समाचार

विदेशी मुद्रा सञ्चितिमा सुधार, १० महिनाको वस्तु आयात धान्ने

काठमाडौँ । चालु आर्थिक वर्ष २०७९/८० को सात महिनामा विदेशी मुद्रा सञ्चितिमा उल्लेख्य सुधार देखिएको छ । गत असार मसान्तमा रू १२ खर्ब १५ अर्ब ८० करोड बराबर रहेको कूल विदेशी विनिमय सञ्चिति सात महिनामा १३ दशमलव आठ प्रतिशतले बढेर माघ मसान्तसम्म रू १३ खर्ब ८३ अर्ब ३३ करोड पुगेको हो । नेपाल राष्ट्र बैंकका अनुस�. . .


शिक्षा सुधार अभियानमा सक्रिय भोजपुरका नवराज विराटनगरका विद्यालयमा

विराटनगर । हरेक मान्छेले जीवनको यात्रामा केही गरौँ भन्ने लक्ष्य लिएर अगाडी बढीरहेका हुन्छन् । त्यो यात्रा अवधिमा कोही सफल हुन्छन् । कोही बीचैबाट फर्किन्छन् । यस्तै विविध चुनौती र अवसरसहितको खुल्ला पुस्तक बोकेर भोजपुरका नवराज भट्टराई ‘सबको इच्छा सार्थक शिक्षा, सफा मन सुन्दर जीवन ’ भन्ने अभियान लिएर द. . .


नेपाली सेनाद्वारा विराट राजा दरबार सङ्ग्रहालय हस्तान्तरण

विराटनगर । नेपाली सेनाले विराट राजा प्राचीन दरबार सङ्ग्रहालय निर्माण गरी विराटनगर महानगरपालिकालाई हस्तान्तरण गरेको छ । नेपाली सेनाका पृतनापति उपरथि डा आशबहादुर तामाङले आज विराटनगरपालिकाका प्रमुख नागेश कोइरालालाई सङ्ग्रहालयको साँचो हस्तान्तरण गर्नुभयो । नेपाली सेनाको भैरव गण मोरङले विराटनगर–. . .


विश्वकप लिग-२ : नेपालले यूएईलाई दियो दुई सय ४९ रनको लक्ष्य

काठमाडौं । आइसीसी पुरुष क्रिकेट विश्व कप लिग–२ अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले यूनाइटेड अरब इमिरेट्स (यूएई)लाई जितका लागि दुई सय ४९ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज नेपालले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको थियो । नेपालले निर्धारित ५० ओभ. . .


इजिप्टमा मनाइयो नेपाली वसन्त उत्सव

काठमाडौँ । इजिप्ट स्थित नेपाली राजदूतावासको आयोजनामा राजधानी कायरोमा शनिबार ‘नेपाली वसन्त उत्सव, २०२३’ मनाइएको छ । नेपाली बालबालिकाको स्वागत नृत्य प्रस्तुतिबाट सुरु भएको उक्त कार्यक्रममा इजिप्टका प्रथम सगरमाथा आरोही ओमार साम्राले नेपाली कला, संस्कृति र परम्पराको विविधता तथा सम्पन्नताको वर्णन गर. . .


सिन्धुली बस दुर्घटना अपटेड : थप एकजनाको मृत्यु

सिन्धुली । सिन्धुलीमा भएको बस दुर्घटनामा थप एक जनाको मृत्यु भएको छ । योसँगै दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या छ पुगेको छ । मृत्यु हुनेमा तीन पुरुष, दुई महिला र एक बालिका रहेका छन् । उनीहरुको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले जानकारी दिनुभयो । म. . .


पुलमा अवरोध : पुष्पलालचौक–विराटचौकका लागि वैकल्पिक सडक प्रयोग गर्न आग्रह

विराटनगर । विराटनगरबाट पुष्पलालचौक–विराटचौक सडक खण्ड केहिदिनका लागि अवरोध भएको छ । पुष्पलालचौक र घिनाघाट जोड्ने सिंघिया खोलामा नयाँ पुल निर्माणका क्रममा पुरानो पुलको ‘सपोर्टिभ वाल’ भत्किएपछि सवारी आवागमन गर्न रोक लगाइएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका अनुसार पुष्पलालचौकबाट घिनाघ�. . .


नवनिर्वाचित राष्ट्रपति पौडेलको शपथ सोमबार दिउँसो १ बजे

काठमाडौँ । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले भोलि सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुहुने भएको छ । राष्ट्रपतिको कार्यालयले उहाँको शपथका लागि सोमबार दिउँसो १ बजे विशेष समारोहको आयोजना गर्ने तयारी गरेको राष्ट्रपति विद्यादेवी भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले राससलाई जान�. . .


मोरङ क्याम्पस विराटनगरमा त्रिपक्षीय भिडन्त

विराटनगर । महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरमा स्ववियु निर्वाचनमा त्रिपक्षीय भिडन्त हुने देखिएको छ । सभापतिका लागि चार विद्यार्थी संगठनले उम्मदेवारी दर्ता गराएका छन् । यद्यपी प्रतिस्पर्धाका हिसाबले नेपाल विद्यार्थी संघ, अनेरास्ववियु र अखिल क्रान्तिकारीको प्यानलको रोचक हुने देखिएको . . .


ओखलढुंगाबाट काठमाडौं जाँदै गरेको बस सिन्धुलीमा दुर्घटना : पाँच जनाको मृत्यु, १९ जना घाइते

कमलामाई (सिन्धुली) । मध्यपहाडी लोकमार्गअन्तर्गत फिकल गाउँपालिका–४ कुइभिरडाँडामा आज बिहान बस दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ । ओखलढुङ्गाबाट काठमाडौँ जाँदै गरेको बा२ख ६५९६ नम्बरको बस ‘ब्रेक’ फेल भएर दुर्घटना भएको जनाइएको छ । दुर्घटनामा १९जना घाइते भएका र उनीहरुको खुर्कोटस्थित अस�. . .


कोशी प्रदेश नामाकरणको विरोधमा उत्रिएका बन्दकर्ता पक्राउ

विराटनगर । प्रदेश १ पुनः नामाकरण संयुक्त संघर्ष समितिले आयोजना गरेको आम हड्तालको कारण प्रदेशको १४ जिल्ला ठप्प भएको छ भने बन्द गराउने क्रममा ठाउँठाउँमा झडप तथा धरपकड भएको छ । बन्द गराउने क्रममा झापाको दमकबाट किरात लिम्बुवान प्रदेश अभियानको संयोजक प्रेमदिप थाम्सुहाङ, संघीय लोकतान्त्रिक राष्ट्रिय म�. . .


स्ववियु निर्वाचन: तीन विद्यार्थी सङ्गठनद्वारा तालमेल

काठमाडौँ । प्रमुख तीन पार्टीका निकट विद्यार्थी सङ्गठनले आसन्न स्वतन्त्र विद्यार्थी युनियन स्ववियु निर्वाचनमा देशभरि नै तालमेल गरेका छन् । त्रिभुवन विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय र सुदूरपश्चिम विश्वविद्यालयमा हुने स्ववियु निर्वाचनका लागि नेपाल विद्यार्थी सङ्घ, अनेरास्ववियु ९क्रान्�. . .