अर्घाखाँची । अर्घाखाँची, गुल्मी र कपिलवस्तुमा गरी तीन महिलाको हत्या गर्ने ‘सिरियल किलर’ भारतीय नागरिक पक्राउ परेका छन् । शृङ्खलाबद्ध रूपमा वृद्ध तथा एकल महिलाको हत्या गरी गरगहना तथा नगद लुट्ने कार्य गर्दै आएका भारतको गुडगाउँ हरियाणाका २३ वर्षीय सुशान्त सिंह र उनकी श्रीमतीलाई अर्घाखाँची प्रहरीले �. . .
विराटनगर । मोरङको जहदा गाउँपालिका ७ तारेगामा गोदाम बस्ने प्रदिप साहको गोठबाट प्रहरीले तीनलाख २५ हजार ६०० रुपिँया मूल्य बराबरको सामान बरामद गरेको छ । भारतबाट अवैध रुपमा नेपाल भित्र्याएर साहको घर नजिक रहेको गाई गोठमा लुकाई राखेको अवस्थामा प्रहरीले सामान बरामद गरेको हो । जोगबनीबाट दुर्गा स्टोरको नाम�. . .
विराटनगर । नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीको शपथ सोमवार हुने भएको छ । सोमवार दिउँसो २ बजेका लागि शपथको समय तोकिएको प्रदेश प्रमुखको कार्यालयका सूचना अधिकारी राम कुमार श्रेष्ठले जानकारी दिए । कार्की आज (आइतबार) मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । एमाले, माओवादी केन्द्र, राप्रपा र जसपाका ६�. . .
काभ्रेपलाञ्चोक । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको वर्तमान सरकारले प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्ने बताउनुभएको छ । पार्टी जनसङ्गठन समन्वय संयन्त्रद्वारा काभ्रेपलाञ्चोकको धुलिखेलमा आयोजित दुई दिने जनसङ्गठन स�. . .
काठमाडौँ । सबै देशका राष्ट्र प्रमुखलाई सवारीको विशेष व्यवस्था गरिएको हुन्छ । पदीय मर्यादा तथा सुरक्षाका कारण यस्तो व्यवस्था गर्नु देशकै मुख्य जिम्मेवारी हो । यद्यपि, शानिबार राष्ट्रपति विद्यादेवी भण्डारीले राज्यले उपलब्ध गराएको सवारीको सट्टा आमनागरिकले प्रयोग गर्ने साझा बसमा यात्रा गर्नुभयो । उ�. . .
विराटनगर । नेपाल राष्ट्रिय कर्मचारी निजामति मोरङको पाँचौं जिल्ला सम्मेलनबाट सुवोध आचार्य अध्यक्षमा चयन भएका छन् । उपाध्यक्षमाज्ञानेन्द्र नेपाल, ब्रजेशकुमार मेहता र ममता चौंलागाईं चयन भएका छन् । यस्तै सचिवमा नविन बराल, सहसचिवमा किरण श्रेष्ठ, कोषाध्यक्षमा जयराम राजवंशी चयन भएका छन् । भने,सदस्यहर�. . .
विराटनगर । प्रदेश नंं. १ मन्त्रिपरिषद्को बैठकले प्रदेश सरकार सञ्चालनका क्रममा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेको छ । मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको बैठकले सरकार सञ्चालनका क्रममा आजका मितिसम्म सहयोग गर्ने सम्बद्ध पक्षलाई धन्यवाद ज्ञापन गर्ने निर्णय गरेको हो । प्रदेश . . .
विराटनगर । हिक्मतकुमार कार्की प्रदेश १ सरकारको मुख्यमन्त्रीमा एमालेका संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त भएका छन् । उनलाई आइतबार प्रदेश प्रमुख पर्शुराम खापुङले नियुक्त गरेका हुन् । प्रदेश १ ले पहिलो कार्यकालमा तीनवटा मुख्यमन्त्री पाइसकेको छ । दोस्रो कार्यालयका लागि झापा गौरादहका कार्की . . .
झापा । जङ्गली हात्तीको आक्रमण रोक्न जिल्लामा अहिलेसम्म ६० किलोमिटर लामो सौर्य विद्युतीय घेराबार लगाइएको र थप सन्ताउन्न किलोमिटर घेराबारको योजना अघि बढाइएको छ । भारतको पश्चिम बङ्गालबाट सयौँको बथानमा आउने र स्थानीय जङ्गलमा बस्ने दर्जनौ रैथाने हात्तीका कारण जिल्लामा ठूलो जनधनको क्षति हुन थालेपछि घे�. . .
विराटनगर । प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त भएका छन् । झापाबाट प्रदेशसभामा निर्वाचित कार्कीलाई प्रदेश प्रमुख पर्शुराम खापुङले आज (आइतबार) मुख्यमन्त्री नियुक्त गरेका हुन् । प्रदेशसभामा रहेका नेकपा एमालेका ४०, नेकपा माओवादी केन्द्रको १३, राप्रपाको �. . .
काठमाडौँ । राजधानीमा जारी पहिलो संस्करणको नेपाल टी–ट्वान्टी क्रिकेट लिगमा लुम्बिनी अल स्टार जनकपुर रोयल्सलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ । लुम्बिनीले जनकपुरलाई छ रनले हराएको हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि लुम्बिनीले पहिला व्याटिङ गर्दै �. . .
विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङको कर्मचारी प्रशासन शाखामा कार्यरत प्रहरी नायव निरीक्षक (सई) कोपिला भुजेल प्रदेश प्रहरी कार्यालय तानिएकी छिन् । कर्मचारी प्रशासनमा बसेर अन्य प्रहरीसँग रकम माग गरेको आरोपमा उनलाई जिल्लाबाट प्रदेशमा तानिएको हो । पायक पर्ने स्थानमा सरुवा गरिदिने भन्दै उनले रकम म. . .