काठमाडौँ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट रात्रिकालीन उडान सुरु भएको छ । अन्तर्राष्ट्रिय विमानस्थललाई हब बनाएर चार आन्तरिक विमानस्थलबाट रात्रिकालीन उडान सुरु भएको विमानस्थलका प्रमुख विक्रम गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार निजी क्षेत्रको हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरले पोखरा अ�. . .
काठमाडौँ । शहीदस्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा थ्रि स्टार क्लब एफसी खुमलटार क्लबलाई पराजित गर्दै विजयी भएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा थ्रि स्टार एफसी खुमलटारलाई २–० गोल अन्तरले पराजित गर्दै विजयी भएको हो । थ्रि स्टारको जितमा विदेशी खेलाडी अजयी मार्टिन्स नायक बन�. . .
विराटनगर । दोस्रो “इक्युवालिटि कप महिला क्रिकेट २०२३” प्रतियोगिताको बिहिबारको तेस्रो दिनको खेलमा विजयी हुँदै मोरङ समुह विजेता भएको छ । नेपाल क्रिकेट फाउण्डेसन आयोजनामा विराटनगर-६ केशलिया रोडमा रहेको मेल्वन विराटनगर ज्वाला क्रिकेट खेल मैदानमा भएको लिगको अन्तिम खेलमा कोशी प्रदेशको मोरङले मधेश प्�. . .
विराटनगर । विराटनगरको तुलसी बहुमुखी सहकारी संस्थामा भएको अनियमितता अनुसन्धान गर्नुपूर्व त्यसको प्राविधिक पक्ष छानविन गर्न जिल्ला प्रहरी कार्यालय मोरङले बहुपक्षीय छलफल र सहयोग मागेको छ । मोरङ प्रहरीका प्रमुख दिपक पोखरेलले त्यसको चारखाता हिसाब, लेखा परीक्षण प्रतिवेदनले औल्याएको विवरणका आधारमा सह�. . .
विराटनगर । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले बैंकिङ र लघुवित्त क्षेत्रविरुद्ध अभिव्यक्ति दिदै कर्मचारीलाईसमेत आक्रमण गर्न थालेपछि त्यसको विरुद्धमा विराटनगरमा प्रदर्शन गरिएको छ । विभिन्न लघुवित्त संस्थामा आवद्ध महिला सदस्यहरुले शुक्रबार विराटनगरको हाटखोलामा भेला भई जुलुस प्रदर्शन गर्दै बजार पर. . .
विराटनगर । विराटनगर महानगरपालिकाका पूर्व मेयर भीम पराजुलीको कार्यकालमा विराटनगर-९ को हिमालय रोडलाई सिक्किमको माहात्मा गान्धी रोडकै स्तरमा स्तरोन्नतिकरण र सौन्दर्यीकरण गर्ने भन्दै काम सुरु गर्न थालियो । निर्माण संरचनालाई कुनै किसिमको क्षति नपुग्ने गरि कुल १४० मिटरको लम्बाई र नाला बाहेक ११.६ मिट. . .
काठमाडौँ । चालु आर्थिक वर्षको सात महिनामा नेपालले करिब रु १७ करोड बराबरको नेपाली सिमेन्ट निर्यात गरेको छ । भन्सार विभागले सार्वजनिक गरेको गत साउनदेखि माघ मसान्तसम्मको तथ्याङ्कअनुसार नेपालले रु १६ करोड ७० लाख ३३ हजार बराबरको सिमेन्ट र क्लिङ्कर निर्यात गरेको हो । सात महिनामा रु दश करोड ६३ लाख ७७ हजार ब. . .
काठमाडौँ । पच्चिस जना महिलाले झन्डै छ महिना लगाएर तयार पारेको ‘नेचुरल टेक्सटायल कार्पेट’ अन्तर्राष्ट्रिय बजारमा प्रदर्शनी गरिने भएको छ । ब्रिटिस काउन्सिलको सहयोगमा पोखरास्थित महिला सीप विकास संस्थाले तयार पारेको उक्त कार्पेट १६ मिटर लामो रहेको संस्थाका संस्थापक कार्यकारी निर्देशक रामकली खड्का. . .
काठमाडौँ । सहकारीका व्यवस्थापन प्रमुखको राष्ट्रिय गोष्ठी (सीइओ वर्कशप) १२ बुँदे साझा सङ्कल्प जारी गर्दै बिहीबार समापन भएको छ । सहकारी भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, सहकारी विभाग र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ (नेफ्स्कून)को संयुक्त आयोजनामा दुई दिन चलेको गोष्ठीले जिम्मेवार व्यवस्थाप�. . .
झापा । झापामा पहिलोपल्ट शिवसताक्षी नगरपालिकाले प्लास्टिकजन्य फोहर जलाएर नष्ट गर्न अत्याधुनिक इन्सिनेरेटर उपकरण सञ्चालनमा ल्याएको छ । नगरको वडा नंं ७ मा दुई बिघा १८ कट्ठा जग्गामा निर्माण गरिएको फोहर व्यवस्थापन केन्द्रमा जडान गरिएको इन्सिनेरेटरको सफल परीक्षण भइसकेको नगरपालिकाका प्रमुख प्रशासकीय �. . .
दमक । झापास्थित कमल गाउँपालिकामा रहेको बारुणयन्त्र एक जना कर्मचारीको भरमा सञ्चालन हुँदै आएको छ । बारुणयन्त्रका चालक मदन निरौलाले पाँच वर्षदेखि एक्लैे सेवा दिँदै आउनुभएको छ । आगजनी नियन्त्रणमा खटिँदै आउनुभएका उहाँ चालकको कामका साथै अग्नी नियन्त्रकका रुपमा समेत खटिदै आउनुपर्ने बाध्यता छ । उहाँ भन. . .
काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु आठ सयले बढेको छ । अघिल्लो दिन प्रतितोला रू एक लाख एक हजारमा कारोबार भएको सुनको मूल्य आज रू एक लाख एक हजार आठ सय तोकिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य. . .