समाचार

‘बुस्टर डोज’ लगाउन मन्त्रालयको आग्रह

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको अतिरिक्त मात्रा (बुस्टर डोज) लगाउन आग्रह गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले कोभिड–१९ को जोखिम रहेकाले बुस्टर डोज लगाउन आग्रह गरिएको बताउनुभयो । उहाँका अनुसार कोभिड–१९ विरुद्धको पूर्ण मात्रा लगाएका तीन महि�. . .


राष्ट्रिय युवा संघको विराटनगर महानगर कमिटीमा बस्नेत र ढुंगानाको प्रतिस्पर्धा

विराटनगर । राष्ट्र युवा संघ नेपालको नवौँ विराटनगर महानगर अधिवेशन हुने भएको छ । फागुन २६ गते शुक्रबार विराटनगर महानगरपालिका–११ पाञ्चालीमा रहेको नेकपा एमालेको जिल्ला पार्टी कार्यालयमा अधिवेशन हुने भएको हो। राष्ट्रिय युवा संघ विराटनगर महानगर कमिटीको संयोजकमा नितेश बस्नेत र निरञ्जन ढुंगानाबिच चुना. . .


विराटनगरको महेन्द्र मोरङ क्याम्पसमा अनेरास्ववियुद्वारा सेनेटरी प्याडसहित बक्सको व्यवस्थापन

विराटनगर । अनेरास्ववियु महेन्द्र मोरङ क्याम्पस कमिटीले सेनेटरी प्याडसहित बक्सको व्यवस्थापन गरेको छ । क्याम्पस प्रशासनलाई नैतिक दबाब दिने उदेश्यका साथ अनेराश्ववियु क्याम्पस कमिटीले बुधबार सेनेटरी प्याडसहित महिला शौचालयमा बक्स व्यवस्थापन गरेको हो । क्याम्पसमा अध्यनरत छात्राहरुको समस्यालाई म�. . .


विराटनगरको जुटमिलमा फागुन २७ देखी तेस्रो संस्करणको मिल्स गोल्डकप

विराटनगर । विराटनगरको जुटमिल खेल मैदानमा तेस्रो संस्करणको मिल्स गोल्डकप २०७९ हुने भएको छ । विराटनगर जुट मिल्सको खेल मैदानमा शनिबारदेखि हुने प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको बिहीबार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । शनिबार प्रतियोगिताको उद्घाटन हुने छ । उद्घाटनमा धुव्रतारा स्पोर्टिङ �. . .


नवनिर्वाचित राष्ट्रपति पौडेललाई प्रमाणपत्र प्रदान

काठमाडौँ । नौ दलको तर्फबाट राष्ट्रपतिको उम्मेदवार हुनुभएका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपति पदमा निर्वाचित भएको प्रमाणपत्र प्रदान गरिएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा उहाँलाई आज निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले निर्वाचित भएको प्रमाणपत�. . .


विराटनगरमा कलाकार दिपाश्री निरौलासहित दुई महिला सम्मानित

विराटनगर । ११३ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अबसरमा कलाकार दिपाश्री निरौलासहित दुई महिलालाई विराटनगरमा सम्मान गरिएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङ (महिला उद्यम समिति) विराटनगरले विभिन्न क्षेत्रमा कार्यरत तीन महिलालाई सम्मान गरेको हो । दिवसको अवसरमा विगत तीन दशकदेखि कलाकारिता क्षे�. . .


को हुन् राष्ट्रपतिमा निर्वाचित रामचन्द्र पौडेल ?

विराटनगर । विद्यार्थी राजनीतिदेखि उदाएका रामचन्द्र पौडेल वी.पीं कोइरालाको सान्निध्य र त्यागबाट राजनीतिमा प्रभापित भएका थिए । पञ्चायत विरोधी आन्दोलनमा लागेका कारण १३ वर्ष जेल जीवन भोगेका पौडेल प्रतिनिधिसभाको सभामुख, सरकारको उपप्रधानमन्त्री समेत सम्हालिसकेका छन् । उनले २०४८को संसदीय निर्वाचनमा �. . .


राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित

काठमाण्डौं । राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल निर्वाचित हुनु भएको छ । बिहीबार संघीय संसदमा भएको निर्वाचनमा पौडेलले ३३ हजार ८०२ मतभार पाएर निर्वाचित हुनु भएको हो । उहाँले २१४ संघीय सांसद र ३५२ प्रदेश सांसदको मत पाउनु भएको छ । पौडेललाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, ज�. . .


निर्वाचन आयोगद्वारा राष्ट्रपति निर्वाचन अनुगमन

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले पहिलो पटक राष्ट्रपति निर्वाचनको स्थलगत अनुगमन गरेको छ । आज सम्पन्न निर्वाचनमा आयोगका सदस्य मिहिर ठाकुरको नेतृत्वमा तीन सदस्य टोलीले अनुगमन गरेको हो । सदस्य ठाकुरले अनुगमनका क्रममा निर्वाचनमा मतदान प्रक्रिया सफलरुपमा सम्पन्न भएको बताउनुभयो । उहाँले भन्नु�. . .


विश्वकप लिग-२ : नेपालले पीएनजीलाई ५२ रनले हरायाे

काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग-२ को अन्तिम शृङ्खलाको पहिलो एकदिवसीय खेलमा नेपालले पपुवा न्यूगिनीलाई ५२ रनले पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४९ दशमलव एक ओभरमा सबै बिकेट गुमाउँदै हालसम्म कै उच्च स्को. . .


नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ५० दशमलव शून्य चार अङ्कले बढेर दुई हजार दुई दशमलव ७० अङ्कमा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक नौ दशमलव २७ अङ्कले बढेर तीन सय ७९ दशम�. . .


नेपालमा २९ हजारले लिए ई-सिम

काठमाडौँ । नेपालमा ई–सिम (इम्बेडेड सवस्क्राइबर आइडेन्टिटी मोड्युल) प्रयोगकर्ताको सङ्ख्या २९ हजार नाघेको छ । नेपाल टेलिकमका प्रवक्ता शोभन अधिकारीले गत भदौ ३१ देखि हालसम्म २९ हजारभन्दा बढी वितरण भइसकेको जानकारी दिनुभयो । नेपाल टेलिकमले सुरुमा सुन्धारा काउन्टरबाट ई-सिम वितरण गरेको थियो । साथै गत असो�. . .