा रहेको इष्टर्न सुगर मिलको अवलोकन भ्रमण गरेका हुन्। ३२ जना छा. . .


प्राविधिक सीपयुक्त शिक्षामा जोड दिन अध्यक्ष ओलीको आग्रह

झापा । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अबको शिक्षा प्राविधिक सीपयुक्त हुनुपर्ने बताउनुभएको छ । आज झापाको दमक नगरपालिका–४ स्थित दमक बहुप्राविधिक शिक्षालय भवनको शिलान्यास गर्दै अध्यक्ष ओलीले स्वदेशमै रोजगारी प्राप्त गर्नसक्ने शिक्षामा जोड दिनुभयो । “स्नातकोत्तर त. . .


नेपालको हवाई सुरक्षा मजबुद : विज्ञहरु

काठमाडौँ । मुलुकको हवाई क्षेत्र सुरक्षित र भरपर्दो तुल्याउन सबै संयन्त्र सक्रिय ढङ्गले लागिपरेकाले यो क्षेत्रप्रति विश्वस्त रहन विज्ञ सरोकारवालाले बताउनुभएको छ । वायुसेवा सञ्चालक सङ्घले ‘हवाई क्षेत्रमा देखिएका समसामयिक विषय’ मा आयोजना गरेको अन्र्तक्रियाका वक्ताले हवाई क्षेत्रलाई सुरक्षित र भ�. . .