काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबारका तुलनामा प्रतितोला रु छ सयले बढेर रु एक लाख तीन हजार नौ सय पुगेको छ । सुन हिजो प्रतितोला रु एक लाख तीन हजार तीन सयमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला �. . .
विराटनगर । मोरङको जहदा गाउँपालिकाले सोमबार (आज) सार्वजानिक विदा दिइएको छ । सन्थाल समुदायको सोहराय पर्वको अवसरमा गाउँपालिकाले सार्वजानिक विदा दिने निर्णय गरेको हो । जहदा गाउँपालिकामा सन्थाल समुदायको संख्या धेरै रहेकोले पर्व भव्य रुपमा मनाउन सार्वजानिक विदा दिने निर्णय गरिएको अध्यक्ष जितेन्द्र प्�. . .
काठमाडौँ । प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएपछि सङ्घीय संसद्को अधिवेशन आजदेखि प्रारम्भ हुँदैछ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा अपराह्न १ बजेदेखि प्रतिनिधिसभा र राष्ट्रियसभाका बैठक अलग अलग सञ्चालन हुनेछन् । गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनपछि प्रतिनिधिसभ. . .
मङ्गलबारे । निर्माण सम्पन्न भएर पनि सञ्चालनमा आउन नसकेको इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलबाट उडान हुने भएको छ । नेपाल एयरलाइन्सले सो विमानस्थलबाट साप्ताहिक उडान भर्न लागेको हो । यसबारे सैद्धान्तिक सहमति भइसकेको इलाम नगरपालिकाले जानकारी दिएको छ । इलाम नगर प्रमुख केदार थापाले आगामी माघ १ गते. . .
विराटनगर । माओवादी केन्द्र प्रदेश १ सरकारमा सहभागी नहुने भएको छ । केन्द्रमा भएको सहमतिप्रति असन्तुष्टि जनाउँदै माओवादी केन्द्र सरकारमा तत्काल सहभागी नहुने भएको हो । माओवादी केन्द्र प्रदेश १ का संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले केन्द्रको निर्णयले प्रदेश १ को सिंगो माओवादी पार्टीको अपमान भएक. . .
काठमाडौं । नेपाली टिम डीआरएस गेमिङले पब्जी मोवाइल विश्व च्याम्पियनसिपमा (पीएमजीसी) २०२२ मा दोस्रो स्थान प्राप्त गर्न सफल भएको छ । इन्डोनेसियामा भएको खेलमा पब्जी विश्वकप अन्तर्गतको फाइनलमा नेपाली टिम डीआरएसले दोस्रो स्थान प्राप्त गरेको हो। फाइनल चरणको खेलमा एसटूजीले एक सय ९० अंक जोड्यो भने नेपाली. . .
विराटनगर । प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज पद तथा गोपनियताको शपथ ग्रहण गर्दैछन् । आज दिउँसो २ बजेका लागि शपथको समय तोकिएको प्रदेश प्रमुखको कार्यालयका सूचना अधिकारी राम कुमार श्रेष्ठले जानकारी दिए । मुख्यमन्त्री कार्कीले आजै सानो आकारको मन्त्रीमण्डल पनि गठन गर्ने छन् । . . .
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निर्देशनपछि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल-मट्टितेल र हवाई इन्धन (आन्तरिकतर्फ)को खुद्रा बिक्री मूल्य घटाएको हो । निगमले पेट्रोल र डिजेल÷मट्टिते�. . .
प्रशान्त महासागरीय देश भानुअटुमा तटीय क्षेत्रमा आइतबार राति ७.० म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेक्षण (यूएसजीएस)ले जनाएको छ । यूएसजीएसले भानुअटुको पोर्ट–ओलरी गाउँबाट करिब २५ किलोमिटरको दूरीमा स्थानीय समयअनुसार शनिबार ११ः३० बजे भूकम्प गएको हो । हवाईस्थित ‘एनडब्लूएस प्यासिफिक . . .
सप्तरी । सरकारी कागज कीर्ते तथा नागरिकता कीर्ते गरेको आरोपमा सप्तरीको डाक्नेश्वरी नगरपालिका–२ का वडाध्यक्ष रहमान मियाँ आज कारागारमा थुनामा पुगेका छन् । सरकारी लिखतसम्बन्धी कसुर र कीत्र्ते नागरिकता बनाएको आरोप लागेका ६३ वर्षीय वडाध्यक्ष मियाँ पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा पुगेको अद�. . .
लाहान । सिरहाको मिर्चैया–३ स्थित सागरमाथा माविमा कक्षा ८ मा अध्ययनरत एक छात्राको मृत्युपछि आक्रोशित भीडकोे ढुङ्गामुढाबाट प्रहरी नायब उपरीक्षक (डीएसपी) हरिबहादुर वलीसहित आठ प्रहरी घाइते भएका छन् । बिहानैदेखि पूर्वपश्चिम राजमार्गअन्तर्गत मिर्र्चैया बजार क्षेत्रमा सडक जाम खुलाउने क्रममा पटकपटक झ�. . .
विराटनगर । विराटनगर महानगरको ट्राफिक व्यवस्थापनका लागि अध्ययन गर्न गठित समितिले महानगरलाई प्रतिवेदन बुझाएको छ । महानगर प्रहरी प्रमुख राजन पौडेलको संयोजकत्वमा गठित अध्ययन समितिले आइतबार महानगरको यातायात व्यवस्थापन समितिका संयोजक तीर्थेन्द्र न्यौपानेलाई प्रतिवेदन बुझाएको हो । मेयर नागेश कोइरा�. . .