झापा । झापा क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली विजयी बन्नुभएको छ । निर्वाचन अधिकृत गणेश पाण्डेका अनुसार अध्यक्ष ओलीले ५१ हजार छ सय १९ मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिद्वन्द्वी गठबन्धनबाट उम्मेदवार बन्नुभएका नेपाली कांग्रेसका खगेन्द्र पाण्डव अधिकारी�. . .
सुरुङ्गा (झापा) । विसं २०७० बाट संसदीय राजनीतिमा नेपाली कांग्रेसका युवा नेता विश्वप्रकाश शर्मा यस पटक मात्रै निर्वाचित बन्न सफल हुनुभएको छ । दुई पटकसम्म आफ्नै निर्वाचन क्षेत्रमा पराजित हुनुभएका शर्माले यस पटक भने नेकपा (एमाले)का उम्मेदवार अग्नि खरेललाई पराजित गर्दै संसदीय यात्रा तय गर्नुभएको हो । श. . .
विराटनगर । विराटनगर ११मा भोलिदेखि श्रीमदभागवत महापुराण महोत्सव हुने भएको छ। जेष्ठ नागरिक सेवा समाज केन्द्रिय कार्यालय विराटनगरको आयोजनामा विराटनगर ११, नयाँ गुद्री पश्चिममा मंसिर ८ गतेदेखि १५ गतेसम्म महापुराण महोत्सव हुने लागेको हो । जेष्ठ नागरिकको सहयोगको लागि अक्षय कोष निर्माण गर्नको लागि महा. . .
विराटनगर। झापा क्षेत्र नं २ को प्रदेश (२) बाट नेकपा (एमाले)का उम्मेदवार चिन्तन पाठक निर्वाचित हुनुभएको छ । उहाँ २० हजार एक सय ४८ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकतम प्रतिद्वन्द्वी गठबन्धनबाट उम्मेदवार बन्नुभएका खगेन्द्र मैनालीले १६ हजार तीन सय ४४ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत केशव�. . .
विराटनगर । मोरङ क्षेत्र-६ मा नेपाली काँग्रेसका डा.शेखर कोइरालाले अग्रता कायमै राखेका छन् । ३७ हजार ५२ मतगणना हुदा कोइरालाले १४ हजार ६ सय ३९ मत प्राप्त गरेका छन् । भने, एमालेका लालबाबू पण्डितले १२ हजार १ सय ४४ मत पाएका छन् । माेरङ क्षेत्र-६ मा ६७.७१ प्रतिशत मत खसेको छ । उक्त निर्वाचन क्षेत्रमा ८५ हजार ८�. . .
डडेल्धुरा । सातौँ पटक प्रतिनिधिसभा सदस्यका लागि जित हासिल गर्नुभएका प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासँग डडेल्धुराका जनताले ठूलो अपेक्षा गरेका छन् । डडेल्धुरामा अपेक्षाकृत विकास र बेरोजगारी समस्या हटाउन प्रधानमन्त्री देउवाको पहल रहनेमा जिल्लावासी आशावादी छन् । पाँच पट�. . .
बलेवा । बागलुङ क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा (माओवादी केन्द्र) का सचिव तथा शिक्षामन्त्री देवेन्द्र पौडेल निर्वाचित हुनुभएको छ । नेकपा (एमाले) का मञ्जु शर्मा चालिसेलाई चार हजार पाँच सय ९९ मतान्तरले पराजित गर्दै पौडेल लगातार दोस्रो पटक प्रतिनिधिसभा सदस्यान निर्वाचित हुनुभएको हो । �. . .
काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा.चन्द्रकान्त राउत (सीके राउत)सप्तरी क्षेत्र-२ बाट विजयी भएका छन् । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई १८ हजार ६३ मतान्तरले पराजित गर्दै राउत विजयी भएका हुन् । राउतले ३५ हजार ४२ मत प्राप्त गर्दा यादवले १६ हजार ९ सय ६९ मत पाए । लोकतान्त्रिक समाजवादी पार्�. . .
विराटनगर । हालसम्मको मोरङ ६ क्षेत्रको मत परिणाम मोरङ क्षेत्र-१ एमाले, घनश्याम खतिवडा ८१४८ काँग्रेस, डिग बहादुर लिम्बू ७०७९ मोरङ क्षेत्र-२ काँग्रेस,सुजता कोइराला १०५२७ एमाले, ऋषिकेश पोखरेल ११३४२ मोरङ क्षेत्र- ३ काँग्रेस, सुनिल कुमार शर्मा १५७७४ एमाले,भानुभक्त ढकाल ९४७४ राप्रपा (हलो),रोखा थापा ३�. . .
बलेवा । बागलुङ क्षेत्र नं २ मा शिक्षामन्त्री देवेन्द्र पौडेल जीत नजिक पुग्नुभएको छ । लोकतान्त्रिक वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार नेकपा (माओबादी केन्द्र)का सचिव पौडेलले दिउँसो ३ बजेसम्मको मत परिणामअनुसार २३ हजार दुई सय २५ मतका साथ अग्रस्थानमा हुनुहुन्छ । उहाँलाई नेकपा (एमाल. . .
विराटनगर । मोरङ क्षेत्र नम्बर ५ (ख) मा नेपाली काँग्रेसका नेता अमृत अर्यालले प्रदेश सरकारका स्वास्थ्य मन्त्री जसपाका नेता जयराम यादवलाई झण्डै तीन हजार मतान्तरणले पछि पारेका छन् । हालसम्म जहदा गाउँपालिकाको २, ४ र विराटनगर महानगरपालिका १४, १७ र १५ को गणना सकिदाँ अर्यालको ८ हजार ४८५ र जसपाका यादवको ५ हजार �. . .
बनियानी । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनअन्तर्गत झापा निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा १ को अन्तिम मत परिणाम सार्वजनिक भएको छ । प्राप्त मत परिणामअनुसार झापा २ को प्रदेश १ मा नेकपा एमालेका एकराज कार्कीले १८ हजार सात सय ३१ मत प्राप्त गरी विजय हुनुभएको क्षेत्र नं २ का निर्वाचन अधिकृत केशवराज पन्त�. . .